प्रवास

कतारमा महाेत्तरीका युवालाई मृत्यूदण्ड, किन पाएनन् आममाफी?

कतारमा महाेत्तरीका युवालाई मृत्यूदण्ड, किन पाएनन् आममाफी?

काठमाडौं । कतार सरकारले एक नेपालीलाई मृत्यूदण्ड दिएको छ। यो कतारमा नेपालीले पाएको पहिलो मृत्यूदण्ड हो। मृत्यूदण्ड पाउने व्यक्ति महोत्तरी जिल्लाका अनिल चौधरी हुन्। कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको ठहर गर्दै चौधरीलाई मृत्युदण्डको फैसला सुनाइएको थियो । अदालतले ‘गोली हानेर’ मृत्यदण्ड दिने फैसला यसअघि अन्य नेपालीको हकमा सुनाइएको थिएन । तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो । उनलाई माफी दिनको लागि पीडित परिवारले अस्वीकार गरेको थियो । चौधरीले कतारी नागरिक अल नुएमीलाई खुकुरी प्रहार गरी हत्या गरिएको अदालतको फैसलामा उल्लेख छ । उनले नुएमीमाथि दर्जनौं पटक खुकुरी…
Read More
कतारमा महाेत्तरीका युवालाई गोली हानी मृत्युदण्ड

कतारमा महाेत्तरीका युवालाई गोली हानी मृत्युदण्ड

काठमाडाैँ । कतारमा पहिलाे पटक नेपालीलाई गोली हानी मृत्युदण्ड दिइएकाे छ। महाेत्तरीका अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हाे। कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको ठहर गर्दै चौधरीलाई मृत्युदण्डको फैसला सुनाइएको थियो । अदालतले ‘गोली हानेर’ मृत्यदण्ड दिने फैसला यसअघि अन्य नेपालीको हकमा सुनाइएको थिएन । कतारमा पहिलो पटक नेपाली नागरिकलाई मृत्युदण्ड दिइएको हो । तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो । उनलाई माफी दिनको लागि पीडित परिवारले अस्वीकार गरेको थियो । चौधरीले कतारी नागरिक अल नुएमीलाई खुकुरी प्रहार गरी हत्या गरिएको अदालतको फैसलामा उल्लेख छ । उनले…
Read More
पारि फसेका दार्चुलाबासीलाई नेपाल भारत मैत्री संस्थाको सहयाेग

पारि फसेका दार्चुलाबासीलाई नेपाल भारत मैत्री संस्थाको सहयाेग

काटमाडाैँ। दार्चुला जिल्लाको नौगाड गाउँपालिका पारि फसेका नेपाली नागरिकलाई भारतका नेपाली आप्रवासीहरूले आर्थिक सहयाेग गरेका छन्। भारतका नेपाली आप्रवासीहरूले दार्चुला स्थित रमेश भट्ट, उमेश केसीलाई नेपाल भारत मैत्री संघ मार्फत राहत प्रबन्ध गर्नकाे ब्यवस्था मिलाएकाेमा आभार व्यक्त गरेका छन्। भारतका नेपाली आप्रवासीहरूले २० हजार भारू रूपैयाँ सहयाेग गरेका छन्। लकडाउनका कारण दैनिकी गुजारा चलाउन समस्या परेकाे बेला भारतका नेपाली आप्रवासीहरूले सहयाेग गरेर ठुलाे भाेकमरीबाट बचाएकाे नौगाड गाउँपालिकाका स्थानीयहरू बताउछन्।
Read More
भिसाको म्याद सकिएका विदेशीलाई मलेसिया छाड्न निर्देशन

भिसाको म्याद सकिएका विदेशीलाई मलेसिया छाड्न निर्देशन

क्वालालम्पुर । मलेसियन सरकारले जनवरी १ तारिखयता भिसाको म्याद सकिएका नेपालीसहित सबै विदेशी कामदारलाई आआफ्नो देश फर्किन निर्देशन दिएको छ। मलेसियाको अध्यागमन विभागले जनवरी १ तारिखयता आवासीय भिसा समाप्त भएका आप्रवासी कामदारलाई आवागमन नियन्त्रण आदेश (एमओसी) पनि सकिएको १४ दिनभित्र मलेसिया छाड्‍न भनेको हो। त्यस्ता विदेशी कामदारलाई यही मे १२ तारिखदेखि २६ सम्म आफ्नो देश फर्किसक्न मलेसियन सरकारले निर्देशन दिएको मलेसियामा रहेको नेपाली दूतावासले विज्ञप्तिमा उल्लेख छ। तर यसरी स्वदेश फर्किननेले कुनै जरिवाना तिर्नु पर्दैन भने मलेसियाको अध्यागमन कार्यालयमा थप कागजात वा कुनै पास बनाउनुपर्ने पर्दैन। दूतावासका अनुसार लकडाउन लागू हुनुभन्दा पहिले वा त्यही अवधिमा भिसा सकिएको र नवीकरण गर्नपर्ने…
Read More
सर्वोच्चद्वारा सरकारकाे नाममा अन्तरिम आदेश: विदेशमा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउ

