अर्थ

सुनको मूल्य ६ सयले बढ्यो

सुनको मूल्य ६ सयले बढ्यो

काठमाडौं । मंगलवार सुनको मूल्य तोलामा ६ सयले बढेकाे छ । सोमवार छापावाला सुन प्रतितोला ९२ हजार २ सय रूपैयाँमा काराेबार भएकाे थियो । आज मूल्य बृद्धि भइ प्रतितोला ९२ हजार ८ सय कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ३ सय रहेको छ । सोमवारको तुलनामा आज प्रतितोला चाँदीको मूल्य तोलामा २० रुपैयाँले बृद्धि भएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य १ हजार २ सय ३० रहेकोमा आज मूल्य बृद्धि भइ चाँदी १२ सय ५० प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Read More
ह्वात्तै घट्यो सुनको मूल्य

ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार तोलामा २ हजार ३ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला ८ सय रुपैयाँले घटेको हो । आइतबार प्रतितोला ९३ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ८ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आइतबार ९२ हजार ५ सय रुपैयाँ रहेको तेजाबी सुनको मूल्य सोमबार ९१ हजारा ७ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला १ हजार २ सय ३० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार १ हजार…
Read More
ह्वात्तै घट्याे सुनको मूल्य

ह्वात्तै घट्याे सुनको मूल्य

काठमाडाैं  । आइतबार सुनकाे मूल्य एकैदिन दुई हजार तीन सय रुपैयाँले घटेको छ । गत शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलाको ९३ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदी पनि तोलामा ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी तोलाको एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेकाले नेपाली बजारमा पनि भाउ अस्थिर भएको महासङ्घले जनाएको छ ।
Read More
घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रूपैयाँले घटेको छ । छापावाला सुन बिहीबार प्रतितोला ९५ हजार ४०० रूपैयाँमा कारोबार भएकोमा आज ९५ हजार ३०० रूपैयाँ काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस्तै तेजाबी सुन आज प्रतितोला ९४ हजार ८०० रूपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९४ हजार ९०० मा कारोवार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज पनि प्रतितोला एक हजार ३३० रूपैयाँमा कारोवार भइरहेको छ ।
Read More
भोलि शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

भोलि शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो । राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् । केहि बैंकहरुले शुक्रबार नै सूचना प्रकाशित गरेर भोलि दिउसो बैंक खुला रहने जानकारी गराएका छन् ।
Read More
ह्वात्तै घट्यो सुनको मूल्य

ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज छपावाला सुनको मूल्य तोलामा १३ सयले कमि भइ प्रतितोला ९५ हजार ४ सय कायम भइ कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार प्रतितोला सुनको मूल्य ९६ हजार ७ सय रहेको थियो । त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९४ हजार ९ सय रहेको छ । महासंघका अनुसार आज चाँदीको प्रतितोला मूल्य १० रुपैयाँले कमि आएको छ । बुधवार चाँदीको मूल्य १ हजार ३ सय ४० रहेकोमा आज मूल्यमा कमि आइ प्रतितोला चाँदी १ हजार ३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Read More
बुधवार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

बुधवार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । बुधवार छापावाल सुनको मूल्य ९६ हजार ७ सय र तेजावी सुनको मूल्य ९६ हजार २ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जाएको छ । महासंघका अनुसार मंगलवार छापावाल सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा काराेबार भएकाे थियाे । त्यस्तै आज चाँदीको मूल्य तोलामा १३ सय ४० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।
Read More
ह्वात्तै बढ्याे सुनको मूल्य

ह्वात्तै बढ्याे सुनको मूल्य

काठमाडाैं । मंगलबार सुनको मूल्य एकैदिन तोलामा ११ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबारको मूल्यमा स्थिर रहँदै आइतबार सुन तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार तोलामा ८ सय रुपैयाँ बढेर सुन तोलाको ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंश १९ सय ४० डलर पुगेको छ । यसअघि सोमबार प्रति औंश १९ सय २१ डलरमा कारोबार भएको थियो । सोमबारको भन्दा मंगलबार झण्डै १९ डलरले सुनको मूल्य बढेपछि नेपालमा पनि…
Read More
भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि घट्यो मूल्य

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि घट्यो मूल्य

काठमाडौं । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । प्याज निर्यातमा लगाउँदै आएको प्रतिबन्ध भारतले पुस १७ गते अर्थात् अङ्ग्रेजी नयाँ वर्षबाट हटाएको हो । प्रतिबन्ध हटाउँदा बढेको प्याजको मूल्य अहिले घट्न थालेको हो । प्याज निर्यातमा प्रतिबन्ध हटाएसँगै शुरुआती चरणमा प्रतिकिलो रु १० सम्म मूल्य घटेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिको तथ्याङ्कअनुसार आज प्रतिकिलो रु ६० देखि ६५ सम्ममा कारोबार भइरहेको छ । यसअघि पुस १५ गते प्रतिकिलो रु ६० देखि…
Read More
एनसेलकाे स्वामित्व परिवर्तनमा ६० अर्ब रूपैयाँ कर निर्धारण

एनसेलकाे स्वामित्व परिवर्तनमा ६० अर्ब रूपैयाँ कर निर्धारण

काठमाडौं । सरकारले एनसेलको स्वामित्व परिवर्तनमा ६० अर्ब रूपैयाँ कर निर्धारण गरेको छ। दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलकाे स्वामित्व परिवर्तनमा आयकर ऐन २०५८ को दफा ५७ अनुसार ६० अर्ब रूपैयाँ कर निर्धारण गरेको हाे । स्रोतका अनुसार ठूला करदाता कार्यालयका एक उपसचिव नै केही दिनअघि एनसेललाई कर निर्धारणको प्रारम्भिक सूचनाको पत्र लिएर एनसेल कार्यालय पुगेका थिए। ठूला करदाता कार्यालयले यही पुस २९ गतेभित्र एनसेलमाथि कर निर्धारण भएको पत्र दिनेछ। एनसेलले प्रारम्भिक पत्र बुझिसकेकाले उसले सरकारको पत्रअनुसार किन कर निर्धारण हुनु नपर्ने हो त्यसको जवाफ दिन सक्छ। करदाताले दिएको जवाफअनुसार कर रकम समायोजन गर्न सक्ने भए पनि सामान्यतया प्रारम्भिक सूचनामा उल्लेख भएअनुसार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.