मनोरञ्जन

सुसाइड नोट लेखेर भारतीय अभिनेतृले गरिन् आत्महत्या

सुसाइड नोट लेखेर भारतीय अभिनेतृले गरिन् आत्महत्या

एजेन्सी । ‘क्राइट पेट्रोल, लाल इश्क, मेरी दुर्गा’ जस्ता सिरियलमा काम गरिसकेकी कलाकार प्रेक्षा मेहत्ताले सोमबार आत्महत्या गरेकी छिन् । उनले, सोमबार बेलुकी आफ्नै घरमा आत्महत्या गरेकी हुन् । उनले सुसाइड नोट पनि लेखेकी छिन् । उनले, आफ्ना सपनाहरु टुटेपछि आत्मविश्वास पनि हराएको लेखेकी छिन् । २५ बर्षको उमेरमा आत्महत्या गरेकी प्रेक्षाले सुसाइट नोटमा लेखेकी छिन्–‘म मेरो मरिसकेका सपनाको साथमा बाँच्न सक्दिनँ । यस्तो नकारात्मक कुरालाई लिएर बाँच्न मुश्किल छ । ’ गएराती उनका परिवारका सदस्यहरु तास खेलिरहेका थिए । प्रेक्षा भने एक्लै बसिरहेकी थिइन् । बेलुकी १० बजे आफ्नो कोठामा पुगेपछि प्रेक्षाले सामाजिक संजाल इन्स्टाग्राममा ‘मानिसको सपना मर्न थाल्नु…
Read More
वर्षाका कारण शिवाकोटीलाई यस्ताे आउन थाल्याे कमेन्ट !

वर्षाका कारण शिवाकोटीलाई यस्ताे आउन थाल्याे कमेन्ट !

काठमाडाैँ । आइतबार बिहान भाइरल भएकाे एउटा अन्तर्वार्ताकाे कारण वर्षा राउत सामाजिक सञ्जालमा आलाेचित बन्न पुगेको छिन् । उनले सामाजिक सञ्जालमा आएर माफी मागेपनि धेरैले उनलाइ माफ गर्न सकेकाे छैन । विदेशमा बस्नेलाई देशको माया नहुने आशयको दोस्रो अभिव्यक्ति दिएपछि फेरि वर्षा राउत विवादमा परेकी छन् । वर्षा राउत विवादमा परेपछि अर्की नायिका वर्षा सिवाकोटीलाई तनाव सृजना भएको छ । वर्षा राउतको सामाजिक सञ्जालमा आलोचना भइरहँदा नाम मिलेकै आधारमा केही सामाजिक सञ्जाल प्रयोगकर्ताले वर्षा सिवाकोटीमाथि खनिएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्तालाई वर्षा सिवाकोटले थर हेरेर प्रतिक्रिया जनाउन आग्रह गरेकी छन् । तर सबैभन्दा बढी तनाब चै नाम जुध्न पुगेकी वर्षा…
Read More
प्रकाश सपुतकाे प्रश्न : सरकार म ‘मान्छे’ मानिन्छु कि मानिन्न ?

प्रकाश सपुतकाे प्रश्न : सरकार म ‘मान्छे’ मानिन्छु कि मानिन्न ?

काठमाडाैं । चर्चित गायक प्रकाश सपुतले रूकुम घटनाले सरकार र समाजलाइ गिज्याएकाे बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत गायक सपुतले लेखेका छन् सरकार ! खुकुरी उदाएर निस्किएकै हो ! जान्छु देशको सिमानामा र थापिन्छु ! कि काट्छु कि काटिन्छु भनेर ! तर रुकुम पुगेर रोकिए ! उन्ले अझै थपेका छन् दलित भएकै कारण ! प्रेम गरेकै कारण मर्नु पर्ने नियति देशकै लागि लज्जास्पद छ ! सारै दुखद छ । “कुरी -कुरी समाज, कुरी कुरी कानुन !'' भन्दै आफ्नाे फेसबुक पेजमा लेखेका छन् । गायक सपुतकाे फेसबुक स्टाटस यस्ताे छ । सरकार ! खुकुरी उदाएर निस्किएकै हो ! जान्छु देशको…
Read More
प्रियंका भन्छिन : ‘वर्षालाई हामीले माफ नदिए कसले दिन्छ ?

प्रियंका भन्छिन : ‘वर्षालाई हामीले माफ नदिए कसले दिन्छ ?

काठमाडाैं । नायिका प्रियंका कार्कीले वर्षा राउतले बोल्ने क्रममा गल्ती गरेको भन्दै माफि दिन आग्रह गरेकी छिन् । उनले सामाजिक संजालमा आफ्नो भनाई सार्वजनिक गर्दै पब्लिक फिगर हुन त्यती सजिलो नभएको पनि बताएकी छिन् । प्रियंका लेखेकिछन्–‘वर्षालाई बर्सिरहेको गाली, गलौच, अपशब्द सबै देखेर दुःख लागेको छ । वर्षाको अन्र्तवार्तामा म पनि सँगै थिए । हो, म मान्छु, उनको बोलीको शैली, प्रस्तुतिकरण, शब्दहरुको छनोटले सारा नेपालीहरुको चित्त दुखेको छ । सारा नेपालीले उनलाई हर कदम नियालिरहेका छन् । देशको बिषयमा बोल्दा त झनै धेरै विचार पुर्याएर बोल्नुपर्छ । उनले आफ्नो माफि पत्रमा दर्शाए जस्तै अन्र्तवार्तामा पनि परिपक्कता देखाएको भए यो परिस्थिती…
Read More
बलिउड नायिका अनुष्कामाथि आयाे यस्ताे विपत्ति!

