Year: 2021

कलेज पढ्ने युवतीहरुको यौनधन्दा, विभिन्न होटलबाट ६४ जना पक्राउ

कलेज पढ्ने युवतीहरुको यौनधन्दा, विभिन्न होटलबाट ६४ जना पक्राउ

काठमाडौं । प्रहरीले यौन गतिबिधिमा संलग्न रहेको आरोपमा ६४ जना युवा युवतीलाई होटलको कोठाबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार राती उपत्यकाका विभिन्न होटलबाट ६४ जनालाई आपतकालिन अवस्थामा पक्राउ गरेको हो । जसमध्ये काठमाडौंबाट ५४, ललितपुरबाट ८ र भक्तपुरबाट २ जना रहेका छन् । तीमध्ये १६ वर्षदेखि २५, ४० वर्ष उमेरका समेत संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु अभिभावकको आँखा छलेर होटल पुगी विभिन्न यौन गतिबिधिमा संलग्न रहने पाइएको छ। ‘साथी भेट्न जान्छु’ भन्दै कतिपय युवायुवतीहरु घरमा आफ्नो अभिभावकलाई मनाएर आउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसा पक्राउ परेका…
Read More
ओली सरकारका २५ नियुक्ति खारेज : कहाँ-कसकाे भयाे जागिर चट् (सूचीसहित)

ओली सरकारका २५ नियुक्ति खारेज : कहाँ-कसकाे भयाे जागिर चट् (सूचीसहित)

काठमाडौं : सरकार परिवर्तन भएसँगै राजनीतिक नियुक्ति खारेज गर्ने गलत परम्परालाई निरन्तरता दिँदै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले केपी ओली नेतृत्वको सरकारले गरेका २५ नियुक्ति बदर गरेको छ । मंगलवार तीनबटा प्रदेशका प्रमुख फेरिएसँगै देउवा सरकारले ओली सरकारका नियुक्ति बदर गरेको संख्या २५ पुगेको छ । मंगलबार संघीय सरकारले प्रदेश १ कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुखलाई बर्खास्त गर्दै नयाँ नियुक्ति गरेको छ । शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएलगत्तै केपी ओली सरकारले नियुक्ति गरेका लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेश प्रमुख सीता पौडेललाई पदबाट हटाइयो । लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ नियुक्त भए । प्रदेश २…
Read More
प्राविधिक र स्वास्थ्य सेवामा जागिर खुल्यो, साढे दुई सयलाई अवसर

प्राविधिक र स्वास्थ्य सेवामा जागिर खुल्यो, साढे दुई सयलाई अवसर

काठमाडौं : लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवा (आठौं, सातौं) मा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ। आयोगले आज बुधबार गोरखापत्रमा सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन आह्वान गरेको हो । तृतीय श्रेणी प्राविधिकमा १६३ जनाका लागि विज्ञापन आह्वान भएको छ भने संघीय संसद सेवा (प्राविधिक) का लागि ७ सिट छुट्याइएको छ । यसैगरी, स्वास्थ्य सेवा आठौँ तहका लागि ४२ र स्वास्थ्य सेवा सातौँ तहका लागि ५६ जना माग गरिएको छ । १४ मंसिरभित्र आवेदन दिइसक्नुपर्ने पनि आयोगले जनाएको छ ।
Read More
मलाला यूसुफजईले कसिन् लगनगाँठो

मलाला यूसुफजईले कसिन् लगनगाँठो

एजेन्सी । नोबेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजईले विवाह गरेकी छिन्। २४ वर्षीया मलालाले असर मलिकसँग विवाह गरेकी हुन्। पाकिस्तानकी चर्चित महिला अधिकारकर्मीलाई तालिबान चरमपन्थीहरुले सन् २०१२ मा टाउकोमा गोली प्रहार गरेका थिए। त्यसपछि उनलाई उपचारका लागि बर्मिघम सहर सहर ल्याइएको थियो। मलालाले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो विवाहको जानकारी दिएकी हुन्। ‘असर र मैले जीवनसाथी बन्नका लागि डोरी बाँधेका छौँ,’ उनले लेखेकी छिन्। उनले मंगलबार दुवैले परिवारको साथ एउटा सानो समारोहबीच विवाह सम्पन्न गरेको पनि जानकारी दिएकी छन्। ‘हामी भावी जीवनयात्रामा सँगै यात्रा गर्नका लागि उत्साहित छौँ,’ उनले लेखेकी छिन्। मलालाले यसअघि विवाहलाई लिएर सन्देह जताएकी थिइन्। जसको कारण सामाजिक…
Read More
कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकि भू–भागको मौसम सामान्यतया सफा रहेको छ। बुधबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। त्यस्तै बुधबार राती देशको पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
Read More
कहिले आउँदैछ मेलम्चीको पानी काठमाडौं ?

कहिले आउँदैछ मेलम्चीको पानी काठमाडौं ?

काठमाडौं : गत असार एक गतेको बाढीले क्षति पु-याएको मेलम्ची खानेपानी आयोजनालाई थप मर्मत गरी फास्ट ट्रयाक अपनाएर पानी चैत भित्रै काठमाडौं ल्याउने तयारी थालिएको छ । मेलम्ची खानेपानी विकास समितिले कार्ययोजनानै बनाएर फास्टट्रयाकबाट पानी ल्याउने काम अघि बडाएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले जानकारी दिए । हाल त्यस क्षेत्रमा बाढी तथा पहिरो भत्काएको सडक अस्थायी रुपमा मर्मत गरी मुहान क्षेत्रसम्म गाडी पुग्न सक्ने भएको छ । यस अघि अस्थायी बाँध र दुईसय मिटरको वैकल्पिक सुरुङबाट मुख्य सुरुङमा पानी लगिएको थियो । बाढीले वैकल्पिक सुरुङभित्र लेदो थुपारेको छ । यता मुख्य सुरुङको करीब पाँच किलोमिटर खण्डमा जम्मा…
Read More
प्रधानन्यायाधीशको कदमले दबाबमा न्यायाधीश, अब के गर्लान् ?

