स्वास्थ्य

काेराेना भाइरसकाे संक्रमणबाट थप १८ जनाकाे मृत्यु

काेराेना भाइरसकाे संक्रमणबाट थप १८ जनाकाे मृत्यु

Featured, स्वास्थ्य
काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप १८ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाठ मृत्यु हुनेकाे संख्या १ हजार ५२ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै नेपालमा आज थप ३ हजार ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ३ हजार ४३० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ रहेको छ ।...
बिहीबार देशभर थपिए ३ हजार ५१ कोरोना संक्रमित

बिहीबार देशभर थपिए ३ हजार ५१ कोरोना संक्रमित

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप ३ हजार ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै बितेको २४ घण्टामा ३ हजार ४३० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार ५२ पुगेको छ। हिजो बुधबार ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।...
३८४४ कोरोना संक्रमित निकाे, संक्रमण मुक्त हुनेकाे संख्या १ लाख ४४ हजार ८७८ पुग्याे

३८४४ कोरोना संक्रमित निकाे, संक्रमण मुक्त हुनेकाे संख्या १ लाख ४४ हजार ८७८ पुग्याे

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ४४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा १ लाख ४४ हजार ८ सय ७८ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ७९ दशमलभ २ प्रतिशत रहेको छ। मन्त्रालयका अनुसार १३ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १४ लाख ९४ हजार १ सय २२ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार १ हजार ३ सय ५ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३६ हजार ९ सय ११ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।...
प्रहरी अस्पताललाई ३०० बेडको कोभिड अस्पताल सञ्चालन गर्न अनुमति

प्रहरी अस्पताललाई ३०० बेडको कोभिड अस्पताल सञ्चालन गर्न अनुमति

स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल प्रहरी अस्पताललाई कोभिड अस्पताल सञ्चालन गर्न अनुमति दिएकाे छ । मन्त्रालयले नेपाल प्रहरी अस्पताललाई ३०० बेडको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न स्वीकृति दिएको हाे । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले इन्सिडेन्ड कमाण्ड सिस्टम (आइसिएस) को निणर्य अनुसार प्रहरी अस्पताललाई ३०० वेडको कोभिड अस्पताल सञ्चालन गर्न दिने अनुमति दिएको जानकारी दिए। प्रहरी अस्पतालले पहिले कोभिडका लागि १०० वेडको अनुमति पाएको थियो ।...
काेराेना संक्रमण देखिँदा आफूखुशी औषधि नखान स्वास्थ्य मन्त्रालयको आग्रह

काेराेना संक्रमण देखिँदा आफूखुशी औषधि नखान स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य
काठमाडौं । सरकारले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई चिकित्सकको सिफारिसबिना आफूखुशी औषधि सेवन नगर्न आग्रह गरेको छ । होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुले आफूखुशी तथा कोरोना निको भएकाहरुसँग सल्लाह गरी विभिन्न औषधि प्रयोग गरीरहेको पाइएको भन्दै चिकित्सकको सिफारिसबिना औषधि प्रयोग नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधबारको पत्रकार सम्मेलनमाफर्त जथाभावी औषधि प्रयोग गर्दा स्वास्थ्यमा नकारात्कम असर पर्ने बताए । उनले चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारिसमा मात्र औषधि सेवन गर्न आग्रह गरे । उनले कोरोना संक्रमित भइसकेपछि एक्लै कोठमा बस्दा अत्यास लाग्नु स्वभाविक भएकाले त्यस्तो समयमा कोठामै बसेर गर्न सकिने आफ्नो इच्छा अनुसारका कार्य गरेर समय व्यतित गर्न पनि आग्रह गरे ।...
काठमाडौं उपत्यकामा थपिए १८७८ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए १८७८ कोरोना संक्रमित

section, स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरी जम्मा १ हजार ८७८ जना संक्रमित थपिएका छन् । यस्तै नेपालमा आज थप ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको मन्त्रालयले जनाएको छ । यसैबीच बितेको २४ घण्टामा ३ हजार ८४४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।...
नेपालमा काेराेनाबाट एकैदिन ३० जनाकाे मृत्यु

नेपालमा काेराेनाबाट एकैदिन ३० जनाकाे मृत्यु

Featured, स्वास्थ्य
काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट एकैदिन ३० जनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ३४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै नेपालमा आज थप ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको मन्त्रालयले जनाएको छ । यसैबीच बितेको २४ घण्टामा ३ हजार ८४४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।...
३३०९ कोरोना संक्रमित थपिए, ३८४४ जना डिस्चार्ज

३३०९ कोरोना संक्रमित थपिए, ३८४४ जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै बितेको २४ घण्टामा ३ हजार ८४४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३४ पुगेको छ। हिजो मंगलबार ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।...
कोरोनाबाट पूर्वसभामुख महराकी पत्नीको निधन

कोरोनाबाट पूर्वसभामुख महराकी पत्नीको निधन

स्वास्थ्य
काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । कोरोनाभाइरसको संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइ नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो। नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। गत १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ। विगत १० वर्षदेखि उनी माइस्थेनिया नामक रोगबाट पीडित थिइन् । सीता महराको जन्म २०१८ साउन १३ गते रोल्पाको गजुल धौलेगाउँमा भएको थियो। कृष्णबहादुर महरासँग उनको विवाह ...
विराटनगरमा कोरोना संक्रमणबाट तीन पुरुषको मृत्यु

विराटनगरमा कोरोना संक्रमणबाट तीन पुरुषको मृत्यु

स्वास्थ्य
विराटनगर । कोरोना संक्रमणबाट विगत १८ घण्टाको अवधिमा विराटनगरका दुई अस्पतालमा तीन पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित न्यूरो कोभिड–१९ अस्पतालमा विराटनगर– ११ का ४९ वर्षका पुरुष र सुनसरीको धरान–१५ का ६३ वर्षका पुरुषको आज मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले जानकारी दिए । धरानका मृृतक पुरुषलाई यही असोज २७ गते कोरोना पोजेटिभ देखिएकामा उपचारका लागि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो । मृतक जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिको उपाध्यक्ष तथा गएको स्थानीय उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका छन् । विराटनगरका मृतकलाई यही कात्तिक १४ गते पोजेटिभ देखिएकोमा सोही दिन उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । यसैगरी कोशी अस्पताल९कोभिड–१९० उपचार केन्द्र विराटनगरमा उदयपुरको बेलटार–६ घर भएका ४८ वर्षीय पुरुषको उपचारको क्रममा सोमवार राति...