स्वास्थ्य

३५६ संक्रमित आइसियु र भेन्टिलेटरमा

३५६ संक्रमित आइसियु र भेन्टिलेटरमा

स्वास्थ्य
काठमाडौं । देशभर ३ सय ५६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार ३८ जना भेन्टिलेटरमा र ३ सय १८ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १०३ जना आइसियु र २२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६४ जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४३ जना आइसियु र ७ जना भेन्टिलेटरमा र प्रदेश २ मा १६ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै सुदुरपश्चिममा ५ आइसियुमा र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ७८ आइसियु र २ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन्। नेपालमा २ लाख ११ हजार ४ सय ७५ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये १ लाख ७९ हजार २ सय ४२ जना निको भएर घर फर्किसकेका छन् भने...
उपत्यकामा २४ घण्टामा थपिए ३३९ कोरोना संक्रमित

उपत्यकामा २४ घण्टामा थपिए ३३९ कोरोना संक्रमित

section, स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा थप ३३९ जनमा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा १४६ जना महिला र १९३ जना पुरुष गरी ३३९ जनमा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार थपिएका संक्रमित मध्ये काठमाडौंमा २८९, भक्तपुरमा १२ र ललितपुरमा ३८ जना रहेका छन् । २४ घण्टामा ३ हजार ११२ पीसीआर परीक्षण भएको छ र संक्रमित पुष्टि हुनेमा ५०२ जना रहेका छन् । यस्तै नेपालमा आज मंगलबार थप ५०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ११ हजार ४७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा २ हजार ८७८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ७९ हजार २४२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ ...
नेपालमा थप १७ जनाकाे काेराेना संक्रमणबाट मृत्यु

नेपालमा थप १७ जनाकाे काेराेना संक्रमणबाट मृत्यु

Featured, स्वास्थ्य
काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप १७ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाठ मृत्यु हुनेकाे संख्या १ हजार २ सय ४७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै नेपालमा आज मंगलबार थप ५०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ११ हजार ४७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा २ हजार ८७८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ७९ हजार २४२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ रहेको छ ।...
थप ५०० जनामा कोरोना संक्रमण, २ हजार ८ सय ७८ जना डिस्चार्ज

थप ५०० जनामा कोरोना संक्रमण, २ हजार ८ सय ७८ जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप ५०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ११ हजार ४७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै बितेको २४ घण्टामा २ हजार ८७८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ७९ हजार २४२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार २ सय ४७ पुगेको छ।...
उपत्यकामा २४ घण्टामा थपिए ८०७ कोरोना संक्रमित

उपत्यकामा २४ घण्टामा थपिए ८०७ कोरोना संक्रमित

section, स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा थप ८ सय ७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा ३५२ महिला र ४५५ पुरुष गरी ८०७ जनामा काेराेना संक्रमण भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ६३२, ललितपुरमा १३३ र भक्तपुरमा ४२ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर आइतबार संक्रमित पुष्टि हुनेमा १ हजार ४७७ जना रहेका छन् । २४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । २ हजार ७९८ जना कोरोनामुक्त भएका छन् । त्यसैगरी मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ९ हजार ७९ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार ४७६ पीसीआर परीक्षण भएका छन् ।...
२ हजार ७९८ जना कोरोना संक्रमित निकाे

२ हजार ७९८ जना कोरोना संक्रमित निकाे

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा थप २ हजार ७ सय ९८ जना कोरोना संक्रमित निकाे भएका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यो सँगै नेपालमा १ लाख ७३ हजार ४ सय ३० जना काेराेना संक्रमित निको भएका छन् । यस्तै नेपालमा आइतबार देशभर थप १ हजार ४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा २ हजार ७९८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ७३ हजार ४३० पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ ।...
नेपालमा काेराेनाबाट थप ६ जनाकाे मृत्यु

नेपालमा काेराेनाबाट थप ६ जनाकाे मृत्यु

Featured, स्वास्थ्य
काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप ६ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार २ सय २१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै नेपालमा आइतबार थप १ हजार ४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा २ हजार ७९८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ७३ हजार ४३० पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ ।...
देशभर थपिए १ हजार ४७७ कोरोना संक्रमित

देशभर थपिए १ हजार ४७७ कोरोना संक्रमित

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १ हजार ४७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ४७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै बितेको २४ घण्टामा २ हजार ७९८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ७३ हजार ४३० पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार १२५ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार २२१ पुगेको छ। यस्तै हिजो शनिबार १ हजार ९ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।...
६१ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

६१ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

स्वास्थ्य
बाग्लुङ । नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बागलुङमा ६१ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । बागलुङमा विसं २०७३ असारदेखि शुरुआत भएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ६१ हजार ६६३ जना स्वास्थ्य बीमामा आबद्ध भएको स्वस्थ्य बीमा बोर्र्ड कार्यालय बागलुङका दर्ता अधिकारी नारायण शर्माले जानकारी दिए । कोरोना कहरका बीच पनि स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कोरोनाका कारण शुरुको अवस्थामा नागरिकहरु उपचार तथा औषधि लिन अस्पताल तथा स्वाथ्यचौकी नआए पनि पछिल्लो समय सेवा लिने क्रम केही बढ्न थालेको छ । शर्माका अनुसार जिल्लाका १० स्थानीय तहमध्ये बागलुङ नगरपालिकामा बीमा गर्नेको सङ्ख्या सबैभन्दा बढी रहेको छ । कोरोनाका कारण मानिसको स्वास्थ्यप्रतिको चासोसमेत बढ्दै गएका कारण स्वास्थ्य बीमामा आबद्ध हुने नागरिकको सङ्ख्या बढ्ने स्वास्थ्य ब...
नेपालमा कोरोना संक्रमित मृतकको संख्या १२ सय नाघ्याे

नेपालमा कोरोना संक्रमित मृतकको संख्या १२ सय नाघ्याे

स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना संक्रमित मृतकको संख्या १२ सय नाघेको छ। गत २४ घण्टामा थप १३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ हजार २ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार १३ र बिहीबार १५ जनाको मृत्यु भएको थियो। पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७० हजार ६ सय ३२ जना निको भएका छन्। आज देशभर ३६ हजार ४५२ सय जना सक्रिय संक्रमित छन्।...