Year: 2021

महामन्त्रीका उम्मेदवार गगन थापा आज अवधारणापत्र सार्वजनिक गर्दै

महामन्त्रीका उम्मेदवार गगन थापा आज अवधारणापत्र सार्वजनिक गर्दै

काठमाडौं : नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आज बिहीबार अवधारणापत्र सार्वजनिक गर्ने भएका छन् । थापाकाे सचिवालयका अनुसार उनले दिउँसाे ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा 'समुन्नत नेपाल: सम्मानित नेपाली’ संकल्पसहितकाे अवधारणापत्र सार्वजनिक गर्न लागेकाे हाे । 'समुन्नत नेपाल: सम्मानित नेपाली’ संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन कांग्रेसको पुनर्जागरण र रुपान्तरणका लागि मेरो अवधारणा सार्वजनिक गरिने कार्यक्रममा तपाईंको गरिमामय उपस्थिति एवं सल्लाह सुझावको अपेक्षा गरेको छु,' थापाले भनेका छन् । भाेलि शुक्रबारबाट सुरु हुने कांग्रेस महाधिवेशनमा थापाले महामन्त्रीमा उम्मेदवारी दिँदैछन् ।
Read More
कांग्रेस महाधिवेशन : संस्थापन इतर समूहको बैठक बस्दै

कांग्रेस महाधिवेशन : संस्थापन इतर समूहको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज पनि बस्दै छ। सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयासस्वरुप छलफलका लागि बैठक बस्न लागिएको हो। बैठक बिहान ८ बजे नै शुरु हुने बताइएको छ। पटकपटक छलफल हुँदा पनि इतर समूहबाट सभापतिको एकमात्र उम्मेदवार तयार हुन सकेको छैन। हिजो साँझ बसेको बैठक विना निष्कर्ष सकिएको थियो। आजको बैठकमा केन्द्रीय समितिका सदस्यहरु बसेर साझा उम्मेदवार चयन गर्ने एक नेताले जानकारी दिए। कांग्रेस नेता डा रामशरण महतले भने अधिकांश नेताहरुको मिलेर साझा उम्मेदवार चयन गर्नुपर्छ भन्ने रहेको भन्दै आज बेलुकासम्म साझा उम्मेदवार चयन हुने बताएका छन्। कांग्रेसको संस्थापन इतर समूहमा पार्टीका वरिष्ठ नेता रामचन्द्र…
Read More
कांग्रेस महाधिवेशन : उम्मेदवार छान्नै हम्मेहम्मे

कांग्रेस महाधिवेशन : उम्मेदवार छान्नै हम्मेहम्मे

काठमाडौं । नेपाली कांग्रेसकोे १४ औं महाधिवेशन भोलि शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेस महाधिवेशनमा सभापतिदेखि पदाधिकारीका लागि उम्मेदवारको टुंगो लगाउन कांग्रेसभित्रको संस्थापन र इतर दुवै समूहलाई हम्मेहम्मे परेको छ । संस्थापन पक्षले उम्मेदवारबारे छलफल गर्न भन्दै सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार आफ्नो समूहको बैठक राखेको थियो भने संस्थापन इतर पक्षले बिहान बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्ड र दिउँसो ठमेलस्थित नेता प्रकाशमान सिंहको निवासमा बैठक राखेको थियो । तर, संस्थापन र इतर दुवैतर्फको बैठक उम्मेदवारबारे कुनै टुंगो नै नलगाई बिनानिष्कर्ष सकिएको हो । संस्थापन समूहको बैठकमा सभापतिले पार्टीका लागि पदाधिकारी बन्न चाहनेहरूको राय लिएका थिए भने इतर पक्षको बैठकमा सभापतिका…
Read More
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीको ६ पदमा ३३ जना आकांक्षी

