अर्थ

सुनको मूल्य ८०० ले बढ्यो

सुनको मूल्य ८०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा प्रतितोला रु ८०० ले उकालो लागेको छ । पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा आज भने वृद्धि देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार भएको थियो । मङ्गलबारको तुलनामा प्रतितोला रु ८०० ले उकालो लागेको महासङ्घले जनाएको छ । यस्तै तेजाबी सुन आज प्रतितोला रु ९२ हजार ६५० मा कारोवार भएको छ । मङ्गलबार भने रु ९१ हजार ८५० मा कारोवार भएको थियो । यस्तै, चाँदीमा…
Read More
सुनकाे मूल्य घट्याे

सुनकाे मूल्य घट्याे

काठमाडौं । मंगलबार सुनको मूल्य सामान्य घटेकाे छ । तर चाँदीको मूल्य भने स्थिर रहेको छ । आज छापावाला सुनको मूल्य तोलामा १ सयले घटेर प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८५० नै कायम रहेको छ । त्यसैगरी मंगलबार चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Read More
नेप्सेमा उछाल, सात अर्बको कारोवार

नेप्सेमा उछाल, सात अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से र कारोवार रकम दुवैमा उल्लेख्य वृद्धि भएको छ । स्टकका अनुसार नेप्सेमा ५६.७२ अङ्कले वृद्धि भएर दुई हजार ६७.१७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ६.०४ ले वृद्धि भई ३८८.१६ मा पुगेको छ । कूल २०२ कम्पनीको एक करोड २८ लाख ८८ हजार ६६ कित्ता शेयर रु सात अर्ब २० करोड ४१ लाख ३६ हजार ९२३ मूल्यमा खरिद बिक्री भएको छ । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको मात्रै शेयर ओरालो लागेको छ ।…
Read More
घट्याे सुनको मूल्य

घट्याे सुनको मूल्य

काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार तोलामा एक सय रुपैयाँले घटेर काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार हिजो प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज ९२ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ९५० रुपैयाँमा कारोबार भइरहेकाे छ । यस्तै चाँदीको मूल्य भने आज पनि स्थिर रहेकाे छ । आज चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।
Read More
राष्ट्र बैंकले ४ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

राष्ट्र बैंकले ४ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडाैँ । नेपाल राष्ट्र बैङ्कले सोमबार छ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो । केन्द्रीय बैङ्कका अनुसार ट्रेजरी बिल नवीकरण गर्ने प्रयोजनका लागि सूचना जारी गरिएको हो । कूल चार अर्ब रूपैयाँको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत ३ गते परिपक्व हुनेछ । यस्तै दुई अर्बको ट्रेजरी बिल भने ३६४ दिने अवधिको रहेको छ । सो बिल २०७८ मङ्सिर २८ गते परिपक्व हुनेछ । बैङ्कले यसअघि मङ्सिर २२ गते १७ अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको…
Read More
४६.४३ अंकले बढ्यो नेप्से

४६.४३ अंकले बढ्यो नेप्से

काठमाडौं । आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज ४६.४३ अंकले बढेर दुई हजार १० दशमलब ४५ विन्दुमा पुगेको छ  । यस्तै ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ। आज कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन समूहबाहेक अन्य सबै समूहमा हरियाली देखिएको छ ।
Read More
सगरमाथा राष्ट्रिय निकुञ्जकाे राजश्व संकलनमा ह्रास, करिब ९९ प्रतिशतले गिरावट

सगरमाथा राष्ट्रिय निकुञ्जकाे राजश्व संकलनमा ह्रास, करिब ९९ प्रतिशतले गिरावट

साेलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जका राजश्व सङ्कलनमा गिरावाट आएको छ । मुख्य मौसममा पर्यटकीय गतिविधि ठप्प हुँदा राजश्व सङ्कलनमा करिब ९९ प्रतिशतले गिरावट आएको निकुञ्जका सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिनुभयो । गत आवको पहिलो चौमासिकमा पर्यटक प्रवेश शुल्कबाट रु चार करोड २८ लाख ९८ हजार ५५३ र हेलिकप्टर अवतरण तथा वन पैदावर शुल्कबाट रु १५ लाख २४ हजार ६११ राजश्व सङ्कलन गरेको थियो । कार्यालयले चालू आवको सोही अवधिमा पर्यटक प्रवेश शुल्कबाट रु पाँच लाख १६ हजार ३५० र हेलिकप्टर अवतरण तथा वन पैदावर शुल्कबाट १८ हजार ३०६ रुपैयाँ २५ पैसा मात्रै सङ्कलन गरेको जनाएको छ । निकुञ्जको मुख्य…
Read More
सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारयता सुनको मूल्य स्थिर रहेको छ । गत बिहीबार ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ । यस्तै तेजावी सुन तोलामा ९२ हजार ५० रुपैयाँमा कारोबार भएको छ । यस्तै आइतबार चाँदीको मूल्य १२१० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्यमा पनि बिहीबारदेखि घटबढ भएको छैन ।
Read More
शुक्रबार सुनचाँदीकाे मूल्य यस्ताे छ

शुक्रबार सुनचाँदीकाे मूल्य यस्ताे छ

काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा बिहीवार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रवार पनि सोही मूल्यमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। यस्तै तेजावी सुन तोलामा ९२ हजार ५० रुपैयाँ निर्धारण गरिएकाे छ। यस्तै शुक्रवार चाँदीको मूल्य पनि स्थिर रहेको छ । बिहीवार तोलामा १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदीकाे मूल्य शुक्रवार पनि सोही मूल्यमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।
Read More
नक्कली कागजात बनाएर सामाजिक सुरक्षाकाे साढे ८७ लाख झ्वाम

नक्कली कागजात बनाएर सामाजिक सुरक्षाकाे साढे ८७ लाख झ्वाम

खोटाङ । खाेटाङको साकेला गाउँपालिकामा झन्डै साढे ८७ लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ताबापत अनियमितता भएको तथ्य सार्वजनिक भएकाे छ । सामाजिक सुरक्षा भत्ता दुरुपयोग भएको गुनासोपछि असोज १४ मा गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक सरिता खड्काको संयोजकत्वमा छानबिन समिति बनेको थियो । समितिले आर्थिक वर्ष २०७६/७७ मा ८७ लाख ४१ हजार ६ सय रुपैयाँ अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा मृत्यु भइसकेका, बसाइँ सरेका, हुँदै नभएका व्यक्तिका नाममा नक्कली कागजात बनाएर सामाजिक सुरक्षा भत्ता निकासा गरिएको उल्लेख छ । एकै जनाका नाममा दुई पटकसम्म तथा अर्कै वडाका व्यक्तिका नाममा समेत भत्ता दिइएको पाइएको छ । सामाजिक सुरक्षा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.