Year: 2021

कांग्रेस गण्डकी सभापतिमा पौडेल समूहका शुक्रराज शर्मा निर्वाचित

कांग्रेस गण्डकी सभापतिमा पौडेल समूहका शुक्रराज शर्मा निर्वाचित

काठमाडौं : नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। आइतबार बिहान सकिएको मतगणनाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्मा सभापति पदमा निर्वाचित भएका हुन्। शर्माका निकटतम प्रतिद्वन्द्वी सभापति शेरबहादुर देउवा समूहका अर्जुन जोशी पराजित भएका छन्। १ हजार १४६ मत खसेकोमा शर्माले ६ सय १२ मत आएर काँग्रेसको पहिलो गण्डकी प्रदेश सभापति बन्न सफल भएका हुन् । कांग्रेस केन्द्रीय सदस्य जोशीले ५ सय २८ मत ल्याउँदा शर्मासँग पराजित भएका छन् । उपसभापतिमा देउवा पक्षका मेखलाल श्रेष्ठ बाहेक बाँकी पदाधिकारी शर्मा प्यानलकाले जितेका छन्। पौडेल पक्षबाट उपसभापतिमा कल्पना तिवारी विजयी भएकी छन् । यस्तै महामन्त्रीमा विष्णु लामिछाने र…
Read More
राप्रपा महाधिवेशन : राप्रपा महामन्त्रीमा रेखा थापा पराजित, कुन्ती विजयी

राप्रपा महाधिवेशन : राप्रपा महामन्त्रीमा रेखा थापा पराजित, कुन्ती विजयी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल भएकी हुन् । आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरिन् । शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा राजेन्द्र लिङ्देन​को समूहबाट लडेकी थिइन् । अध्यक्षमा राजेन्द्र विजयी भए पनि महामन्त्रीमा थापा पराजित भएकी छन् ।
Read More
ओमीक्रोन भाइरसको त्रासले कोरोना खोपप्रति आकर्षित बढ्दो

ओमीक्रोन भाइरसको त्रासले कोरोना खोपप्रति आकर्षित बढ्दो

महोत्तरी : कोभिड-१९ को नयाँ भेरियन्ट ओमीक्रोन भाइरसको त्रास बढ्न थालेपछि महोत्तरीका सर्वसाधारणले कोरोना खोपप्रति चासो बढाएका छन् । खोप अभियान सुरु हुँदा कोरोना खोप लगाउन उपस्थित नै नहुने सर्वसाधारणले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि तीव्र चासो बढाएका हुन् । खोप लगाएर रोगबाट बच्न सकिन्छ भन्ने अविश्वासकै कारण महोत्तरीमा चलाइएको विभिन्न खोप अभियानमा सर्वसाधारणको उत्साहजनक उपस्थिति देखिएको थिएन । तर, पछिल्लो समय खोप प्रतिको आकर्षण बढेको हो । कतिपय धार्मिक र सांस्कृतिक मान्यताका कारण पनि महोत्तरीमा चलाइएका छैठौं खोप अभियानसम्म आइपुग्दा ५० प्रतिशत जनसंख्याले कोरोना खोप लगाएका छैनन् । 'खेतीपातीमा काम गर्दागर्दै कोरोना खोप लगाउन जान नै पाइएन । अहिले…
Read More
राप्रपा अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी, कमल थापाले दिए बधाई

राप्रपा अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी, कमल थापाले दिए बधाई

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा लिङदेनले अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई पराजित गरेका हुन् । पराजित थापाले नवनिर्वाचित अध्यक्ष लिङदेनलाई वधाई तथा शुभकामना दिँदै पराजय सहर्ष स्वीकार गर्ने बताएका छन् । ‘ प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना । प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु, ’ थापाले ट्वीट गरेका छन् । मतदानमा लिङ्देनले १८४४ मत प्राप्त गरेका थिए भने…
Read More
कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका शाही विजयी

कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका शाही विजयी

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजय भएका छन् । शाही संस्थापन (सभापति शेरबहादुर देउवा)समुहका हुन् । कुल खसेको ७ सय ५४ मतमध्ये ललितजंगले ४ सय २२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गरे भने मोतीराज बलमे ७ मत प्राप्त गरेका छन् । खसेको कुल मतसंख्यामध्ये ८ मत बदर भएको छ । भुपेन्द्रजंग संस्थापनइतर (वरिष्ठ नेता रामचन्द पौडेल)समुहका हुन् भने मोतीराज पार्टी उपसभापति विमलेन्द्र निधी समुहका हुन् । सभापतिबाहेकका अन्य पदाधिकारी तथा सदस्य पदको मतगणना भइरहेकाे छ ।
Read More
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, औपचारिक घोषणा हुन बाँकी

