Year: 2021

माओवादी केन्द्रको प्रदेश सम्मेलन आज, प्रचण्डले उद्घाटन गर्ने

माओवादी केन्द्रको प्रदेश सम्मेलन आज, प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले आज (शनिवार) एकसाथ प्रदेश सम्मेलन गर्दै छ । पार्टीका सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० मध्ये ९ वटा प्रदेश कमिटीका सम्मेलन हुन लागेको हो । प्रवास कमिटीको भने अधिवेशन मिति तय भएको छैन । अधिवेशनलाई दिउँसो एक बजो पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको सो पार्टीले जनाएको छ । सातबटा प्रदेशसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश गरी माओवादीका १० वटा प्रदेशस्तरीय संरचना छ । प्रदेशमा नौ जना अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी चयन हुनेछन् । माओवादीले…
Read More
भारतमा सुहागरात मनाएपछि बेहुलाले गरे आत्महत्या

भारतमा सुहागरात मनाएपछि बेहुलाले गरे आत्महत्या

एजेन्सी। भारतमा बेहुलाले बिहे गरेलगत्तै आत्महत्या गरेका छन्। पश्चिम बंगालको हावडामा बेहुलाले सुहागरात मनाए लगत्तै आत्महत्या गरेको आजतकले जनाएको छ। घटनापछि बेहुली बिहे गरेको दोस्रो दिन नै विधवा भएकी छिन्। परिवारमा सन्नाटा छाएको छ। हाल प्रहरीले शव नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। घटनाको कारण खुल्न नसकेको भारतीय प्रहरीले बताएको छ । प्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि मात्र आत्माहत्या गर्नुको कारण खुल्न सक्ने बताएको छ। प्रहरीले परिवारका सदस्यहरुसँग समेत सोधपुछ गरेको छ। डिसेम्बर ७ मा शालिमार बस्दै आएका आदर्श सावले बैकपुरकी एक युवतीसँग धूमधाम विवाह गरेका थिए। उनीहरुको विहेमा एक सय पचास जना जन्ती थिए। डिसेम्बर ८ मा बेहुला ससुराल गए। सुसुरालमा…
Read More
देउवाको कार्यकालमा कांग्रेसले चन्दाबाटै कमायो ११ करोड

देउवाको कार्यकालमा कांग्रेसले चन्दाबाटै कमायो ११ करोड

काठमाडौं : नेपाली कांग्रेसले पछिल्लाे ६ वर्षमा ११ करोडभन्दा बढी रकम चन्दा संकलन गरेको छ । पार्टीलाई सहयोगका नाममा व्यापारीदेखि शुभेच्छुकसम्मले कांग्रेसलाई करोडौँ रकम सहयोग गरेका हुन् । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कोषाध्यक्ष सीतादेवी यादवले बन्दसत्रमा प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा कांग्रेसले सभापति शेरबहादुर देउवाको पालामा ११ करोड २३ लाख ४८ हजार ६०८ रुपैयाँ चन्दा तथा सहयोग प्राप्त गरेको उल्लेख छ । प्रतिवेदनअनुसार २०७२/०७३ मा ३ करोड २७ लाख ८८ हजार ७६०, २०७३/०७४ मा एक करोड ९० लाख २१ हजार ७१९ रुपैयाँ आम्दानी भएको छ । २०७४/०७५ मा २ करोड ९३ लाख ३४ हजार १०४, ०७५/०७६ मा १ करोड ४६ लाख ४०…
Read More
कांग्रेसमा नयाँ नेतृत्व : आज उम्मेदवारी दर्ता, साेमबार मतदान

