Uncategorized

मन्त्रालयकाे लापरवाहीले कोरोना परीक्षण ठप्प

मन्त्रालयकाे लापरवाहीले कोरोना परीक्षण ठप्प

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको ल्याबमा कोरोना परीक्षण रोकिएको छ । नेपाली सेनाले खरिद गरेको रि–एजेन्ट काम नलाग्ने भएपछि ल्याब बन्द गर्नुपरेको प्रयोगशाला प्रमुख डा. निरा पाठकले जानकारी दिइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको रि–एजेन्ट काम नलाग्ने भएपछि दुई दिनमा संकलन भएका १२०० बराबारको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौंमा पठाइएको प्रमुख डा. पाठकले बताईन । डा. पाठकका अनुसार स्वास्थ्य मन्त्रालयले एक एमएलको भीटीएममा लाग्ने रि–एजेन्ट पठाएको छ । नेपाली सेनाले सनसियोर बायोटिक कम्पनीको रिएजेन्ट किनेको थियो । त्यही मन्त्रालयले देशभरका ल्याबहरूमा पठाएको छ । यसबारे स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालगायतका सरोकारवाला निकायमा लिखित…
Read More
अब भ्रष्टाचारमा सहयाेग गर्ने प्रस्तावकलाई पनि जेल

अब भ्रष्टाचारमा सहयाेग गर्ने प्रस्तावकलाई पनि जेल

काठमाडौं । घुस लिने-दिनेसहित प्रस्तावकलाई पनि कैद सजाय हुने गरी भ्रष्टाचार निवारण ऐनमा संशोधन गरेको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले घुस दिन प्रस्ताव गर्नेलाई पनि सजायको भागिदार बनाउने गरी भ्रष्टाचार निवारण ऐनमा संशोधन गरेको हाे। विधेयकमा सरकारले 'प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रिसवत दिएमा वा दिन मञ्जुर गरेमा' जेल सजायको प्रस्ताव गरेको थियो। तर राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले रिसवत दिन प्रस्ताव गर्नेलाई समेत सजायको प्रावधान गरेको हो। यसअघि भ्रष्टाचार गर्न प्रस्ताव गर्नेलाई कारबाही गर्ने कुनै कानुनी व्यवस्था थिएन। राष्ट्रिय सभाको समितिले तयार पारेको कानुन पारित भए घुस प्रस्ताव गर्नेलाई समेत पचास हजारदेखि दश करोडभन्दा माथि जति घुस प्रस्ताव गरेको…
Read More
चिनियाँ विस्तावरवादी नीतिले भविष्य अन्धकार हुने निर्वासित तिब्तीयन सरकारको चेतावनी

चिनियाँ विस्तावरवादी नीतिले भविष्य अन्धकार हुने निर्वासित तिब्तीयन सरकारको चेतावनी

एजेन्सी । निर्वासनमा रहेको तिब्तियन सरकारले चिनियाँ विस्तारवादी नीतिले यस क्षेत्रको भविष्य अन्धकार हुने चेतावनी दिएका छन् । तिब्तीयन सरकारका निर्वासित अध्यक्ष लोबसाङ साङजेले बेइजिङले को-ओप्टेसन (सदस्य नियुक्त गर्नु), जस अनुसार नेपालका कुलिनहरुलाई खरिद गर्ने नीति अपनाइरहेको छ । उनले भने, "जसरी तिब्बतलाई कब्जा गरेको छ, पहिला उनीहरुले तिब्बतदेखि चीनसम्मको सडक बनाउने, तिब्बतीयनको समृद्धिलाई प्राथमिकतामा राख्‍ने बताएका थिए । जब उनीहरुले सडक बनाए, त्यसपछि उनीहरुले ट्रक, ट्यांक, हातहतियार ल्याएर र हामीमाथि कब्जा जमाए ।" "हङकङमा अहिले सुरक्षा कानुन लागु गर्ने प्रक्रिया अघि बढाएको छ," उनले भने, "यसअघि तिब्बतमा पनि यो कानुन लागु गरेको थियो । त्यसको पहिलो सिकार नै तिब्बत…
Read More
पर्यटमन्त्री बाेलिरहेकाे जुम एप मार्फतकाे मिटिङमा कसरी चल्याे पाेर्न साइट?

पर्यटमन्त्री बाेलिरहेकाे जुम एप मार्फतकाे मिटिङमा कसरी चल्याे पाेर्न साइट?

काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार आयोजना गरेको भर्चुअल बैठकमा अचानक स्थगित भएको छ। प्रविधिकाे प्रयाेग गरी ‘जुम एप’ मार्फत भर्चुअल बैठकमा अचानक पोर्न भिडियो खुलेपछि कार्यक्रम स्थगित भएको स्राेतले बतनाएकाे छ। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । जब सार्वजनिक भर्चुअल कार्यक्रममा मन्त्री बोल्न सुरु गरे, त्यसपछि एक्कसी पोर्न भिडियो बज्न थाल्यो । पर्यटनसँग सम्बन्धी सुरक्षा निर्देशिका सार्वजनिक गर्न दिउँसो १ बजे ‘जुम एप’ भर्चुअल बैठक आयोजना गरिएको थियो। मन्त्री बोल्न सुरु गरेको एकछिनमै अश्लिल भिडियोहरु भटाभट देखिन थालेका थिए। त्यसपछि सहभागीहरु अचम्मित गर्दै मिटिङ 'लिभ' गरेका थिए। उक्त जुम मिटिङमा देशभरका २…
Read More
६० बर्ष देखि नेपाली गाँउ तिब्बतको अधिनमा

