Year: 2021

३१८१ मत गनियो : देउवाको अग्रता कायम

३१८१ मत गनियो : देउवाको अग्रता कायम

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न काठमाडौंमा सम्पन्न निर्वाचनअन्तर्गत राष्ट्रिय सभागृहमा सभापति पदतर्फको मतगणना जारी छ। कांग्रेसको निर्वाचन समितिले दिएको विवरणअनुसार यो खबर लेख्दासम्म ३१८१ मत गनिसकिएको छ। जसअन्तर्गत अहिलेसम्मको परिणाम यस्तो छः शेरबहादुर देउवा – १५०६ शेखर कोइराला –११७८ प्रकाशमान सिंह – २५४ विमलेन्द्र निधि – १७३ कल्याण गुरुङ –१५
Read More
यस्तो छ मंसिर २८ गते मंगलबारको राशिफल

यस्तो छ मंसिर २८ गते मंगलबारको राशिफल

मेष स्वास्थ्यमा समस्या आउँन सक्छ। साथीभाइको सहयोग मिल्ने योग छ। मनमा चञ्चलता भएपनि अध्ययनमा रुची । महत्वपूर्ण कार्यमा उल्झन । बृष शत्रु परास्त हुने । सन्तानबाट सहयोग प्राप्त हुनेछ । धार्मिक कार्यमा रूची बढ्ने । महत्वपूर्ण व्यक्तिसँग भेट । अध्ययनमा सफलता मिल्नेछ । मिथुन मित्रको सहयोग हुने सम्भावना भए पनि मनमाथि नियन्त्रण राख्नुहोला । स्वास्थ्यमा र व्यापारमा सुधार । यात्राको अवसर मिल्ने । कर्कट धन सञ्चितको योग । कार्यमा प्रगती, मनमा हर्ष । शैक्षिक लगानीबाट फाइदा । व्यवसायमा सुधार । यात्रामा सावधानी अपनाउनु होला । सिंह पारिवारिक सम्बन्ध सुमधुर सम्भावना । शुभ कार्यमा मन जाने । विश्वास गरिएका व्यक्तिबाट धोकाको…
Read More
कांग्रेसमा नयाँ ट्विस्ट : देउवा प्यानलमा शशांकको नाम

कांग्रेसमा नयाँ ट्विस्ट : देउवा प्यानलमा शशांकको नाम

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व रस्साकस्सीमा नयाँ ट्विस्ट आएको छ। संस्थापन इतर समूहका नेता शशांक कोइरालाको नाम संस्थापन समूहमा राखिएपछि कांग्रेसवृत्तमा हल्लाखल्ला भएको छ। १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएका महामन्त्री शशांक कोइरालाको नाम सभापतिका उम्मेदवार शेरबहादुर देउवाको प्यानलमा राखिएको पाइएको छ। केही समयअघिसम्म शशांक आफैं संस्थापनइतर पक्षबाट आफै सभापतिमा दाबी गरिरहेका थिए। पछि साझा उम्मेदवारका लागि उनी ब्या भए। तर, शेखर कोइरालाले टीम बनाउँदा आफूसँग कुनै पनि सल्लाह नगरेकोप्रति उनी असन्तुष्ट बनेका थिए। शेखर टीममा आफू निकट तीन जना नेताको नाम काटिएपछि शशांक शेखरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पनि गएका थिएनन्। त्यतिमात्र हैन शेखरले उम्मेदवारी दर्ता…
Read More
एमालेमा कतै नअटाएका रावलले झोक्किँदै दिए यस्तो प्रतिक्रिया

एमालेमा कतै नअटाएका रावलले झोक्किँदै दिए यस्तो प्रतिक्रिया

काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले आइतबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकका निर्णयमा खेद प्रकट गरेका छन्। उनले बैठकले गरेका मनोनयन र जिम्मेवारीप्रति असन्तुष्टि जनाउँदै केपी ओलीको अगुवाईमा हुँदै आएको गुटबन्दीले छलाङ मारेको प्रतिक्रिया दिएका छन्। ‘एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो,’ ट्वीट गर्दै नेता रावलले भनेका छन्, ‘यो देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुट स्वार्थ प्रेरित अहम् तुष्टिको नमूना हो।’ आइतबार मनोनीत गरिएको केन्द्रीय सदस्यमा रावलको नाम समावेश गरिएको थिएन।
Read More
यस्तो छ मंसिर २७ गते सोमबारको राशिफल

यस्तो छ मंसिर २७ गते सोमबारको राशिफल

मेष नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ। बृष अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ। मिथुन जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । कर्कट वैदेशिक यात्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी । सिंह बोली विपरितको अर्थ लाग्ने भएकाले…
Read More
अमेरिकाले लगायो चीनसहित चार देशका नागरिकमाथि प्रतिबन्ध

अमेरिकाले लगायो चीनसहित चार देशका नागरिकमाथि प्रतिबन्ध

एजेन्सी । अमेरिकाले चीन, म्यानमार, उत्तर कोरिया र वंगलादेशका दर्जनौं व्यक्ति र उनीहरु आबद्ध संस्थामाथि प्रतिबन्ध लगाएको छ । मानवअधिकार दुव्र्यवहारका घटना बढेको भन्दै चीनले यी देशका केही नागरिक र संस्थामाथि प्रतिबन्ध लगाएको हो । अमेरिकाको प्रतिबन्धलाई बेलायत र बेलायतले पनि साथ दिएको छ। ‘हाम्रो कदमले राज्य शक्ति दुरुपोग गरी दमन र पीडा लाद्नेविरुद्ध विश्वभरका प्रजातान्त्रिक देशहरुलाई एउटा महत्वपूर्ण सन्देश दिएको छ,’ राज्यकोष मामिलासम्बन्धी सहायक मन्त्री वाले एडियेमोले भने । अमेरिकी प्रतिबन्धको चारै देशले कुनै प्रतिक्रिया दिएका छैनन् ।
Read More
कांग्रेसलाई एक ढिक्का बनाएर तीनवटै चुनावमा जित्छौं : शेखर कोइराला