कांग्रेसमा नयाँ नेतृत्व : आज उम्मेदवारी दर्ता, साेमबार मतदान

काठमाडौं : सत्तासीन नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया आज शनिबार सुरु हुँदैछ । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन भई राति नै बन्दसत्र सकिएकाेमा आज मनाेयन दर्ता हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यसहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनकाे कार्यतालिका छ । मनाेनयन राष्ट्रिय सभागृहमा हुनेछ । मनोनयनमाथिको दाबीविरोध र नाम फिर्ता आइतबार हुनेछ भने सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ । कांग्रेसमा सभापति एक, उपसभापति दुुई, महामन्त्री दुई र सहमहामन्त्री आठ पदका लागि निर्वाचन हुने व्यवस्था छ । केन्द्रीय कार्यसमितिमा निर्वाचित…
Read More
कांग्रेस महामन्त्री काेइराला-खड्काकाे प्रतिवेदनमा ओलीको आलोचना, भन्छन्- सर्वसत्तावाद रोकियो

कांग्रेस महामन्त्री काेइराला-खड्काकाे प्रतिवेदनमा ओलीको आलोचना, भन्छन्- सर्वसत्तावाद रोकियो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको तत्कालीन सरकार र उनको व्यक्तिगत आचरणको आलोचना गरेका छन् । कांग्रेसको जारी १४औँ महाधिवेसनको बन्दसत्रमा महामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राजनीतिक प्रतिवेदन पेस गर्दै काेइरालाले ओलीको सर्वसत्तावाद ढालेर कांग्रेसको सरकार बनाउन सफल भएकोमा गर्व महसुस गरेकाे उल्लेख गरेका छन् । संघीय संसद्, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा झन्डै दुई तिहाइ मतका साथ देशका तीनवटै सरकारको नेतृत्वमा ओली नेतृत्वको सरकार आए पनि लोकतन्त्र र व्यवस्थाका आधार स्तम्भलाई क्रमशः कमजोर बनाएको प्रतिवेदनमार्फत आरोप लगाइएको छ । ‘जननिर्वाचित सरकारले नेपालको संविधानलाई नै असफल बनाउने प्रयास निरन्तर गरियो र नाम मात्रको बहुदलीय…
Read More
देउवा र सिटौला एकै ठाउँमा, रातारात भयो यस्तो सहमति

देउवा र सिटौला एकै ठाउँमा, रातारात भयो यस्तो सहमति

काठमाडौं । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि संस्थापन पक्ष र कांग्रेसभित्रको तेस्रो धार मानिएको कृष्णप्रसाद सिटौला पक्ष एक ठाउँ उभिने सम्भावना बढेको छ । महाधिवेशनको उद्घाटनसत्रपछि सभापति शेरबहादुर देउवा र नेता सिटौलाबीच भएको छलफलपछि दुवै समूह महाधिवेशनमा मिलेर अघि बढ्न सहमत भएका हुन् । तर, सहमतिको अन्तिम मोडालिटी भने तय हुन बाँकी छ । सिटौलानिकट नेता भीमसेनदास प्रधानका अनुसार युवा नेता प्रदीप पौडेललाई सिटौलाले देउवा समूहबाट महामन्त्रीमा उठाउने सहमति बनेको हो । यसैगरी, थारू क्लस्टरबाट सहमहामन्त्रीमा नेता उमाकान्त चौधरीलाई अघि सार्ने दुई नेताबीच सहमति बनेको छ । यो सहमतिका विषयमा शुक्रबार राति दरबारमार्गस्थित होटल रोयलसिंगेमा सिटौला समूहको आन्तरिक छलफल भएको…
Read More
यस्तो छ मंसिर २५ गते शनिबारको राशिफल

यस्तो छ मंसिर २५ गते शनिबारको राशिफल

मेष जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । बृष लामो समयका अधुरा कामहरू पूरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ । प्रेममा खटपट आउन सक्छ । मिथुन नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ । कर्कट जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह ।…
Read More
‘पाकिस्तानमा प्रहरी र न्यायपालिका सबैभन्दा बढी भ्रष्ट संस्था’

‘पाकिस्तानमा प्रहरी र न्यायपालिका सबैभन्दा बढी भ्रष्ट संस्था’

