स्वास्थ्य

देशभर थपिए २५६९ कोरोना संक्रमित, १६ सय ६६ डिस्चार्ज

देशभर थपिए २५६९ कोरोना संक्रमित, १६ सय ६६ डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप २ हजार ५६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २ हजार ३२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार ५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै बितेको २४ घण्टामा १ हजार ६६६ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ६२ हजार २४३ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार १ सय ७४ पुगेको छ। यस्तै हिजो मंगलबार २ हजार ७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।...
रबि लामिछाने भन्छन् – सोचे झै कोरोना रैनछ

रबि लामिछाने भन्छन् – सोचे झै कोरोना रैनछ

स्वास्थ्य
काठमाडाैं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछाने कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । उनीसँगै उनकी पत्नी निकिता पौडेल पनि काेराेमा मुक्त बनेकी छिन् । लामिछानेले सामाजिक सञ्जाल मार्फत १४ दिनको कठिन आइशोलेशनबाट आज मुक्ति मिलेको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, १४ दिनको कठिन आइशोलेशनबाट आज मुक्ति मिल्यो।केही बेर अघि मात्र हामी दुबैको PCR रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भयो।विभिन्न माध्यम बाट हामीलाई स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा एकमुष्ठ धन्यवाद छ। निरन्तर स्वास्थ्य सल्लाह प्रदान गरिदिनु हुने जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डे Rabindra Sameer तथा डा.विश्वनाथ कोइराला(ॐअस्पताल)प्रति आभार प्रकट गर्दछौ। सोचे झै कोरोना रैनछ।’...
गण्डकीमा १६६ जना कोरोना संक्रमित थपिए, थप एक जनाको मृत्यु

गण्डकीमा १६६ जना कोरोना संक्रमित थपिए, थप एक जनाको मृत्यु

स्वास्थ्य
पोखरा । गण्डकी प्रदेशमा मंगलबार १६६ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको भिमाद नगरपालिका-९ का ६३ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११२ पुगेको छ। प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या नौ हजार ५२१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए। प्रदेशमा हालसम्म चार हजार ९६५ जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या चार हजार ४४४ पुगेको छ।...
प्रदेश १ मा ५१६ डिस्चार्ज, ३१५ सङ्क्रमित थप

प्रदेश १ मा ५१६ डिस्चार्ज, ३१५ सङ्क्रमित थप

स्वास्थ्य
विराटनगर । प्रदेश एकमा ३१५ जना काेराेना संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घण्टाको अवधिमा ५१६ जना निको भएर घर फर्किएका छन् । सङ्क्रमितमा १२४ महिला र १९१ जना पुरुष छन् । थपिएका सङ्क्रमितमा मोरङमा १०० मध्ये विराटनगरमा ६३, झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमा तीन, ओखलढुङ्गा, सङ्खुवासभा, तेह्रथुम र खोटाङमा दुईरदुई, इलाम र पाँचथरमा एक/एक र प्रदेश बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ५१३ पुगेको छ भने अहिलेसम्ममा १५ हजार ३१५ जना निको भएर घर फर्किएका छन् । अहिले पनि यस प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १९८ रहेको छ । पछिल्लो २४ घण्टाको अवधिमा यस प्रदेशमा एक हजार १७९ जनासहित एक लाख ७३ हजार ६७४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । आज होमआइसोलेशनबाट डिस्चार्ज हुनेको सङ्ख्या ५१० छन...
काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए १४ सय २० काेराेना संक्रमित

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए १४ सय २० काेराेना संक्रमित

section, स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा १ हजार ४२० जना काेराेना संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा थपिएका काेराेना संक्रमित मध्ये ६०३ जना महिला र ८१७ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै नेपालमा आज थप २ हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ८५३ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ६० हजार ५७७ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको छ । यस्तै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप २२ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार १ सय ४८ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल...
काेराेनाबाट थप २२ जनाकाे मृत्यु

काेराेनाबाट थप २२ जनाकाे मृत्यु

Featured, स्वास्थ्य
काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप २२ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार १ सय ४८ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। यस्तै नेपालमा आज थप २ हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ८५३ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ६० हजार ५७७ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको छ ।...
मंगलबार थपिए २७ सय ३६ कोरोना संक्रमित, ८५३ जना डिस्चार्ज

मंगलबार थपिए २७ सय ३६ कोरोना संक्रमित, ८५३ जना डिस्चार्ज

स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप २ हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार ७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै बितेको २४ घण्टामा ८५३ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ६० हजार ५७७ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार १ सय ४८ पुगेको छ। यस्तै हिजाे साेमबार २ हजार ५७१जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे ।...
काठमाडौँ उपत्यकामा मात्र २० हजार सक्रिय सङ्क्रमित

काठमाडौँ उपत्यकामा मात्र २० हजार सक्रिय सङ्क्रमित

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा अहिलेसम्म ९० हजारमा कोरोना भाइरसको सङ्क्रमण मानिसमा देखिएको छ भने निको भएकाकाे सङ्ख्या घटाउँदा हाल २० हजार सक्रिय सङ्क्रमित देखिएका छन् । देशभर एक लाख ९७ हजार २४ सङ्क्रमित हुँदा उपत्यकामा ९० हजार १५५ सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । यसमा, काठमाडौँ जिल्लामा ७३ हजार २०३ जना, भक्तपुरमा छ हजार ५९८ जना र ललितपुरमा १० हजार ३५४ जना रहेका छन् । आज मात्र उपत्यकामा एक हजार ४२८ जना सङ्क्रमित भएका छन् । तीमध्ये ६३० महिला र ७९८ पुरुष रहेका छन् । देशभर ३६ हजार १७४ सक्रिय सङ्क्रमित हुँदा काठमाडौँ उपत्यकामा १९ हजार ३८४ जना रहेका छन् । काठमाडौँ जिल्लामा १५ हजार ९८२ जना, भक्तपुरमा एक हजार १४३ जना र ललितपुरमा दुई हजार २५९ जना सक्रिय सङक्रमित रहेका छन । देशभर निको हुने एक लाख ५९ हजार ७२४ जना भएकामा उपत्यकामा ...
काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए १४ सय २८ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए १४ सय २८ कोरोना संक्रमित

स्वास्थ्य
काठमाडाैं । काठमाडाैं उपत्यकामा थप १ हजार ४ सय २८ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६३० महिला र ७९८ पुरुष गरी १ हजार ४ सय २८ कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार संक्रमित पुष्टि हुनेमा काठमाडौंमा १ हजार १ सय ३६, भक्तपुरमा ९१ र ललितपुरमा २ सय १ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै नेपालमा आज थप २ हजार ५७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १ हजार ७९८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।...
थप १८ जनाकाे काेराेनाबाट मृत्यु, मृतककाे कुल संख्या ११ सय २६ पुग्याे

थप १८ जनाकाे काेराेनाबाट मृत्यु, मृतककाे कुल संख्या ११ सय २६ पुग्याे

Featured, स्वास्थ्य
काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप १८ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्षु हुनेकाे संख्या १ हजार १२६ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै नेपालमा आज थप २ हजार ५७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १ हजार ७९८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।...