Uncategorized

आज २०७७ असार ७ गते आइतबारको राशिफल

आज २०७७ असार ७ गते आइतबारको राशिफल

आज २०७७ असार ७ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । बृष हाकिम, मातापिता वा विशिष्ट…
Read More
आइतबार सूर्य ग्रहणमा फायर अफ रिंग देखिने

आइतबार सूर्य ग्रहणमा फायर अफ रिंग देखिने

नयाँदिल्ली । रिंग अफ फायर ( भारतमा आइतबार देखिने सूर्य ग्रहणलाई दिइएको नाम हो । पृथ्वी र सुर्यको बीचमा चन्द्रमा आउनुले ग्रहण हुनु अनौथो होइन तर यो पटक यस खगोलिय घटना अत्यन्त विशेष छ । आइतबारको सुर्य ग्रहणमा चन्द्रमाले सूर्यलाई पुरै ढाक्ने छैन, सुर्यले पछाडीबाट नियाली रहेको हुनेछ । यो दृष्य चहकिलो आगोको गोलाकार घेरा जस्तै हुने छ । त्यसैले यसलाई रिंग अफ फायर नाम दिइएको हो । भारतमा आइतबार जुन २१ विहान ९ बजेर ५६ मिनेटमा सूर्य ग्रहण शुरु भइ ३ घन्टा २६ मिनेटसम्म देखिएने छ । यस क्रममा केही स्थानमा सुर्य ९९ दशमलव ४ प्रतिशत छेकिनेछ । यो…
Read More
लद्दाखको झडपबारे पहिलो पटक बोल्यो नेपाल

लद्दाखको झडपबारे पहिलो पटक बोल्यो नेपाल

काठमाडौं । चीन र भारतबीच लद्दाखको गलवान भ्यालीमा भएको झडपबारे नेपालले औपचारिक रुपमा आज पहिलो पटक प्रतिक्रिया दिएको छ । शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै चीन र भारतले वार्तामार्फत विवाद समाधान गर्ने विश्वास व्यक्त गरेको छ । नेपाल क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको र देशहरुको विवाद शान्तिपूर्ण रुपमा सुल्झाउनुपर्ने मत रहेको मन्त्रालयले बताएको छ । गलवान भ्यालीमा चीन र भारतका सैनिकबीच हिंसात्मक झडप भएको थियो । त्यसक्रममा २० भारतीय सैनिकको मृत्यु भएको छ । चीनतर्फ क्षति भए नभएको अहिलेसम्म सार्वजनिक भएको छैन् ।
Read More
चीनमा सात सय काराेड युवाहरूकाे रगतकाे नमूना संकलन गरिदै

चीनमा सात सय काराेड युवाहरूकाे रगतकाे नमूना संकलन गरिदै

एजेन्सी । चीनको प्रहरीले देशभरका पुरुष तथा युवाहरूको रगतको नमूना संकलन गरिरहेको छ। उक्त रगतकाे नमूना करिब सात सय करोड युवाहरूको आनुवंशिक नक्शा बनाउन प्रयाेग गरिने बताइएकाे छ। अधिकारीहरूलाई युवाहरूकाे उज्जवल भविष्यकाे निगरानी राख्न नयाँ नमूना संकलन नयाँ माध्यम बनेकाे छ। न्यु योर्क टाइम्सले समीक्षा गरेको कागजातहको आधारमा अस्ट्रेलियाली रणनीतिक नीति संस्थान अनुसन्धान संस्थाले बुधवार प्रकाशित गरेको एउटा नयाँ अध्ययन अनुसार उनीहरूले २०१७ को अन्तदेखि विशाल डीएनए डाटाबेस निर्माण गर्न पर्याप्त नमूनाहरू संकलन गर्न देशभरिकाे क्षेत्रलाइ कभर गरेका छन। यो डाटाबेसको अधारमा अधिकारीहरूले त्यस पुरुषकाे रगत, लार वा अन्य आनुवंशिक सामग्री प्रयोग गरेर त्याे पुरूषकाे अाफन्तलाइ ट्र्याक गर्न सक्षम हुनेछन्।…
Read More
आज २०७७ असार ६ गते शनिबारको राशिफल

आज २०७७ असार ६ गते शनिबारको राशिफल

आज २०७७ असार ६ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ । बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ । मिथुन – का, कि, कु, घ, ङ,…
Read More
‘कोरोनाबारे प्रधानमन्त्रीको बकवास अत्ति भो’

‘कोरोनाबारे प्रधानमन्त्रीको बकवास अत्ति भो’

