नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ९५ पुग्याे

थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या संख्या २ सय ९५ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा थप ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप ३ जनामा कोरोना संक्रमण देखिका ब्यक्ति विराटनगरका हुन्

जसमध्ये ३६ जना निको हुँदा २ संक्रमितको ज्यान गएको छ ।

Facebook Comments