६० बर्ष देखि नेपाली गाँउ तिब्बतको अधिनमा

गोरखा– पछिल्लो समय नेपाली भूमी लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतले अतिक्रमण गरेको विषय चर्चामा छ। तर, नेपालमा केही यस्ता ठाँउ पनि छन् जहाँ चीनले अड्डा जमाएको, छ। गोरखाको एउटा गाँउ ६० वर्षदेखि तिब्बतको अधिनमा छ। उत्तरी गोरखाको रुई गाउँ सरकारी हेलचेक्र्याइँका कारण २०१७ देखि चीनको अधिनमा छ। चीनको स्वशासित क्षेत्र तिब्बतले नेपाली गाँउमा कब्जा जमाएको हो। उक्त गाउँमा हाल ७२ घर छन्। यो गाँउ अहिले नेपालको नक्सामा समेत छैन। रुईभोटका बासिन्दाले जग्गाको कर तिरेको अभिलेख मालपोत कार्यालय, गोरखामा सुरक्षित छ। तर, गाँउ भने चीनको कब्जामा छ। इतिहासकार रमेश ढुंगेलका अनुसार गोरखाको उत्तरी भेगमा रुई र तेघा भन्ने दुईवटा गाउँ नेपालकै…
Read More
विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने निर्णयविरुद्ध विरोध प्रदर्शन

विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने निर्णयविरुद्ध विरोध प्रदर्शन

काठमाडौं- विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय गरेसँगै प्रदेश २ को विभिन्न स्थानमा त्यसको विरोध सुरु भएको छ। आज नागरिकता ऐन संशोधन विधेयकको विरुद्धमा जनकपुरधाम सहित विभिन्न स्थानमा प्रदर्शन भएको छ। नेकपाको यस निर्णयलाई सत्तपक्षका नेताहरुले समेत अस्वीकार गरेका छन्। यस्तै नेकपाको निर्णयविरुद्ध पर्सामा पनि विभिन्‍न पार्टीले विरोध प्रदर्शन गरेको छ। पर्सा कांग्रेसले बिरगञ्ज र बाराको कलैयामा आइतबार प्रदर्शन गरेको छ। बिरगञ्जको घण्टाघरमा काँग्रेसका नेता कार्यकर्ताहरुले नागरिकता विधेयक संशोधनलाई सच्याउन माग गर्दै प्रदर्शन गरेका थिए। उनीहरुले महिलाको अधिकार खोस्न पाईदैन, कम्युनिष्ट सरकार चाहिदैन, जसले आमाको सम्मान गर्न जान्दैन उसले मातृभुमिको रक्षा गर्न सक्दैन, महिलालाई हेप्न पाईदैन, हत्यारा सरकार…
Read More
आज २०७७ असार ८ गते सोमबारको राशिफल

आज २०७७ असार ८ गते सोमबारको राशिफल

आज २०७७ असार ८ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ- मेष पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।…
Read More

प्रिमियर लिगमा आर्सनलको लगातार दोस्रो हार

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो हार व्यहोरेको छ । शनिबार राति ब्राइटनको घरेलु मैदानमा भएको खेलमा आर्सनल २-१ गोल अन्तरले पराजित भएको हो । ब्राइटनसँगको खेलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको ६८ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । तर त्यो अग्रता ७ मिनेटभन्दा बढी टिक्न सकेन । खेलको ७५ औं मिनेटमा लेविस डुंकले गोल गर्दै ब्राइटनलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको इन्ज्युरी समयमा निल मपेले गोल गर्दै ब्राइटनलाई २-१ को जीत दिलाए । यो हारसँगै आर्सनलले ३० खेलमा ४० अंक जोडेको छ । आर्सनल नवौं स्थानमा रहेको छ…
Read More
कोरोना भाइरस : विश्वभर काेराेनाले मृतककाे संख्या ४ लाख ६६ हजार नाघ्याे

कोरोना भाइरस : विश्वभर काेराेनाले मृतककाे संख्या ४ लाख ६६ हजार नाघ्याे

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ हजार ४२८ छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ६६ हजार २६६ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ४७ लाख ३३ हजार १८ पुगेको छ भने ३७ लाखभन्दा बढीको उपचार भइरहेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ८७ हजार ३८७ जनाको मृत्यु भएको छ । २२ लाख ९७ हजार ७६७ जना संक्रमित भएकोमा १२ लाख ४९ हजार ५५३ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५३ हजार…
Read More
आज सूर्यग्रहण: कुन राशिले हेर्न मिल्ने कुन राशिले नमिल्ने ?

आज सूर्यग्रहण: कुन राशिले हेर्न मिल्ने कुन राशिले नमिल्ने ?

काठमाडौं- आषाढ कृष्ण औँसीका दिन आइतबार खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ। मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उनले जानकारी दिए । शास्त्रीय मान्यताअनुसार असार ६ गते राति १०ः५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ । ग्रहणका बेला…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.