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, औपचारिक घोषणा हुन बाँकी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएका छन्। मतगणना सकिनु अगावै उनको जित निश्चित भएको हो। ५० भोट मात्रै गणना गर्न बाँकी रहेको अवस्थामा लिङदेनले करिब २०० मतको अग्रता लिएको पार्टीका प्रचार विभाग प्रमूख मोहन श्रेष्ठले जानकारी दिए। केहीबेरमै मतगणना सकेर औपचारिक घोषणा गर्ने तयारी निर्वाचन समितिको छ। औपचारिक घोषणा हुन बाँकी रहे पनि लिङ्देनले जित पक्का गरेका छन्।
Read More
यस्तो छ मंसिर १९ गते आइतबारको राशिफल

यस्तो छ मंसिर १९ गते आइतबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लाभदायक यात्रा हुनेछ । नयाँ कार्यको महत्त्वपूर्ण योजना बन्नेछ । शेयर बाजार र व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काम लाईपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज गरेका…
Read More
चीनबाट किनिएको हवाइजहाज नेपालको लागि ऋणको बोझ

चीनबाट किनिएको हवाइजहाज नेपालको लागि ऋणको बोझ

चीन स्वयंले आर्थिकरुपमा धान्न नसकेको हावाइजहाजहरु नेपाललाई किन्न बाध्य बनाएको खुलासा भएको छ । संस्कृति, पर्यटन एवं नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार चीनले ३.७ बिलियन मूल्य बराबरको तीनवटा जहाज नेपाललाई किन्न बाध्य बनाएको खुलासा भएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार वि.सं. २०७० देखि २०७२ भित्रमा दुईवटा ६० सिटर एम.ए–६० र १७ सिटर वाई–१२ ई हवाइजहाज नेपालले चीनबाट खरिद गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराइएको थियो । नेपालले यी हवाइजहाजहरु उडाएर पैसा कमाउने र यसकै कमाइबाट ऋण तिर्ने योजना बनाएका थियो । तर यी जहाजहरु अहिले नचल्ने अवस्था थन्किएका छन्। अथवा भनौं भने हात्ती किन्न सजिलो तर पाल्न गाह्रो’ भनेजस्तै भयो…
Read More
कांग्रेस बागमती सभापतिमा प्रधान, जोशी र बानियाँको उम्मेदवारी, आज मतदान

कांग्रेस बागमती सभापतिमा प्रधान, जोशी र बानियाँको उम्मेदवारी, आज मतदान

मकवानपुर : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशमा सभापतिका लागि तीन जनाको उम्मेद्‌वारी परेको छ । प्रदेश राजधानी हेटौंडामा जारी अधिवेशनमा सभापतिका लागि भीमसेनदास प्रधान, गोविन्दराज जोशी र ईन्द्रबहादुर बानियाँको मनोनयन दर्ता भएको हो । उम्मेद्‌वारी दर्ता गराएका प्रधान कृष्णप्रसाद सिटौला पक्षका हुन् भने जोशी र बानियाँ सभापति शेरबहादुर देउवा पक्षका हुन् । प्रदेश निर्वाचन समिति बागमती प्रदेशका संयोजक केशवप्रसाद काफ्लेका अनुसार सभापतिमा आज शनिबार बिहान ९ बजेदेखि मतदान हुनेछ । प्रदेश प्रतिनिधिको रूपमा चुनिएर आएका २ हजार १३७ जना प्रतिनिधिले मत दिनेछन् । अधिवेशनबाट प्रदेश सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री तीन जनासहित ९१ जनाको…
Read More
कांग्रेस प्रदेश १ अधिवेशन : नौ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी

कांग्रेस प्रदेश १ अधिवेशन : नौ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी

विराटनगर : नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत नौ पदाधिकारीका लागि २० जनाले उम्मेदवार दिएका छन् । सभापति पदमा गुरु घिमिरे र उद्धव थापाले उम्मेदवारी दिएका छन् । थापा संस्थापन पक्षका नेता हुन भने घिमिरे इतर समूहका नेता हुन् । दुई जना उपसभापतिका लागि चार जनाको उम्मेदवारी परेको छ । उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझीले उम्मेदवारी दिएका छन् । दुई जना महामन्त्रीका लागि चार जनाको उम्मेदवारी परेको छ । जसमा दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदमसुन्दर पालुङ्गा उम्मेदवार बनेका छन् । सहमहामन्त्री महिला दुई र खुला दुई गरी चार जना हुने व्यवस्था भए पनि १०…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.