स्वास्थ्य

२४ घण्टामा उपत्यकामा थपिए ९ सय ७३ कोरोना संक्रमित

२४ घण्टामा उपत्यकामा थपिए ९ सय ७३ कोरोना संक्रमित

section, स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा थप ९ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४ सय २८ महिला र ५ सय ४५ पुरुष गरी ९ सय ७३ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा ७ सय ६४ भक्तपुरमा ८३ र ललितपुरमा १ सय २६ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै नेपालमा आज थप १ हजार ९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४ हजार २४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा २ हजार ३४९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ ।...
नेपालमा थप १५ जनाकाे काेराेना संक्रमणबाट मृत्यु

नेपालमा थप १५ जनाकाे काेराेना संक्रमणबाट मृत्यु

Featured, स्वास्थ्य
काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप १५ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार १ सय ८९ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै नेपालमा आज थप १ हजार ९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४ हजार २४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा २ हजार ३४९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ ।...
देशभर थपिए १९ सय १३ जना काेराेना संक्रमित

देशभर थपिए १९ सय १३ जना काेराेना संक्रमित

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १ हजार ९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४ हजार २४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै बितेको २४ घण्टामा २ हजार ३४९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार १ सय ८९ पुगेको छ। यस्तै हिजो बुधबार २ हजार ५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।...
काठमाडौं महानगरमा मात्रै ७५ हजारमा कोरोना संक्रमण

काठमाडौं महानगरमा मात्रै ७५ हजारमा कोरोना संक्रमण

स्वास्थ्य
काठमाडौं । काठमाडौं जिल्लामा कोरोना संक्रमण लगातार बढिरहेको छ। यहाँ हालसम्म ७५ हजार ३ सय १७ जनामा संक्रमण पुष्टि भएको छ। यीमध्ये ४६ हजार ७ सय ८६ पुरुष र २८ हजार ५ सय ३१ जना महिला छन्। काठमाडौँ महानगरपालिकामा मात्र करिब २९ हजारमा संक्रमण पुष्टि भएको छ। महानगरको कात्तिक २२ गतेसम्म तथ्यांकअनुसार २८ हजार १ सय ९७ जनामा कोरोना संक्रमण पुगेको छ। यहाँ १ सय ५ पहिचान नखुलेका संक्रमित ‍छन्। काठमाडौं महानगरमा हालसम्म १८२ संक्रमितले ज्यान गुमाएका छन्। महानगरका सबै वडामा संक्रमित संख्या २ सयमाथि पुगेका छ भने सबै वडाका संक्रमितले ज्यान गुमाएका छन्। महानगरका अधिकांश वडामा संक्रमण बढ्दो दरमा रहेको छ। महानगरको तथ्यांकअनुसार होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढिरहेको छ भने अस्पताल र संस्थागत आइसोलेसनमा बस्नेको संख्या घटिरहेको छ। हाल महानगरमा संक्रिय संक्रमितको संख्या ८ हजार ६ सय ३७ रहेको छ। हाल ७ हज...
कोरोना संक्रमित प्रदेश २ का डीआइजी सिंह प्रहरी अस्पताल भर्ना

कोरोना संक्रमित प्रदेश २ का डीआइजी सिंह प्रहरी अस्पताल भर्ना

स्वास्थ्य
काठमाडौं । प्रदेश नम्बर-२ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) धीरजप्रताप सिंह अस्पताल भर्ना गरिएकाे छ । कोरोना संक्रमण देखिएपछि सिंह नेपाल प्रहरी अस्पतालमा भर्ना भएका हुन। कोरोना परीक्षणका लागि सोमबार स्वाब दिइएकोमा मंगलबार सिंहको कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो । मंगलबार कोरोना पुष्टि भएसँगै सिंहलाई उपचारका लागि जनकपुरबाट काठमाडौंस्थित प्रहरी अस्पताल ल्याइएकाे हाे । सिंहलाई खोकीको समस्या भएपनि स्वास्थ्य सुधारोन्मुख र अवस्था सामान्य रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।...
गण्डकीमा १८२ संक्रमित थपिए, एकको मृत्यु

गण्डकीमा १८२ संक्रमित थपिए, एकको मृत्यु

स्वास्थ्य
गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १८२ जना कोरोना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । कास्कीको रुपा गाउँपालिका—५ का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११३ पुगेको छ । प्रदेशमा कुल कोरोना संक्रमितको संख्या नौ हजार ७०३ छ । प्रदेशमा हालसम्म चार हजार ९७० निको भएका छन् भने सक्रिय संक्रमितको चार हजार ६२० रहेको निर्देशनालयले जनाएको छ ।...
तिहारपछि उपत्यकामा कडा निषेधाज्ञा गर्न आग्रह

तिहारपछि उपत्यकामा कडा निषेधाज्ञा गर्न आग्रह

स्वास्थ्य
काठमाडाैं । उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा पुनः कडा निषेधाज्ञा गर्न आग्रह गरेको छ । फोरमका पदाधिकारीहरुले बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पदाधिकारीलाई भेटेर तिहार लगत्तै  निषेधाज्ञा गर्न अनुरोध गरेको हो । साथै फाेरमले अब गरिने निषेधाज्ञा यसअघिको भन्दा कडा बनाउनसमेत अनुराेध गरेकाे छ । उपत्यकामा कोरोना दिनप्रतिदिन बढिरहेको अवस्थामा कडा निषेधाज्ञाको विकल्प नभएको फोरमको भनाइ छ । फोरमका सचिव तथा मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकामा बढ्दो संक्रमणलाई नियन्त्रण गर्न निषेधाज्ञाको विकल्प नभएको बताए ।...
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण

स्वास्थ्य
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना पोजिटिभ देखिएको छ । केहीदिन यता अस्वस्थ केसीको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो । राष्ट्रिय जनमोर्चाका नेता आन्नद शर्माले केसीको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अध्यक्ष केसीको अवस्था सामान्य रहेको समेत नेता शर्माले जानकारी दिए । पूर्वउपप्रधानमनत्री समेत रहेका केसी करिब एक महिनादेखि भैरहवामा थिए । त्यही क्रममा रुघा खोकी तथा ज्वरो आउने समस्या देखिएपछि उनको पीसीआर परीक्षण गरिएको थियो । तर त्यहाँ रिपोर्ट निगेटिभ आएको थियो । मंगलबार बुटवलबाट काठमाडौँ आएका केसीलाई त्यहिदिन मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । सोही क्रममा केसीले कोरोना परीक्षण गराउँदा पोजेटिभ देखिएको हो ।...
काठमाडौंमा थपिए १२ सय ६१ जना कोरोना संक्रमित

काठमाडौंमा थपिए १२ सय ६१ जना कोरोना संक्रमित

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार २६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा पछिल्लाे २४ घण्टामा थप १ हजार २ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा ९७६, भक्तपुरमा ८१ र ललितपुरमा २०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यस्तै नेपालमा आज थप २ हजार ५६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २ हजार ३२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १ हजार ६६६ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ६२ हजार २४३ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।...
थप २६ जनाकाे काेराेनाबाट मृत्यु

थप २६ जनाकाे काेराेनाबाट मृत्यु

Featured, स्वास्थ्य
काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप २६ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार १ सय ७४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। यस्तै नेपालमा आज थप २ हजार ५६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २ हजार ३२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १ हजार ६६६ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ६२ हजार २४३ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।...