काठमाडौं । कोरोना भाइरसको संक्रमण र यसको नियन्त्रणका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलाबेलामा विभिन्न जानकारीमा स्वास्थ्यकाे दृष्टिकाेणले कुनै सत्यता नरहेकाे स्वास्थ्य विद्हरू बताउँछन्। स‌ंघीय संसदको प्रतिनिधिसभामा कोरोनाबारे धारणा राख्दै नेपालीको रोगप्रतिरोधी क्षमता बढी भएकाले खासै असर नगर्ने बताएपछि सामाजिक सञ्जालमा आलोचनाका पात्र बनेका प्रधानमन्त्री ओलीले बिहीबार फेरि राष्ट्रियसभाको बैठकमा कोरोनाबारे लामै समय भाषण दिए । उनले कोरोनालाई रुघाखोकीसँग तुलना गर्दै विना अाधारका कुरा मात्र गरे । उनले भने, ‘कोरोना भनेको रुघाखोकी जस्तो हो, लागिहाल्यो भने हाँच्छिउ साँच्छिउ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ, उच्च मनोबल राख्नुपर्छ त्यति गरेमा कोरोनाले लान सक्दैन ।’ प्रधानमन्त्रीले बेसारको बारेमा पनि लामै समय खर्चिए । उनको…
Read More
रक्षामन्त्रीको स्वार्थले बदनाम भएको भन्दै मेडिकल सामग्री खरिदबाट बाहिरियो सेना

रक्षामन्त्रीको स्वार्थले बदनाम भएको भन्दै मेडिकल सामग्री खरिदबाट बाहिरियो सेना

काठमाडौं । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि भन्दै जिटुजीमार्फत् नेपाली सेनाले चीनबाट खरिद गरेका मेडिकल सामग्रीमा एक अर्ब रूपैयाँभन्दा बढी अनियमितता भएको विषय खुलासासँगै सरक्षा क्षेत्र तरंगित भएकाे छ। यो खुलासासँगै संगठन बदनाम भएको भन्दै सेना मेडिकल सामान खरिदको प्रक्रियाबाट भने बाहिरिएको छ। ओम्नीमार्फत् स्वास्थ्य सेवा विभागले मेडिकल सामग्री खरिद गर्दा भएको अनियमितता सार्वजनिक भएपछि रक्षामन्त्री ईश्वर पोखरेलले खरिदको जिम्मा नेपाली सेनालाई दिएका थिए। विभागीय मन्त्रीको निर्णयअनुसार सेनाले खरिद गरेर ल्याएको सामानको मूल्य उच्च भएको सार्वजनिक भएपछि सैनिक नेतृत्व रक्षामन्त्रीले फसाएको निष्कर्षमा पुगेको स्रोतको दाबी छ। मन्त्रिपरिषद्‍बाट जिम्मा पाए पनि खरिद प्रक्रियामा रक्षामन्त्री पोखरेल हाबी भएका थिए। पोखरेलको निर्देशनअनुसार…
Read More
सुरक्षा परिषदको अस्थायी सदस्यमा भारतसहित चार राष्ट्र विजयी

सुरक्षा परिषदको अस्थायी सदस्यमा भारतसहित चार राष्ट्र विजयी

एजेन्सी । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत, मेक्सिको, नर्वे रआयरल्यान्ड निर्वाचित भएका छन् । बुधबार संयुक्त राष्ट्रसंघको महासभाले अस्थायी सदस्यका रुपमा ४ मुलुकलाई निर्वाचित गरेको हो। नवनिर्वाचित अस्थायी सदस्यको कार्यकाल सन् २०२२ सम्म हुनेछ । नयाँ सदस्यको कार्यकाल जनवरी १ २०२१ बाट सुरू हुन्छ । धेरै लामो समयदेखिको पहल र अभियानका बाबजुद क्यानडा भने निर्वाचित हुन सकेन । ‘वेस्टर्न ब्लक’को २ सिटका लागि भएको निर्वाचनमा क्यानडा आयरल्यान्ड र नर्वेसँग पराजित भयो । प्रधानमन्त्री जस्टिन टुडोले राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यको निर्वाचनमा आफ्नो पक्षमा माहोल बनाउन १३ जना कर्मचारी नै खटाएका थिए । एसिया प्रशान्त क्षेत्रका लागि भारत भने…
Read More
सलमान खानसहित ८ जनाविरूद्ध मुद्दा दायर

सलमान खानसहित ८ जनाविरूद्ध मुद्दा दायर

एजेन्सी । बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्सालीसहित आठ जना विरूद्ध फौजदारी मुद्दा दायर भएकाे छ। टाइम्स अफ इन्डियाका अनुसार वकिल सुधिर कुमार ओझाले सलमान, करनसहित आठ जनाका विरूद्ध मुद्दा दायर गरेका हुन्। अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति दिएको छ। बुधबार वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै बिहार अदालतमा मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ। टाइम्स अफ इन्डियाका अनुसार यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख छ। ओझाले दायर गरेको…
Read More
आज असार ४ गते विहीबारको राशिफल

आज असार ४ गते विहीबारको राशिफल

आज २०७७ असार ४ गते विहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.