इस्लामाबाद : पाकिस्तानमा प्रहरी र न्यायपालिका देशकै भ्रष्ट संस्था भएको एउटा सर्वेक्षणले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल पाकिस्तान (टीआईपी) ले गरेको एउटा वृहत सर्वेक्षणले प्रहरी र न्यायपालिका देशको सबैभन्दा भ्रष्ट संस्था भएको देखाएको हो । प्रहरी र न्यायपालिकापछि टेन्डर तथा ठेकदारसम्बन्धी संघ/ संगठन देशकै तेस्रो भ्रष्ट संस्था रहेको टीआईपीले जनाएको छ । दैनिक रुपमा सर्वसाधारणले सामना गरेको गतिविधिका आधारमा सो सर्वेक्षण तयार पारिएको हो । सर्वेक्षणअनुसार देशका ८५ दशमलव ९ प्रतिशत मानिसहरुले केन्द्रीय सरकारप्रति असन्तुष्ट छन् । त्यस्तै, पाकिस्तानको ठूलो जनसंख्या अर्थात ७२ दशमलब ८ प्रतिशतले सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचार तल्लो तहसम्म पुगेको बताएका छन् । सर्वेक्षणअनुसार इमरान खानले नेतृत्व…
Read More
नेपाल प्रहरीको शिर झुकाउने भ्रष्टाचार काण्ड

नेपाल प्रहरीको शिर झुकाउने भ्रष्टाचार काण्ड

काठमाडौं । सुडान घोटला काण्ड नेपालको चर्चित र ठूला भ्रष्टाचारमध्ये एक हो। नेपाल प्रहरीको शान्ति मिसन यसकै कारण बन्द छ। मनोबलका साथै देशको प्रतिष्ठा र इज्जत बढाउने भएकाले प्रहरीमा शान्ति मिसन लक्ष बन्थ्यो। तर, यहाँ पनि ठूलो भ्रष्टाचार भयो। मिसनको बद्नाम भयो। सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको ४४ करोडको एपीसी (मिसनका लागि आवश्यक बन्दोबस्तीका समान)मा साढे २८ करोड बराबरको भ्रष्टाचार नै बद्नाम र बन्दको कारण हो। प्रहरीको भाषामा शान्ति मिसनलार्ई फ्रम्ड पुलिस युनिट (एफपीयू) भनिन्छ। संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्कै निर्णयअनुसार एफपीयू बन्द भयो। तर, प्रहरी अधिकारी यसलाई स्वीकार गर्न आनाकानी गर्छन्, यथार्थ भए पनि। नेपाल प्रहरी…
Read More
एमसिसी संसद्को कार्यसूचीमा राखिँदै

एमसिसी संसद्को कार्यसूचीमा राखिँदै

काठमाडौं : अमेरिकन सहयोग मिलिनिअम च्यालेन्ज कर्पोरेसन(एमसिसी)लाई आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने गरी कार्यसूची तयार गरिँने भएको छ। २०७६ असार ३० गते प्रतिनिधिसभामाको चौथो अधिवेशनमा दर्ता भएको एमसिसीलाई नवौं अधिवेशनमा आएर पारित गर्न खोजे पनि पारित हुन सकेन। दसौं अधिवेशन मंसिर २८ गते बोलाइएको छ। सो दिन पहिलो बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउने, ज्ञात/अज्ञात सहितप्रति एक मिनेट मौनधारण गर्ने र राष्ट्रपतिबाट जारी गरिएका छवटा अध्यादेश टेबुल गर्ने तयारी छ भने सोही दिन दोस्रो बैठक बसेर भए पनि एमसिसी प्रस्तुत गर्ने तयारीमा सरकार रहेको स्रोतको भनाइ छ। सरकारको तयारीका कारण संसद्ले यसबारे कार्यसूची तयारी अवस्थामा राखेको छ। स्रोतका अनुसार सरकारले एमसिसीलाई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.