मनोरञ्जन

विन्दास वर्षा

विन्दास वर्षा

अहिले विश्वका मानिसहरु कोरोना सन्त्रास सकियोस् भनेर कामना गरिरहेका छन् । लक डाउन खुलेर सामान्य जीवनमा फर्किने प्रतिक्षामा छन् । नेपाली चलचित्रका कलाकारहरु पनि लक डाउन खुलेर सामान्य जीवनमा कहिले फर्किने भनेर सामाजिक संजालमा भावना व्यक्त गरिरहेका छन् । कलाकारहरुको छटपटी हेर्दा लाग्छ, उनीहरु चाडो भन्दा चाडो काममा फर्किन चाहन्छन् । लक डाउनका कारण घरमै बस्नुपर्दा नायिका वर्षा सिवाकोटीलाई पनि छटपटी भैरहेको छ । झन्, लक डाउन अगाडि उनी राम्रा चलचित्रमा व्यस्त थिइन् । चलचित्रको अफर पनि उनलाई गज्जबकै आइरहेको थियो । तर, लक डाउनको समयमा पनि उनी विन्दास देखिएकी छिन् । सामाजिक संजालमा उनले पोष्ट गरेका तस्वीरहरुले कहिले उनको…
Read More
मेरो श्रीमानको यौन शक्ति कम छ, के गर्ने होला ?

मेरो श्रीमानको यौन शक्ति कम छ, के गर्ने होला ?

म २७ वर्षीया विवाहित महिला हुँ । तीन वर्षको प्रेमपछि हाम्रो मागीविवाह भएको हो । विवाहअघि हामीबीच यौनसम्पर्क सीमित रूपमा सुरक्षित हिसाबले भैसकेको थियो । हाल विवाह भएको एक वर्ष पुग्यो । यौनसम्पर्क गर्दा मेरो श्रीमानको वीर्य स्खलन एक मिनेटभित्र एकदमै छिटो भैहाल्छ, जसले गर्दा म सन्तुष्ट हुन सकिरहेकी छै न । यसका लागि उपर्युक्त उपाय के हुन सक्छ ? यौनसम्पर्क सामान्यतः कति अवधिको हुन्छ ? यौनसन्तुष्टिलाई पोजिसनले फरक पार्छ कि ? गर्भवती महिलाले यौनसम्पर्क गर्न हुन्छ कि हुदैन ? हुन्छ भने कुन पोजिसनमा गर्न सकिन्छ ? उत्तर : शीघ्र स्खलन के हो ? किन्सेले गरेको अध्ययनअनुसार योनिमा लिङ्ग प्रवेश…
Read More
महिलाहरु पहिलोपटक यौन सम्पर्क गर्दा किन डराउँछन, यस्तो छ कारण ?

महिलाहरु पहिलोपटक यौन सम्पर्क गर्दा किन डराउँछन, यस्तो छ कारण ?

काठमाडौं । म ३२ वर्षीया युवती हुँ । करिब ७ वर्ष अघि मेरो एकजना केटा साथीसँग यौनसम्पर्क भएको थियो । मलाई यौनसम्पर्क गर्न अति इच्छा हुन्छ तर मैले कसैसँग पनि यौनसम्पर्क गरेकी छैन किनभने ममा चाहना भए पनि अर्को पुरुषसँग यौनसम्पर्क राख्ने सोच मात्र राख्दा पनि एकदम डर लागेर आउने, मुटु कमजोर हुने, आत्मविश्वास हराउने आदि हुन्छ ।त्यस्तो अवस्थामा ममा केही गर्ने आँट वा हिम्मत नआउने, आफसे आफ आत्मबल घटेर जाने हुन्छ जसले गर्दा कसैसँग पनि घरवार जोड्न नसक्ने गरी मेरो जीवन वरवाद भएको छ । पुरुषसँग सम्बन्ध राखेर पनि म कसरी निडर रहन तथा आत्मबल गुमाउनबाट जोगिन सक्छु ?…
Read More
महिलालाई कुन बेला याैन चाहना बढी हुन्छ ?

महिलालाई कुन बेला याैन चाहना बढी हुन्छ ?