प्रधानन्यायाधीशको कदमले दबाबमा न्यायाधीश, अब के गर्लान् ?

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार न्यायाधीशहरूलाई दबाबमा पार्न बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको पेसी सूची तोके पनि उनीहरू इजलासमा बसेनन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएका न्यायाधीशहरू आफ्नै अडानमा छन्। उनीहरू मंगलबार बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको इजलासमा बसेनन्। प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच प्रधानन्यायाधीशले बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको पेसी सूची नतोक्ने र आफूलाई पनि इजलास नतोक्ने भद्र सहमति भएको भनिएको थियो। सोहीअनुसार सोमबारसम्म बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्र पेसी सूची तोकेका जबराले मंगलबार अन्य मुद्दाको पनि पेसी तोकेका हुन्। यसबाट न्यायाधीशहरू दबाबमा परेका छन्। प्रधानन्यायाधीश जबराले अन्य न्यायाधीशसँगै संयुक्त इजलास तोक्दा न्यायाधीशहरू नगएपछि आफ्नो इजलास तोकेर न्याय सम्पादन गरेका छन्। जबराले मंगलबार ६…
Read More
रोहितलाई कप्तानको जिम्मेवारी, विराट टोलीमा अटाएनन्

रोहितलाई कप्तानको जिम्मेवारी, विराट टोलीमा अटाएनन्

एजेन्सी । भारतले यसै महिना हुने न्युजिल्यान्ड भ्रमणका लागि रोहित शार्मालाई कप्तानको जिम्मेवारी दिएको छ । नोभेम्ब १७ बाट सुरु हुने न्युजिल्यान्डविरुद्ध तीन ट्वान्टी२० खेलको शृंखलामा शर्माले १६ सदस्यीय टोलीको नेतृत्व सम्हाल्नेछन् । त्यस्तै केएल राहुललाई उपकप्तानको जिम्मेवारी दिइएको छ । न्युजिल्यान्डविरुद्धको शृंखला नयाँ प्रशिक्षक राहुल द्रविडका लागि समेत पहिलो परिक्षण हुनेछ । आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेटपछि छोटो संरचनाको क्रिकेट टोलीको कप्तानबाट हट्ने घोषणा गरेका विराट कोहलीलाई न्युजिल्यान्डविरुद्धको भ्रमणका लागि घोषणा गरेको टोलीमा समावेश गरिएको छैन । यस पटक भारतीय टोलीमा वेनकटेस अ‍ैयर, आभेस खान र हर्षल पटेललाई पनि समावेश गरिएको छ । त्यस्तै श्रेयस अ‍ैयर, मोहम्मद सिराज र युज्वेन्दर…
Read More
प्रतिनिधिसभा उपनिर्वाचनमा कसले मार्ला बाजी ?

प्रतिनिधिसभा उपनिर्वाचनमा कसले मार्ला बाजी ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका आयुक्त तथा पदाधिकारीबीच उपनिर्वाचनको विषयमा केही दिनअघि छलफल भयो । २०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रिक्त प्रतिनिधि सभातर्फ ४ र प्रदेश सभातर्फ १८ गरी २२ सिटमा उपनिर्वाचन गर्नुपर्ने सुझाव आयोगले सरकारलाई दिएको छ । प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीसँगको छलफलमा दलहरूसँग सल्लाह गरेर जवाफ दिने बताएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूसँग एक चरण छलफल गरिसकेका छन् । प्रधानमन्त्री देउवा अब छिट्टै नै संसद्मा रहेका प्रमुख राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने तयारीमा छन् । संवैधानिक व्यवस्थाअनुसार सांसदको पद रिक्त भएको ६ महिनाभित्र उपनिर्वाचन गर्नुपर्ने हुन्छ ।…
Read More
सन्तानको उचित पालनपोषण कसरी गर्ने? यी हुन् अभिभावकलाई १० टिप्स

सन्तानको उचित पालनपोषण कसरी गर्ने? यी हुन् अभिभावकलाई १० टिप्स

काठमाडौं : बच्चाहरूको सही पालन-पोषणको निम्ति परिस्थिति अनुसारको सोचाइ-बुझाइ हुन आवश्यक छ । निश्चय नै सबै बच्चाहरूमा एउटै नियम लागू हुन सक्दैन । चाहे बच्चाहरूको ख्याल राख्ने कुरा होस्, माया जताउने कुरा होस् वा कडा रूपमा प्रस्तुत हुने कुरा होस्— हरेक बच्चासँग भिन्न-भिन्न तरिकाले प्रस्तुत हुन जरूरी छ । मानौँ कि म नरिवलको रूखमुनि उभिएको छु अनि तपाई मसँग सोध्नुहुन्छ, “एउटा रूखमा कति पानी हाल्नुपर्छ ?” मेरो जवाफ हुनेछ, “एउटा बोटमा कम्तीमा पनि पचास लिटर पानी चाहिन्छ ।” अब, यदि तपाईंले घर पुगेर गुलाफको बोटमा पनि पचास लिटर पानी हाल्नुभयो भने, त्यो अवश्य मर्नेछ । तपाईंले यो हेर्नुपर्छ कि तपाईंको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.