बलिउड नायिका अनुष्कामाथि आयाे यस्ताे विपत्ति!

काठमाडौं । भारतीय नायिका समेत रहेकी निर्मात्री अनुष्का शर्मालाई कानुनी पत्र (लिगल नोटिस) पठाइएको छ । उनले निर्माण गरेको वेभ सिरिज पाताल लोकमा समावेश एक विवादित भिडियो हटाउन कानुनी पत्र (लिगल नोटिस) पठाइएको हाे । नेपाली केटीलाई अपशब्द प्रयोग गर्दै अपमान तथा गालीगलौज गरेको भिडियो हटाउन लिगल नोटिस पठाइएको हो । नोटिसमा भिडियोमा प्रयोग गरिएको शब्दले सम्पूर्ण नेपाली नारीको अपमान भएकाले अनुष्काले माफी मागेर भिडियो हटाउन माग गरिएको छ । चौतर्फी विरोधपछि अनुष्कालाई कानुनी पत्र पठाइएको जुम टीभी इन्टरटेन्टमेन्टले जनाएको छ । इन्टरटेन्टमेन्टका तर्फबाट वीरेन श्री गुरुङले अनुष्कालाई नोटिस पठाएको बताए । गुरुङले सिरिजको पाताल लोकको दोस्रो शृंखलामा प्रयोग गरिएको…
Read More
एकाएक अभिनेत्री मनिषा कोइरालामाथि किन खनिए भारतीय मिडिया?

एकाएक अभिनेत्री मनिषा कोइरालामाथि किन खनिए भारतीय मिडिया?

काठमाडौं । बलिउडमा लामो समय काम गरेकी नेपाली अभिनेत्री मनिषा कोइरालामाथि अहिले भारतीय मिडियाहरु खनिएका छन् । नेपाल सरकारले नयाँ नक्सा पारित गरेको विषयमा मनिषाको एउटा ट्विटलाई लिएर उनीहरुको आक्रोश पोखिएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रि-ट्विट गरेकी थिइन् । उनले त्यसमा लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’ मनिषाको यही ट्विट भारतीय मिडियालाई असैह्य भएको छ । एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ । चीनको इशारामा…
Read More
शर्लिन चोपडाको ठूलो खुलासा: यौनशोषणका लागि प्रयोग हुन्थ्यो यस्तो ‘कोड’

शर्लिन चोपडाको ठूलो खुलासा: यौनशोषणका लागि प्रयोग हुन्थ्यो यस्तो ‘कोड’

मुम्बइ। बलिउड अभिनेत्री शर्लिन चोपडाले बलिउडमा ‘कास्टिङ काउच’ अर्थात फिल्ममा काम दिएवापत हुने हिरोइनको यौनशोषणका बारेमा ठूलो खुलासा गरेकी छिन् । उनले आफ्नो कास्टिङ काउच अनुभवबारे बताउँदै यसका लागि निश्चित कोडसमेत प्रयोग हुने खुलासा गरिन् । उनले आफू पनि कास्टिङ काउचको शिकार भएको खुलासा गरिन् । आफ्नो करियरको शुरुवाती दिनहरुका बारेमा बताउँदै शर्लिनले फिल्म निर्माताहरुले ‘डनर’को बाहानामा बोलाउने बताएकी छिन् । उनका अनुसार त्यतिबेला कास्टिङ काउचलाई ‘डिनर’ कोडले चिनिन्थ्यो । शर्लिनले निर्माताहरुले आफ्नो शोषण गर्नको लागि गरेको व्यवहार सम्झिँदै भनिन् ‘म उनीहरुलाई कामको लागि आग्रह गर्थें । उनीहरु मलाई डिनरमा भेट्ने आश्वासन दिन्थे । उनीहरु रातको ११–१२ बजेतिर डिनरको लागि…
Read More
अमेरिकन आइडलका उपविजेता नेपाली युवा दिवेश काे हुन्?

अमेरिकन आइडलका उपविजेता नेपाली युवा दिवेश काे हुन्?

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् । काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् । उपाधि विजेता २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज हो । उनी…
Read More
नेपाली युवा दिवेश अमेरिकन आइडलको बने उपविजेता

नेपाली युवा दिवेश अमेरिकन आइडलको बने उपविजेता

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् । काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् । उपाधि विजेता २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज हो । उनी…
Read More
किन कड्किन् बलिउड नायिका अनुष्कामाथि रेखा थापा?

किन कड्किन् बलिउड नायिका अनुष्कामाथि रेखा थापा?

काठमाडौं। सफल चलचित्रकर्मीको रुपमा परिचित नायिका रेखा थापाले भारतीय हेपाहा प्रवृत्तिको विरोध जनाएकी छन् । नेपालको भूमि अतिक्रमण गर्नेदेखि सिरियल र फिल्मीमा नेपालको मानमर्दन हुने गरी प्रस्तुत गरिएको भन्दै उनले उक्त कार्यको घर भर्त्सना पनि गरेकी छन् । बलिउड नायिका अनुष्का शर्मा निर्मात्री रहेको पाताल लोक नामको सिरियलमा नेपाली ..भन्दै निकै तल्लो स्तरको शब्द प्रयोग गरिपछि नेपाली नायिका थापाले कडा आपत्ति जनाएकी हुन्। ‘पातल’ लोक नामक सिरियलमा नेपाली महिलाको अस्मिता र हाम्रो सार्वभौम देशको स्वाभिमानी छोरीहरुलाई जुन निच शब्द प्रयोग गरिएको छ, त्यो घोर आपत्ति जनक छ’, आइतबार फेसबुकमा लेखेकी छन्, ‘कुन देशका छोरी बहादुर छन भन्ने ईतिहास साक्षी छ,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.