एउटा अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्मको अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँने देखाएको छ। कभह जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् । सहभागीहरूलाई महिलासँग कुन समय यौनसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो । यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको चाहना बढी हुन्छ । महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ । अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत निकै अध्ययन गरे । त्यस अनुसार, महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिन्छ । यस्तो किन हुन्छ,…
Read More
लकडाउनमा केकी अधिकारीका तीन काम

लकडाउनमा केकी अधिकारीका तीन काम

तीन महिनाअघि अमेरिका जाँदा केकी अधिकारीले अभिनयसम्बन्धी एउटा किताब किनेकी थिइन्। नेपाल आएपछि पढूँला भन्ने थियो, कामको चापाचापले फर्केको धेरै दिनसम्म थाती रह्यो। त्यो किताब अझै पनि यसै रहन्थ्यो होला, कोरोना लकडाउन नभइदिएको भए। दस वर्ष लामो व्यस्ततापछि फुर्सदिलो समय बिताउन पाएकी केकीको अहिले तीनवटा काम छ- पढ्ने, फिल्म हेर्ने र बुवासँग बसेर दन्त्यकथा सुन्ने। व्यस्तताका कारण हेर्न छुटेका तथा हेर्न मन लागेका फिल्म गहिरिएर हेर्छिन् उनी। अमेरिकाबाट ल्याएको किताब पढ्दै अभिनय अभ्यास गर्छिन्। किताबमा उल्लिखित सैद्धान्तिक पक्षलाई विभिन्न कलाकारको अभिनयसँग दाँजेर अध्ययन गर्दा नयाँ-नयाँ शैली सिक्ने मौका पाएको उनी बताउँछिन्। बुवासँग बसेर दन्त्यकथा सुन्ने बानी भने सानैदेखिको हो। सानामा…
Read More
लकडाउनमा परिवारसहित फार्महाउसबाट मुम्बई पुगे सलमान खान ?

लकडाउनमा परिवारसहित फार्महाउसबाट मुम्बई पुगे सलमान खान ?

मुम्बई – कोरोना भाइरसका कारण भारतमा पनि लकडाउन जारी गरिएको छ । बलिउडका सेलिब्रेटीहरु घरमै सीमित छन् । अभिनेता सलमान खान लकडाउनका कारण पनवेलको एक फार्महाउसमा फसेका थिए । उहाँ त्यहाँ पुगेका बेला भारतमा लकडाउन गरिएको थियो । फार्महाउसमा बसिरहेका सलमान खान लकडाउनकै समयमा आफ्नो बान्द्राको घर पुगेका छन् । लकडाउन पहिले सलमान खान आफ्नी आमा, बहिनी अर्पिता खान र केही परिवारका साथ फार्महाउसमा गएका थिए । भारतीय मिडियाले सलमान खानको परिवार मुम्बई गएको लेखेका छन् । तर, यो खबरको पुष्टि भने भएको छैन । यद्यपि सलमानले एक अन्तर्वार्तामा आफू परिवारसँगै बान्द्रा आइपुगेको बताएका थिए । सलमान खान आफ्नो अपकमिङ फिल्म…
Read More
के गर्दैछिन् पूर्वपाेर्नस्टार सन्नी लियाेनी?

के गर्दैछिन् पूर्वपाेर्नस्टार सन्नी लियाेनी?

मुम्बई । पूर्वपोर्नस्टार तथा बलिउड नायिका सनी लियोनीले लकडाउनका बेला आफूले घरको काम गर्न सिकेको बताएकी छिन् । यसअघि कोरोना संक्रमणबाट कसरी जोगिने भन्नेबारे सन्देश दिँदै आएकी यी पूर्वपोर्नस्टारले यतिबेला घरमा यदि जुत्ताको माध्यमबाट कोरोना आएको छ । त्यसलाई कसरी सफा गर्ने भन्ने उपाय सिकाएकी छन् । यी अभिनेत्रीले अहिलेको अवस्थामा घरको बरन्डालाई कसरी सफा गर्ने भनेर एउटा भिडियो नै पोस्ट गरेकी छन् । उनले सो भिडियोमा घरलाई राम्ररी सफा गरेर त्यो भिडियो पनि सामाजिक सञ्जालमा प्रस्तुत गरेकी छन् । उनले घर सफा गर्दै गरेको यो भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । कतिपय दर्शकले उनको यो कामको…
Read More
शर्लिनकाे बाेल्ड अवतार