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीको ६ पदमा ३३ जना आकांक्षी

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनले १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय कार्यसमिति निर्वाचनमार्फत चयन गर्दै छ । विधानअनुसार कुल १ सय ६७ सदस्यीय केन्द्रीय समिति हुने भए पनि बाँकी भने मनोनीत हुने व्यवस्था विधानमा छ । कांग्रेसको यो महाधिवेशनलाई संघीय संरचनाअनुसारको नेतृत्व चयनका हिसाबबाट पनि महत्वपूर्ण रूपमा हेरिएको छ । कांग्रेस विधानमा एक निर्वाचित सभापति, दुई जना निर्वाचित उपसभापति, सोही संख्यामा निर्वाचित महामन्त्री र संविधानले व्यवस्था गरेको क्लस्टरअनुसार आठ जना सहमहामन्त्री निर्वाचनमार्फत पदाधिकारीमा चयन हुनेछन् । कांग्रेस विधानअनुसार सभापति बन्न कम्तीमा १५ वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको र केन्द्रीय महाधिवेशन प्रतिनिधि भएको हुनुपर्छ । यस्तै, उपसभापति, महामन्त्री…
Read More
कांग्रेस महाधिवेशन : महामन्त्रीका लागि गृहमन्त्री पद छाड्दै बालकृष्ण खाण!

कांग्रेस महाधिवेशन : महामन्त्रीका लागि गृहमन्त्री पद छाड्दै बालकृष्ण खाण!

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट शुरु हुँदैछ। सो महाधिवेशनमा संस्थापन पक्षबाट ३ नेताले महामन्त्रीमा आकांक्षा देखाएका छन्। प्रकाशसरण महत, एनपी साउद र बालकृष्ण खाणले महामन्त्रीमा उम्मेदवारी दिन चाहेको बताएका छन्। सभापतिका उम्मेदवार शेरबहादुर देउवासँगको छलफलमा खाणले आफूले दुई दशकभन्दा बढी केन्द्रीय कार्यसमितिमा बसेर काम गरेको र यसपटक महामन्त्रीमा उठ्न चाहेको बताए। खाणले पार्टीमा महामन्त्रीको जिम्मेवारी पाउने अवस्थामा गृहमन्त्री छाडिदिने पनि जानकारी दिएका छन्। सरकारभन्दा बाहिर भएका नेताहरु मध्येबाट महामन्त्रीको उम्मेदवार बनाउनुपर्ने दबाब देउवामाथि छ। यस्तोमा खाणले आफूले गृहमन्त्री पद अर्को नेतालाई हस्तान्तरण गरेर भए पनि महामन्त्री बन्ने इच्छा देखाए। खाणले पहिलो प्राथमिकता र रोजाइ पार्टीको महामन्त्री नै…
Read More
यस्तो छ मंसिर २३ गते बिहीबारको राशिफल

यस्तो छ मंसिर २३ गते बिहीबारको राशिफल

मेष स्वास्थ्यमा समस्या आउँन सक्छ । साथीभाइको सहयोग मिल्ने योग छ । मनमा चञ्चलता भएपनि अध्ययनमा रुची । महत्वपूर्ण कार्यमा उल्झन। बृष शत्रु परास्त हुने । सन्तानबाट सहयोग प्राप्त हुनेछ । धार्मिक कार्यमा रूची बढ्ने । महत्वपूर्ण व्यक्तिसँग भेट । अध्ययनमा सफलता मिल्नेछ । मिथुन मित्रको सहयोग हुने सम्भावना भए पनि मनमाथि नियन्त्रण राख्नुहोला । स्वास्थ्यमा र व्यापारमा सुधार । यात्राको अवसर मिल्ने । कर्कट धन सञ्चितको योग । कार्यमा प्रगती, मनमा हर्ष । शैक्षिक लगानीबाट फाइदा । व्यवसायमा सुधार । यात्रामा सावधानी अपनाउनु होला । सिंह पारिवारिक सम्बन्ध सुमधुर सम्भावना । शुभ कार्यमा मन जाने । विश्वास गरिएका व्यक्तिबाट…
Read More
नेपालको पुनर्निर्माण सम्बन्धी सम्मेलनलाई भारतीय विदेशमन्त्रीको सम्बोधन

