Year: 2021

परमादेश दिने पाँचै जना न्यायाधीशमाथि महाभियोगको चर्चा

परमादेश दिने पाँचै जना न्यायाधीशमाथि महाभियोगको चर्चा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि मात्रै नभएर प्रतिनिधि सभा पुनस्र्थापनासहित प्रधानमन्त्री नियुक्तिको परमादेश दिने पाँचै जना न्यायाधीशमाथि महाअभियोग लाग्न सक्ने चर्चा चलेको छ । कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतको सत्तारूढ गठबन्धनभित्र प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने आवाज उठे पनि त्यो सम्भावना क्षीण देखिएको छ । उता प्रमुख प्रतिपक्षी दल एमालेभित्र भने प्रधानन्यायाधीशमाथि मात्रै नभएर परमादेशको आदेश दिने न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराईमाथि समेत महाअभियोग लगाउनुपर्ने आवाज उठेको स्रोतको दाबी छ । स्रोतका अनुसार गठबन्धनले प्रधानन्यायधीशमाथि महाअभियोग लगाएमा प्रमुख प्रतिपक्षी दल एमालेले पनि अन्य चार न्यायाधीशमाथि महाअभियोग लगाउने गरी छलफल थालिएको छ । प्रधानन्यायाधीशको राजीनामा…
Read More
एनआरएनएसँगको मुद्धामा सरकार हार्‍यो, निर्वाचनका लागि कानुनी बाटो खुला

एनआरएनएसँगको मुद्धामा सरकार हार्‍यो, निर्वाचनका लागि कानुनी बाटो खुला

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयको पत्र कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ। यससँगै संघको १०औं महाधिवेशन र निर्वाचन प्रक्रियाअघि बढाउन कानुनी बाटो खुलेको छ। न्यायाधीशद्वय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारीको इजलासले यस्तो आदेश दिएको हो। परराष्ट्र मन्त्रालयका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा र सुशील पन्तले बहस गरेका थिए। संघका अध्यक्ष कुमार पन्तले अब १०औं महाधिवेशन र निर्वाचन सहज भएको प्रतिक्रिया दिएका छन्। परराष्ट्रले संघलाई पत्र लेख्दै विवाद समाधान गरी महाधिवेशन गर्ने जिम्मा संरक्षक परिषद्लाई दिएको थियो। असोज २२ र मंसिर ३ गते पठाएको पत्रमा पन्त नेतृत्वको कार्यसमितिको कार्यकाल १८ अक्टोबर २०२१ मै पूरा…
Read More
अभिनेत्री ज्याकलिन फर्नान्डेज पक्राउ

अभिनेत्री ज्याकलिन फर्नान्डेज पक्राउ

एजेन्सी । भारतीय प्रहरीले अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई आइतबार पक्राउ गरेको छ। विदेश जाने क्रममा उनलाई मुम्बई विमानस्थलबाट पक्राउ गरिएको हो। मुम्बाई प्रहरीले ज्याकलिनलाई आइतबार बेलुकी मनी लन्ड्रिङ मुद्दमा पक्राउ गरेको थियो। भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि उनी मुम्बई विमानस्थलबाट पक्राउ परेकी थिइन्। प्रवर्तन निर्देशालयले दुई सय करोडको मनी लान्ड्रिङ मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको छ। अनुसन्धानको क्रममा सुकेशले अभिनेत्री ज्याकलिनसँग पैसाको कारोबार गरेको खुलेको छ। प्रहरीअनुसार सुकेशले ज्याकलिनलाई ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने बिरालो उपहार दिएका थिए। हाल फर्नान्डेजलाई प्रहरीले रिहा गरेको छ। उनलाई प्रहरीले खोजेको बेला उपस्थित…
Read More
कांग्रेस महाधिवेशन : ६ वटै प्रदेशको नतिजा सार्वजनिक, कहाँ कसले मारे बाजी ?

कांग्रेस महाधिवेशन : ६ वटै प्रदेशको नतिजा सार्वजनिक, कहाँ कसले मारे बाजी ?

काठमाडौं । ६ वटा प्रदेशमा नेपाली कांग्रेसको प्रदेश अधिवेशन सम्पन्न भएको छ। प्रदेश २ बाहेकका प्रदेशमा नेतृत्वका लागि भएको चुनावमा संस्थापन र संस्थापन इतर समूहबीच कडा प्रतिस्पर्धा देखिएको छ। चुनाव भएका ६ वटा प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेश सभापतिमा शेरबहादुर देउवा तथा गण्डकी र लुम्बिनीमा संस्थापन इतर समूह विजयी भएको छ। प्रदेश–१ मा देउवाको समर्थन रहेका कृष्ण सिटौला समूहका उद्धव थापा दुई मतले विजयी भए। सभापतिमा थापाले ८ सय ४४ मत र संस्थापन इतर पक्षका गुरुराज घिमिरेले ८ सय ४२ मत प्राप्त गरे। यस्तै लुम्बिनी प्रदेशमा संस्थापन इतर समूहका अमर पुन विजयी भएका छन्। बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ…
Read More
घिमिरेलाई २ मतले पछि पार्दै कांग्रेस प्रदेश १ सभापतिमा थापा विजयी

