स्वास्थ्य

नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु, कुल कति पुग्यो ?

नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु, कुल कति पुग्यो ?

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या नेपालमा ४२८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यस्तै नेपालमा आज थप २१२० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । आजकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २१२० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको मन्त्रालयले जनाएकाे छ ।...
प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा कोरोना पुष्टि

प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा कोरोना पुष्टि

स्वास्थ्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापाले जानकारी दिए । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’ प्रधानमन्त्रीको सचिवालयमा पहिलो पटक कोरोना पुष्टि भएको बाहिरिएको हो ।...
उपत्यकामा थपिए ११७७ जना कोरोना संक्रमित

उपत्यकामा थपिए ११७७ जना कोरोना संक्रमित

स्वास्थ्य
काठमाडौं । काठमाडौंमा १००१ सहित उपत्यकामा थप ११७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ११७७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार काठमाडौंका १००१, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, शनिबार नेपालमा थप २१२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ। संक्रमितमध्ये ६२ हजार ७४० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५२८ जनाको मृत्यु भएको छ। प्रवक्ता गौतमका अनुसार शनिबार कोरोनालाई जितेर २०४४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।...

देशभर थपिए २ हजार १२० काेराेना संक्रमित

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप २१२० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । आजकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २१२० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको मन्त्रालयले जनाएकाे छ । यस्तै बितेको २४ घण्टामा २ हजार ४४ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ६२ हजार ७४० पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५२८ पुगेको छ।...
प्रजिअ र सहायक प्रजिअसहित सात जनामा कोरोना संक्रमण

प्रजिअ र सहायक प्रजिअसहित सात जनामा कोरोना संक्रमण

स्वास्थ्य
अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापा, प्रमुख जिल्ला अधिकारीका सवारी चालक, सुरक्षा गार्ड, स्वास्थ कार्यालयका सूचना अधिकारी विजय बराललाई कोरोना देखिएको हो । उनीहरुसहित एक सुरक्षाकर्मी र एक स्वास्थ्यकर्मी गरी सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए । यही असोज ६ गते परेको अबिरल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा भएको विपद् व्यवस्थापन उद्वार राहत र पुनःस्थापनामा खटिएकै अवस्थामा स्वास्थ्यमा समस्या आएपछि प्रमुख जिल्ला अधिकारीलगायत १० जनाको स्वाब गुल्मी प्रयोगशालामा पठाइएकामा सात जनामा कोरोना देखिएको जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए ।...
कोरोना संक्रमणबाट ६८ वर्षीय पुरुषको मृत्यु

कोरोना संक्रमणबाट ६८ वर्षीय पुरुषको मृत्यु

स्वास्थ्य
सप्तरी । सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । मृत्युहुनेमा तिलाठी कोइलाडी गाउँपालिका ५ का ६८ वर्षीय पुरुष रहेका तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए । उनका अनुसार ती पुरुष निमोनियको समस्या भएपछि ६ दिन अघि न्यूरो अस्पताल विराटनगरमा भर्ना भएका थिए । ती पुरुषको उपचारका क्रममा आज मृत्यु भएको हो । यसअघि भक्तपुर अस्पतालमा उपचाररत् सप्तरीका ४८ वर्षीय पुरुषको हिजो साँझ सङ्क्रमणबाट मृत्यु भएको थियो । खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि यही असोज १२ गते अस्पतालमा भर्ना भएका उनको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पतालका सूचना अधिकारी डा.सुनिल ढुंगेलले जानकारी दिए । सङ्क्रमण पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेका पुरुषमा निमोनिया र मधुमेहको समेत समस्या देखिएको जनाइएको छ । सप्तरीमा मृत्यु हुनेको सङ्ख्या १८ जना पुगेको स्वास्थ्य कार्यालयले...
काेराेना संक्रमण मुक्त हुनेकाे संख्या ६० हजार नाघ्याे

काेराेना संक्रमण मुक्त हुनेकाे संख्या ६० हजार नाघ्याे

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा ३३ सय ७ जना काेराेना भाइरस मुक्त भएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमण मुक्त हुनेकाे संख्या ६० हजार ६९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यसैबीच काठमाडाैं उपत्यकामा १६ सय ३८ सहित पछिल्लो २४ घण्टामा २७ सय २२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। शुक्रबार अहिलेसम्मकै उच्च संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४५० पुगेको छ। मन्त्रालयका अनुसार शुक्रबार १४ हजार ७६० जनाको पीसीआर भएको छ। योसँगै नेपालमा पीसीआरको संख्या १० लाख ४८ हजार ६८६ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ छ । होम आइसोलेशनमा ११ हजार ७६० जना रहेका छन्। मन्त्रालयका अनुसार अहिले ९ हजार ४७४ जना संस्थागत आइसोलेशनमा छन्। अहिले चार हजार ८८५ जना क्वारेन्टाइनमा छन्। मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही...
काेराेना भाइरसकाे संक्रमणबाट एकैदिन ११ जनाकाे मृत्यु

काेराेना भाइरसकाे संक्रमणबाट एकैदिन ११ जनाकाे मृत्यु

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएको छ । यासँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज मृत्यु हुनेमध्ये ७ जना पुरुष र ४ जना महिला रहेका छन् । यो कुल संक्रमितको ० दशमलव ६५ प्रतिशत हो । यस्तै नेपालमा आज अहिले सम्मकै बढी २ हजार ७२२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ८२ हजार ४५० पुगेको मन्त्रालयले जनाएकाे छ । आजकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार ७२२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । यस्तै बितेको २४ घण्टामा ३ हजार ३०७ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल ...
काठमाडौंमा १ हजार २८० सहित उपत्यकामा थपिए १ हजार ६३८ काेराेना संक्रमित

काठमाडौंमा १ हजार २८० सहित उपत्यकामा थपिए १ हजार ६३८ काेराेना संक्रमित

section, स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार अहिलेसम्मकै बढी १ हजार ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा १ हजार २८०, ललितपुरका १६२ तथा भक्तपुरका १९६ जनामा काेराेना संक्रमण पुष्टि भएको हो। यस्तै नेपालमा आज अहिले सम्मकै बढी २ हजार ७२२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ८२ हजार ४५० पुगेको मन्त्रालयले जनाएकाे छ । आजकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार ७२२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । यस्तै बितेको २४ घण्टामा ३ हजार ३०७ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्र...
२ हजार ७२२ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ८२ हजार ४५० पुग्याे

२ हजार ७२२ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ८२ हजार ४५० पुग्याे

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप २ हजार ७२२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । आजकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार ७२२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ८२ हजार ४५० पुगेको मन्त्रालयले जनाएकाे छ । यस्तै बितेको २४ घण्टामा ३ हजार ३०७ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५२० पुगेको छ।...