कांग्रेसलाई एक ढिक्का बनाएर तीनवटै चुनावमा जित्छौं : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले आफू विजयी भए पार्टीलाई गतिशील बनाउने र निर्वाचनमा केन्द्रित हुने बताएका छन् । मतदानको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले विजयपछि कांग्रेस आगामी तीनवटा निर्वाचनमा केन्द्रित हुने बताए। ‘नेपाली कांग्रेसलाई भागबण्डारहित बनाएर एक ढिक्का भएर सबैलाई समेट्ने कांग्रेस बनाएर तीनवटै निर्वाचनमा हामी विजय हासिल गर्छौं,’ उनले भने, ‘तपाईंहरुलाई लाग्दोहोला, हामीसँग अनुभव नभएका साथी हुनुहुन्छ। हामीसँग अर्जुननरसिंह केसी, रामशरण महत, शशांक कोइराला लगायतका साथीहरु हाम्रै टिमबाट केन्द्रीय समितिमा उम्मेदवार हुनुहुन्छ।’ कोइरालाले आफूहरुलाई वरिष्ठ नेता रामचन्द्र पौडेर र शशांक कोइरालाको आशीर्वाद रहेको बताए। आफूले रामचन्द्र पौडेलका लागि सभापति छाडेको भए पनि सहमति जुट्न नसकेका कारण…
Read More
गोप्य मुद्धामा तिब्बती लेखकलाई १० वर्ष जेल सजाय

गोप्य मुद्धामा तिब्बती लेखकलाई १० वर्ष जेल सजाय

ल्हासा : तिब्बती लेखक गो शेराब ग्यात्सोलाई चिनियाँ अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । शिक्षाविद् समेत रहेका ग्यात्सोलाई तिब्बतस्थित एक चिनियाँ अदालतले गोप्य मुद्धाको नाममा १० वर्षको जेल सजाय सुनाएको हो । ४६ वर्षीय ग्यात्सो सिचुआनको ङाबास्थित किर्ती विहारका भिक्षुसमेत हुन् । निर्वासित आध्यात्मिक नेता दलाई लामाप्रति वफादार व्यक्त गर्ने लेखकको रुपमासमेत परिचित उनलाई सन् २०२० अक्टोबर २६ मा चीनका सुरक्षा एजेन्टहरुले अज्ञात अभियोगमा हिरासतमा राखेका थिए । सो समयदेखि हिरासतमा रहेका ग्यात्सोलाई तिब्बतस्थित चिनियाँ अदालतले दुई दिनअघि सम्पन्न मानव अधिकार दिवसको दिनमा १० वर्षे जेल सजाय सुनाएको थियो । हाल उनलाई तिब्बतको राजधानी ल्हासास्थित जेलमा पठाउने तयारी…
Read More
रामचन्द्रले शेखरलाई साथ दिने बताएपछि देउवा परे संकटमा

रामचन्द्रले शेखरलाई साथ दिने बताएपछि देउवा परे संकटमा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि छ जनाले उम्मेदवारी दिएका छन्। जसमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाले मात्रै पूर्ण टिमसहित मैदानमा उत्रिएका हुन्। देउवालाई शेखर मैदानमा उत्रिएपछि भने निकै ठूलो संकट परेको छ। सुरुमा सिटौलाको साथले पुग्ने आँकलन गरेका देउवाले शेखरको टिम हेर्दा भने देउवा निराश बनेका छन्। उनले रामचन्द्रको साथ खोज्न शनिबार राति बोहराटार पुगेका थिए। रामचन्द्र पौडेलले भने आफूले शेखर कोइरालालाई साथ दिने प्रतिक्रिया दिएपछि देउवा थप सकसमा परेका छन्। देउवा टिमभित्र व्यापक असन्तुष्टि पनि देउवालाई कमजोर बनाउने अर्को कारण हो। तर, देउवा समूहमा रहेर देउवाको चाकरी गर्नेहरुले भने प्रकाशमान पनि उम्मेदवार भएकोले शेखर कमजोर…
Read More
यस्ता छन् अब्बल टिमसहित मैदानमा उत्रिएका शेखरका जित्ने आधार

यस्ता छन् अब्बल टिमसहित मैदानमा उत्रिएका शेखरका जित्ने आधार

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि ६ जनाको उम्मेदवारी परेको छ। सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह प्यानलसहित मैदानमा छन् भने विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले एकल उम्मेदवारी दिएका छन्। छ जना उम्मेदवारहरुमध्ये डा. शेखर कोइरालाले अब्बल टिम छनोट गरेका छन्। शेखर कोइराला बीपीको लिगेसी उनबाट नै राजनीति सिकेका व्यक्ति भएको र विभिन्न आन्दोलनहरुमा अह्म भूमिाका खेलेका पात्र हुन्। उनले लामोसमयदेखि बीपीको म्यासेन्जरको रुपमा काम गरेका थिए भने शान्ति सम्झौता गर्ने क्रममा गिरीजालाई लिएर दिल्ली लैवाने पात्र पनि शेखर नै हुन्। संस्थापनइतरले साझा उम्मेदवार तय गर्न लामो रस्साकस्सी र छलफलहरु गरेको भए पनि अन्तमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.