घिमिरेलाई २ मतले पछि पार्दै कांग्रेस प्रदेश १ सभापतिमा थापा विजयी

काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् । थापा देउवा–सिटौला पक्षका उम्मेदवार हुन् । उनले ८४४ मत ल्याएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका गुरु घिमिरेलाई २ मतान्तरले पराजित गरेका हुन्। १७५२ मत खसेकोमा संस्थापन इतर पक्षका घिमिरेले ८४२ मत पाएका छन्। प्रदेश १ मा कांग्रेस सभापतिका लागि शनिबार मतदान भएको थियो । <strong>कसको कति मत ?</strong> सभापति : १.उद्दव थापा – ८४४ २.गुरुराज घिमिरे –८४२ उपसभापति : १.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) –७६५ २.टंक प्रसाद राई –८४७ ३.रमेशजंग रायमाझी –८९१ ४.बिश्वनाथ रिजाल ( त्रिलोचन ) –६६९ महामन्त्री : १.उमेश थापा –८२३ २.दिपनकुमार…
Read More
मंसिर २२ गते सार्वजनिक बिदा, ३ दिन सबै विद्यालय बन्द

मंसिर २२ गते सार्वजनिक बिदा, ३ दिन सबै विद्यालय बन्द

जनकपुर । प्रदेश २ सरकारले मंसिर २२ गते सार्वजनिक बिदा दिने भएको छ। प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल वैशाख १ गतेको निर्णयअनुसार नै बुधबार सार्वजनिक विदा दिइएको हो। त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी नगरका सामुदायिक तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सवको उपलक्ष्यमा मङ्गलबारदेखि बिहीबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिएका छन्। विवाह पञ्चमीको मेलाका कारण हुने भीडभाडलाई मध्यनजर गर्दै…
Read More
यस्तो छ मंसिर २० गते सोमबारको राशिफल

यस्तो छ मंसिर २० गते सोमबारको राशिफल

मेष शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा खर्च पनि बढ्न सक्छ । बृष विपरित लिंगीबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र सुधारोन्मुख हुनेछ । परिवारमा कलह हुन सक्छ । अध्ययन अध्यापन मध्यम रहनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ । मिथुन आर्थिक पक्ष राम्रो बन्नेछ । पराक्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ । आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ । अधुरा कार्यहरू पुरा होलान् । कर्कट पारिवारिक पुनर्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ । चोटपटकको भय भएकाले यात्रामा साबधानी अपनाउनु होला । अध्ययन…
Read More
पाकिस्तानको कारखानामा श्रीलंकन नागरिकको कुटी-कुटी हत्या

पाकिस्तानको कारखानामा श्रीलंकन नागरिकको कुटी-कुटी हत्या

एजेन्सी : पाकिस्तानमा शुक्रबार एक जना श्रीलंकन नागरिकलाई कुटेर मारिएको छ भने उनको शवमा आगो लगाइएको छ। द एक्प्रेस ट्रिब्युनका अनुसार पाकिस्तानको पञ्जाव प्रान्तको सियालकोटस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा म्यानेजरको काम गर्ने श्रीलंकन नागरिक प्रियानाथ कुमारालाई आक्रोशित भीडले पहिला कुटपिट गरेको थियो भने पछि उनको शरिरमा आगो लगाएको थियो। उक्त फ्याक्ट्रीमा बिहीबार रातिदेखि नै कुमाराले ईश्वरको निन्दा गरेको अफवाह फैलिएको थियो। सात वर्षदेखि उक्त फ्याक्टीमा काम गर्दै आएका कुमाराले तेहरिक लाब्बिक पाकिस्तान (टिएलपी) नामक संगठनको पोस्टर च्यातेको उनीहरूको भनाइ थियो। जुन पोस्टरमा कुरानको केही कुरा उल्लेख थियो। कुमाराविरूद्ध सुरूमा फ्याक्ट्रीमा काम गर्नेहरू र आसपासका स्थानीयले फ्याक्ट्रीबाहिर प्रदर्शन गरेका थिए भने पछि…
Read More
राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापा पूर्वराजा राजाप्रति आक्रोशित

राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापा पूर्वराजा राजाप्रति आक्रोशित

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका छन्। उनले ट्विटरमा एउटा स्टाटस लेख्दै ‘निर्मल निवासको नांगो हस्तक्षेपको भत्सर्ना’ गरेका छन्। ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु। धन्यवाद ज्ञानेन्द्र वीर विक्रम शाह । उनले आफूले उन्मुक्ति पाएको पनि बताएका छन् । 'सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो। सो एजेण्डाको मूल  संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।,’ उनले ट्विट गरेका छन् ।
Read More
राप्रपा एकता महाधिवेशनमार्फत को–को भए विजयी ? (मतपरिणामसहित)

राप्रपा एकता महाधिवेशनमार्फत को–को भए विजयी ? (मतपरिणामसहित)

काठमाडौं । राप्रपा एकता महाधिवेशनमार्फत अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुँदा उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएका छन् । यस्तै महामन्त्रीमा महिलातर्फ कुन्ती शाही विजयी भएकी छन् । यस्तै खुल्लातर्फ धवल शमशेर राणा र भुवन पाठक विजयी भएका छन् । राप्रपाको अध्यक्षसहित पदाधिकारीमा उपाध्यक्षतर्फ ४ र महामन्त्रीमा ३ पदमा निर्वाचन भएको थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.