सर्वोच्चद्वारा सरकारकाे नाममा अन्तरिम आदेश: विदेशमा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउ

काठमाडाैं। कोरोना भाइरसको महामारी फैलिएका देशबाट आफ्ना नागरिकलाई तत्काल फिर्ता ल्याउने आवश्यक व्यवस्था गर्न सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। कोरोना भाइरसको महामारी फैलिएसँगै विदेशी मुलुकहरुले पनि आफ्ना नागरिकहरु फर्काइरहेको र विदेशमा श्रम गरिरहेका नेपालीहरुलाई फर्काउन दबाबसमेत आएको भन्दै सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हाे। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले आफ्ना नागरिकलाई उचित व्यवस्थापन गरी फिर्ता ल्याउन भनेको हो। वैदेशिक रोजगारीमा रहेका र उक्त देशमा महामारी फैलिएकाले त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे प्रतिवेदन तयार पार्न समेत सर्वोच्चले भनेको छ। ‘वैदेशिक रोजगारीमा रहेका अत्यन्त जोखिममा रहेका नेपाली नागरिकको अनियन्त्रित र अव्यवस्थित नेपाल प्रवेशबाट हुने थप जोखिमलाई…
Read More
कोरोना महामारी: १७ नेपाली कैदीलाई कतारले दियो आममाफी

कोरोना महामारी: १७ नेपाली कैदीलाई कतारले दियो आममाफी

काठमाडौँ । कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै कतार सरकारले जेलमा रहेका १७ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारका राजा अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखी उनीहरुलाई आममाफी दिएको बताए। विभिन्न कसुरमा कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरुलाई आममाफी दिइ रिहाई गर्न लागिएको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ । आममाफी पाएर रिहाइ हुनेमा १३ जना लागू औषध कारोवारजन्य, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका नेपालीहरु रहेको दूतावासले जनाएको छ।
Read More
मलेसियामा जारी ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ले नेपाली समस्यामा

मलेसियामा जारी ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ले नेपाली समस्यामा

क्वालालम्पुर। मलेसियामा रहेका नेपाली भने समस्यामा परेका छन् । विश्वमा कोरोना भाइरस कोभिड १९ को महामारीका चलिरहेका बेला त्यसकाे नियन्त्रण गर्न मलेसियन सरकारले जारी गरेको ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ले नेपाली समस्यामा परेका हुन् । समितिले शनिबार एक प्रेस विज्ञप्ति निकाल्दै मलेसियाले कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ जारी गरेसँगै नेपाली श्रमिकहरु समस्यमा परेको जनाएको हो । भिसा सकिएर स्वदेश फर्कन अन्तिम तयारीमा रहेका नेपालीहरुलाई मलेसियन प्रहरीले अवैधानिक भन्दै पक्राउ गरेको नेपाली मजदुर एकता समाज मलेसिया समितिले जनाएको छ। विज्ञप्तिमा ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ (एमसिओ) लागु भएपछि भिसा सकिएर अलपत्र अवस्थामा परेका नेपालीहरूलाई मलेसियन प्रहरीले अवैधानिक भन्दै पक्राउ गरेको र गर्दै…
Read More
कोरोना महामारी: १७ नेपाली कैदीलाई कतारले दियो आममाफी

कोरोना महामारी: १७ नेपाली कैदीलाई कतारले दियो आममाफी

काठमाडौँ । कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै कतार सरकारले जेलमा रहेका १७ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारका राजा अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखी उनीहरुलाई आममाफी दिएको बताए। विभिन्न कसुरमा कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरुलाई आममाफी दिइ रिहाई गर्न लागिएको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ । आममाफी पाएर रिहाइ हुनेमा १३ जना लागू औषध कारोवारजन्य, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका नेपालीहरु रहेको दूतावासले जनाएको छ।
Read More
कुवेतमा थप ११ नेपाली संक्रमित

कुवेतमा थप ११ नेपाली संक्रमित

काठमाडौँ । कुवेतमा थप ११ जना कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका छन् । कुवेतमा संक्रमित नेपालीको संख्या ७५ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको सार्वजनिक सूचनाअनुसार थप ११ जना नेपालीसहित ३ सय ५३ जनामा कोरोनाको संक्रमण देखिएको हो । उक्त देशमा हरेक दिनजसो नेपालीको संक्रमण बढ्दै गइरहेको छ । हालसम्म ४ हजार ३ सय ५७ जना पुगेको छ । जसमा १६ सय २ जनालाई निको भएको छ । ३० जनाको मृत्यु भएको छ । ७० जनाको अवस्था जटिल छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.