शर्लिनकाे बाेल्ड अवतार

मुम्बई । बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडा अक्सर फ्यानका लागि आफ्ना सेक्सी फोटो र भिडियो सेयर गर्छिन् । उनी सोसल मिडियामा निकै एक्टिभ रहन्छिन् । उनका लाखौं फलोअर्स छन् । हालै उनले सेक्सी फोटो र भिडियो इन्स्टाग्राममा सेयर गरेकी छन् । यी फोटो र भिडियोमा शर्लिन सेक्सी अन्दाजमा देखिएकी छन् । यी फोटो र भिडियोमा लाइक र कमेन्टस गर्ने फ्यानको संख्या उल्लेख्य छ । सोसल मिडियामा शर्लिनलाई ‘बोल्डनेस क्विन’ को संज्ञा दिइएको छ । उनले सेक्सी पोजबाट आफ्नो ‘एप’ को प्रचार पनि गरिरहेकी छन् ।
Read More
लकडाउनमा बलिउड अभिनेत्री

लकडाउनमा बलिउड अभिनेत्री

लकडाउनका कारण बलिउडअभिनेत्रीहरु सामाजिक सञ्जालमा बढी सक्रिय छन् र उनीहरूको पुरानो फोटोहरू सामाजिक सञ्जालमा शेयर गरिरहेका छन्। धेरै सेलिबे्रटीहरुले बाल्यावस्थाका फोटोहरू तथा पुरानो तस्बिर शेयर गरेका छन्। धेरै अभिनेत्रीहरू पनि आफ्नो पुराना आश्चर्यजनक तस्बिरहरू साझा गरेका छन्। कुन अभिनेत्री द्वारा फोटो शेयर गरिएको हेरौँ ।।। निया शर्मा यस समयमा सामाजिक सञ्जालमा पनि सक्रिय छिन् र हालसालै बुट(सर्ट लुकको साथ फोटो पनि शेयर गरेकी छिन्। मौनी रॉयले समुद्र किनारमा छुट्टीको सम्झना गर्दै बिकिनी तस्बिर शेयर गरेकी छिन्। रश्मि देसाईले पनि हालसालै धेरै तस्बिरहरू शेयर गरेकी छिन् ।उनको शैलीलाई धेरै मन पराएका छन्। भर्खरै, उर्वशी रौतेलाले भनिन् कि उनी अहिले घरमा बोर…
Read More
गरिबका लागि सलमानको सहयोग निरन्तर

गरिबका लागि सलमानको सहयोग निरन्तर

एजेन्सी । बलिउड अभिनेता सलमान खानले लकडाउनको समय मजदुरवर्गलाई आर्थिक सहयोग प्रदान गर्ने काम रोकेका छैनन् । यसअघि उनले फिल्ममा दैनिक ज्यालामा काम गर्ने २५ हजार सिने मजदुरलाई एक महिना बराबरको कमाइ उनीहरूको खातामा हालिदिएका थिए । यसपटक अभिनेता सलमानले फेरि ७ हजार दैनिक मजदुरलाई आर्थिक सहयोग गरेका छन् । मुम्बईका सुकुम्बासी बस्तीमा बसेर इँटाभट्टा, सडक निर्माणलगायत विभिन्न निर्माण कार्यमा मजदुरी गर्ने ७ हजार मजदुरलाई यी अभिनेताले आर्थिक सहयोग गरेका छन् । करिब दुई महिनादेखिको लकडाउन र कामको अभावका कारण त्यस्ता मजदुरले खान नपाएर भोकै बसेको समाचार आएपछि सलमानको चासो उनीहरूतर्फ गएको हो । मजदुरको समुदायबाट आफूहरूलाई सहयोग प्रदान गर्नका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.