प्रवास

५४ देशमा रहेका ६३ हजारभन्दा बढी नेपालीमा कोरोना पुष्टि

५४ देशमा रहेका ६३ हजारभन्दा बढी नेपालीमा कोरोना पुष्टि

काठमाडौं। गैरआवासीय नेपाल संघले हालसम्म ५३ देशमा ६३ हजार ८ सय ५४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। संक्रमितमध्ये ६१ हजार नौसय ८० जना कोरोनामुक्त भइसकेका र यो दर ९६ दशमलव ८ प्रतिशत रहेको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुईलाख ७६ हजार ७ सय ५० रहेको छ। संक्रमितमध्ये दुईलाख ७२ हजारभन्दा बढी कोरोनामुक्त भैसकेका छन्।
Read More
दुर्गाप्रसाद तिम्सिनाको परिवारलाई क्षतिपूर्ति दिन कलकत्ता उच्च अदालतको आदेश

दुर्गाप्रसाद तिम्सिनाको परिवारलाई क्षतिपूर्ति दिन कलकत्ता उच्च अदालतको आदेश

काठमाडौं । ४० वर्षपछि भारतबाट जेलमुक्त भएका इलामका दुर्गाप्रसाद तिम्सिना ‘दीपक जैसी तिम्सिना’ को परिवारले क्षतिपूर्ति मागेको खण्डमा दिन कलकत्ता उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ। कलकत्ताको उच्च अदालतले सोमबार तिम्सिनाको मुद्दामाथि फैसला गर्दै उनको परिवारले क्षतिपूर्ति मागे कानुनबमोजिम क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई निर्देशन दिएको हो। भारतमा दुर्गाप्रसादको मुद्दा लडिरहेका वकिल हिरक सिन्हका अनुसार क्षतिपूर्ति माग गरिएको अवस्थामा कति दिइन्छ भन्ने सन्दर्भमा अहिले नै केही भन्न भने सकिदैन। हत्या आरोपमा ४० वर्षअघि पक्राउ परेका इलामका दुर्गाप्रसाद तिम्सिना शनिबार रिहा भएका हुन् ।इलामका दुर्गाप्रसादका लागि पाँच भारतीय नागरिकले मुद्धा लडेका थिए ।
Read More
साउदीमा कोरोनाबाट एक नेपालीको निधन

साउदीमा कोरोनाबाट एक नेपालीको निधन

काठमाडौं । कोरोना भाइरस कोभिड – १९ को संक्रमणबाट विदेशमा थप एक जनाको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता साउदी अरबमा एक जना नेपालीको संक्रमणका कारण निधन भएको हो। गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म २१ देशमा रहेका ३ सय ४२ जना नेपालीको निधन भएको थियो। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सापकोटाका अनुसार यो साता जापान, भारत, साउदी अरब, कतार, युएई, नर्वे, बेल्जियम र साउथ अफ्रिकामा रहेका नेपालीहरुमा सामान्य रुपमा थप कोरोना संक्रमण देखिएको छ।
Read More
पोर्चुगलमा कोभिड प्रभावित नेपालीलाई राहत वितरण

पोर्चुगलमा कोभिड प्रभावित नेपालीलाई राहत वितरण

पोर्चुगल । कोभिडका कारण समस्यामा परेका केही नेपालीलाई दोस्रो चरणको राहत वितरण गरिने भएको छ । कोभिडको शुरुआतपछि पोर्चुगल सरकारले पहिलो चरणको आपतकालीन राज्य घोषणा गरेसँगै अवैतनिक महावाणिज्य दूत मकर हमालको नेतृत्वमा कोभिड राहत वितरण समिति गठन भएको थियो । समिति गठनपछि पहिलो चरणको राहत वितरण गरिएको थियो । उक्त राहत वितरणबाट ४०० नेपाली समुदाय लाभान्वित भएका थिए । हाल पोर्चुगल सरकारले तेस्रो चरणको आपतकालीन राज्य घोषणा गरेपछि धेरै नेपालीले रोजगारी गुमाउनु परेको छ । राहत समितिले कोभिड लागेका व्यक्ति, सुत्केरी महिला, वृद्धवृद्धा र दीर्घ रोग भएका पीडितलाई मध्यनजर गरी राहत वितरण गरिने बताएको छ । राहत वितरण व्यवस्थित गर्न…
Read More
पोर्चुगलमा एक नेपालीले गरे आत्महत्या

पोर्चुगलमा एक नेपालीले गरे आत्महत्या

काठमाडाैँ । बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगलाई कर्मथलो बनाउँदै आउनुभएका कुँवरको शुक्रबार नेपाल जाने तयारीमा रहेको अवस्थामा फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर आफू बस्दै आएको होस्टेलको चार तलाबाट हाम फाल्दा घटनास्थलमै मृत्यु भएको हो । एउटै होस्टेल कोठामा बसेका साथी र परिवारका सदस्यलाई आफ्नो आत्महत्या गर्ने आफ्नो बोली अन्तिम भनेर भनेपछि कुँवरले साथी भान्सा कोठामा गएको मौका छोपी हामफालेको कुरा पोर्चुगाली प्रहरीले बताएको छ । त्यसैगरी कोरोनाका कारण सोलुखुम्बू घर भई विगत…
Read More
अष्ट्रेलियामा नेहा र आयुष पक्राउ