नेपालको पुनर्निर्माण सम्बन्धी सम्मेलनलाई भारतीय विदेशमन्त्रीको सम्बोधन

काठमाडौँ । भारतका विदेशमन्त्री डा. एस जयशंकर (ईएएम)ले भिडियो सन्देशमार्फत नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका छन् । उनले सन् २०१५ को भूकम्पबाट नेपालले सिकेका र अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर आपतकालीन प्रतिकार्य, पुनर्निर्माण र पुनःस्थापनाका अनुभवहरूबारे छलफल गर्ने बहुमूल्य अवसर प्रदान गर्ने यो कार्यक्रम आयोजना गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिए । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत पनि सहभागी थिए । आफ्नो सम्बोधनमा विदेशमन्त्री जयशंकरले सन् २०१५ जुन २५ मा नेपालको पुनर्निर्माण सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा भारत सरकारले भूकम्पपीडितको पुनर्निर्माणका लागि १ अर्ब अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको पनि बताएका थिए । यसको एक चौथाइ स्वास्थ्य, सांस्कृतिक सम्पदा, आवास र शिक्षा…
Read More
कांग्रेस महाधिवेशन : सभापतिमा देउवा ‘सेफजोन’मा, महामन्त्रीमा को बलियो ?

कांग्रेस महाधिवेशन : सभापतिमा देउवा ‘सेफजोन’मा, महामन्त्रीमा को बलियो ?

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जिल्ला र प्रदेश अधिवेशनमा स्पष्ट बहुमतका साथ १४ औं अधिवेशनमार्फत पुनः पार्टी नेतृत्व हाँक्ने तयारीमा रहेका छन्। प्रदेश २ का ८ सहित १६ जिल्लामा अधिवेशन हुन बाँकी रहे पनि ६१ जिल्ला र प्रदेश अधिवेशनको परिणाम घोषणा हुँदा देउवा पक्ष पार्टीको आन्तरिक प्रतिस्पर्धामा बहुमतमा रहन सफल भएको हो । केन्द्रीय निर्वाचन समितिका एक सदस्यले कांग्रेसको आन्तरिक शक्ति सन्तुलनमा यसपटक देउवा शक्तिशाली भएको बताए । ‘सभापतिजीको पक्षमा बहुमत छ । पार्टीभित्र झण्डै ५५ प्रतिशतभन्दा बढी उहाँको पक्षका महाधिवेशन प्रतिनिधिले जितेका छन्, प्रदेशमा पनि बलियो पकड देखिएको छ,’ ती सदस्यले भने । ‘देउवा निर्विकल्प’…
Read More
कांग्रेस संस्थापनइतर समूहकाे बैठक बस्दै, सभापतिमा साझा उम्मेदवार बनाइने

कांग्रेस संस्थापनइतर समूहकाे बैठक बस्दै, सभापतिमा साझा उम्मेदवार बनाइने

काठमाडौं : नेपाली कांग्रेसमा संस्थापनइतर समूहकाे बैठक आज मंगलबार बस्दैछ । कांग्रेसकाे १४औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा साझा उम्मेदवार बनाउने तयारी गरेका हुन् । त्यसका लागि साेमबार साँझ पौडेल निवास बोहराटारमा बैठक बसेकाे थियाे । बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउने समझदारी भएकामा आज फेरि दिउँसाे १ बजे नेता सिंहको चाक्सीबारीस्थित निवासमा केन्द्रीय सदस्यको बैठक बस्न लागेकाे हाे ।
Read More
सावधान : ओमिक्रोन हावाबाट पनि सर्न सक्छ !

सावधान : ओमिक्रोन हावाबाट पनि सर्न सक्छ !

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले विश्वलाई फेरि त्रसित बनाएको छ। दुबै डोप खोप लगाएकाहरुमा पनि यसको संक्रमण पाइएपछि विश्वका मानिसहरु आतंकित भएका छन्। दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन संक्रमण दक्षिण एसियामै पनि नेपालसहित भारत र श्रीलंकामा देखा परिसकेको छ। भारतमा त झन् तीव्ररुपमा फैलिरहेको छ। हालसम्म भारतमा २३ जनामा यो भेरिएन्टको संक्रमण पाइएको छ। ओमिक्रोनले विश्व नै अक्रान्त भइरहेका बेला वैज्ञानिकहरुले यसबारे एउटा तथ्य फेला पारेका छन्। उनीहरुका अनुसार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन हावाबाट पनि सरिरहेको तथ्य फेला पारेको छ। हङकङको एक क्वारेन्टीन सीसीटीभी फुटेजमा गरिएको अध्ययनले यस्तो देखाएको वैज्ञानिहरुको दाबी छ। जुन इमर्जिङ इन्फेक्सियस डिजिज नामक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.