अष्ट्रेलियामा नेहा र आयुष पक्राउ

काठमाडौं । अष्ट्रेलियामा प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार पक्राउ गरेको छ । ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा उनीहरुलाई पश्चिमी सिड्नीबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो दर्जाको मुद्दामा लगाइएको छ । समाचारमा जनाइएअनुसार ठगीमा परेकी भनिएकी महिलालाई बैंकबाट बोलेको र उनको नयाँ खाता खोल्नुपर्ने एक कल आएको थियो । फोन गर्ने व्यक्तिले नयाँ खाता खोल्नका लागि तीन हजार डलर कुरियर गरेर पठाइदिन भनेका थिए। उक्त पैसा उनको खातामा जम्मा हुने बताइएको थियो । पैसा लिन मानिसहरु वृद्धाकै…
Read More
दुबईबाट नेपाल फर्किएका १०१ जना महिला मध्ये ९४ जना गर्भवती

दुबईबाट नेपाल फर्किएका १०१ जना महिला मध्ये ९४ जना गर्भवती

काठमाडौँ| एक सय ४८ जना नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज संयुक्त अरब एमिरेट्स यूएईबाट पहिलो चार्टड बिमान उडेको छ | यूएईबाट फर्किएका सबै जना दूतावासको फारम भरेर प्राथमिकतामा परेका नागरिक हुन् । यूएईमा रहेको नेपाली दूतावासको अनुसार आज फर्किनेमध्ये एक सय १ जना महिला र ४७ जना पुरुष रहेका छन्। त्यस्तै एक सय १ जना महिलामध्ये ९४ जना भने गर्भवती रहेको दूतावासले जनाएको छ। उडानमा १० जना बिभिन्न रोगका कारण बिरामी छन् भने १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक रहेका दूतावासले जनाएको छ । फर्किनेमध्ये ३ जना जेष्ठ नागरिकसमेत रहेका छन् । गर्भवतीमध्ये २७ जनाका…
Read More
विदेशमा रहेका नेपाली कामदारकाे पक्षमा सर्बाेच्चले यस्ताे निर्णय

विदेशमा रहेका नेपाली कामदारकाे पक्षमा सर्बाेच्चले यस्ताे निर्णय

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा अलपत्र परेका श्रमिकलाई सरकारी कोषको रकमबाटै उद्धार गर्न नेपाल सरकारलाई आदेश दिएको छ । रोजगारीका क्रममा विदेशमा अप्ठेरोमा परेका नेपालीलाई श्रमिकले नै जम्मा गरेको सरकारी कोषको रकमबाटै उद्धार गर्न सर्वोच्चको आदेशमा भनिएको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीले वैदेशिक रोजगारी कल्याणकारी कोषमा रकम योगदान गरेकाले उनीहरुलाई अप्ठेरो परेका बेला सोही कोषको रकम खर्च गरेर उद्धार गर्न आदेश दिएको हो । करारको अवधि नपुगी फर्किनुपर्ने, गन्तव्य मुलुक वा रोजगारदाताबाट हवाई टिकट नपाउने, आफ्नो खर्चमा स्वदेश फर्किन नसक्ने र कुटनीतिक नियोग वा श्रम सहचारीबाट उद्धार गर्नुपर्ने…
Read More
यूएईस्थित नेपाली दूतावासको काम : फेसबुकमा सूचना पोस्ट गर्ने, डिलिट गर्ने!

यूएईस्थित नेपाली दूतावासको काम : फेसबुकमा सूचना पोस्ट गर्ने, डिलिट गर्ने!

काठमाडौं : यूएईको अबुधावीस्थित नेपाली दूतावासले नेपाली कामदारको समस्या नसुन्ने गुनासो बढिरहेको छ। दूतावासको सम्पर्क नम्बरमा पनि कुनै रेस्पोन्स हुन छाडेको त्यहाँस्थित नेपालीहरुले आरोप लगाउन थालेका छन्। गुनासो बढ्न थालेपछि दूतावासले जेठ २१ मा विभिन्न समस्यामा परेका नेपाली नागरिकलाई सम्पर्क गर्न भन्दै दूतावासको नम्बरसहितको सूचना जारी गर्योस। तर, ती नम्बरमा पनि फोन रिस्पोन्स हुन नसकेको यूएईको दुबई, अबुधावीलगायत सहरमा भएका नेपालीहरुले गुनासो गरेका छन्। दूतावासले कुनै रेस्पोन्स नगरेपछि सञ्चार माध्यममा यसबारे समाचार आउन थालेको उल्लेख गर्दै दूतावासले सञ्चार माध्यममा आएका समाचार एवं सामाजिक सञ्जालमा गरिएका टिप्पणीका सम्बन्धमा राजदूतावासको ध्यानाकर्षण भएको जनाएको छ। यसैगरी, दूतावासले नेपाल जान चाहने १७ हजार बढी…
Read More
नेपाल ल्याइने २४ बढी नागरिकको प्राथमिकता सूची तयार

नेपाल ल्याइने २४ बढी नागरिकको प्राथमिकता सूची तयार

काठमाडौं । सरकारले विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्याङ्क भर्खर सार्वजनिक गरेको छ । गत शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) र म्यानमारबाट कोरोनाका कारण अलपत्र अवस्थामा रहेका नागरिकलाई स्वदेश ल्याउन थाले पनि पहिलो चरणमा ल्याउनुपर्नेको तथ्याङ्क सोमबार मात्रै बाहिर ल्याएको छ । सरकारले तोकेको प्राथमिकताको सूचीका आधारमा चार्टर्ड उडानमार्फत तत्काल २४ हजार १४८ नेपालीलाई स्वदेश ल्याउन लागेको छ । विदेशस्थित नेपाली दूतावासले पहिलो चरणमा स्वदेश पठाउनैपर्ने नागरिकको विवरण परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएका छन् । सरकारले यसअघि विदेशबाट समस्यामा परेकालाई तत्काल स्वदेश ल्याउने भने पनि कुन देशबाट कतिलाई ल्याउने भनेर सङ्ख्या खुलाउन सकेको थिएन । दूतावासबाट अहिलेसम्म उपलब्ध विवरणअनुसार सबैभन्दा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.