स्वास्थ्य

२४ घण्टामा काठमाडौं उपत्यकामा २३२ काेराेना संक्रमित थपिए

२४ घण्टामा काठमाडौं उपत्यकामा २३२ काेराेना संक्रमित थपिए

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं ९३ महिला र १३९ पुरुष गरी २३२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २२ हजार २७३  जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १७१ , ललितपुरमा ५३ र भक्तपुरमा ८ जनालाई  कोरोना संक्रमण देखिएको छ। हालसम्म काठमाडौंमा मात्र ९७ हजार ९१९ जना संक्रमित भएका छन्, जसमध्ये ४७६ जनाको मृत्यु भएको छ। हालसम्म ९४ हजार ९७३ सय जना निको भएका छन्। ललितपुरमा १५ हजार ४०४ जना संक्रमित भएका छन्। जसमा १४७ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १४ हजार ९३५ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ९५० संक्रमितमध्ये १०९ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ७२१ जना निको भएका छन्। आज काठमाडौंमा २ हजार ४७० ललितपुरमा ३२२  र भक्तपुरमा १२० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।...
थप ८ जनाको कोरोनाबाट  मृत्यु

थप ८ जनाको कोरोनाबाट मृत्यु

section, स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ८ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। यस्तै नेपालमा आज थप ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ५७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ ।...
२४ घण्टामा देशभर थपिए ५२२ काेराेना संक्रमित, ५७८ जना डिस्चार्ज, ८ जनाको मृत्यु

२४ घण्टामा देशभर थपिए ५२२ काेराेना संक्रमित, ५७८ जना डिस्चार्ज, ८ जनाको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ५७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ८ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। यस्तै हिजाे ४०३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे ।...
बांकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

बांकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

section, स्वास्थ्य
बांके । बांकेमा कोरोना भाइरसकाे संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना र भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दाङको घोराही उपमहानगरपालिका–१८ का १३ वर्षीय बालक र कञ्चनपुरको महेन्द्रनगर–५ का ६० वर्षीय पुरुष तथा नेपालगञ्जस्थित भेरी अस्पतालमा बाँकेको जानकी गाउँपालिका–३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको हाे । दाङका १३ वर्षीय बालक पुस १९ गते शिक्षण अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको पुस २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा मंगलबार बिहान ७:४५ उनको मृत्यु भएको अस्पतालले जनाएको छ । कञ्चनपुरका ६० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा ...
काेराेनाबाट १८ वर्षीय किशाेरकाे मृत्यु

काेराेनाबाट १८ वर्षीय किशाेरकाे मृत्यु

section, स्वास्थ्य
विराटनगर । सुनसरीमा काेराेना संक्रमणबाट १८ वर्षीय किशाेरकाे मृत्यु भएकाे छ । उपचारको क्रममा मंगलबार बिहान सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको हाे । उदयपुरको त्रियुगा नगरपालिका-११ का १८ वर्षीय किशाेरकाे मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ । उनमा यही पुस ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । कुनै पनि दीर्घ रोग नभएका ती युवकको उपचारको क्रममा मंगलबार बिहान साढे सात बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।...
अमेरिकामा एकैदिन १ हजार ३८७ काेराेना संक्रमितको मृत्यु

अमेरिकामा एकैदिन १ हजार ३८७ काेराेना संक्रमितको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । अमेरिकामा एकैदिन १ हजार ३८७ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै आइतबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ६० हजार ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार ३३७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ११ लाख १३ हजार ५२८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड २४ लाख ३६ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ८३ लाख १६ हजार ४९२ जनामध्ये २९ हजार ३६४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।...
प्रचण्ड पत्नीलाई थप उपचार गर्न मुम्बई लगियो

प्रचण्ड पत्नीलाई थप उपचार गर्न मुम्बई लगियो

स्वास्थ्य
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार का लागि आज भारतको मुम्बई लगिएको छ । सीतासँगै नेकपा अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् । नेपाल एयरलाइन्सको बिहान ११ बजेको उडानबाट उनीहरू मुम्बई प्रश्थान गरेका हुन् । सीताको उपचार न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने छ । उनलाई सो अस्पतालका डाइरेक्टर तथा कन्सलट्यान्ट न्यूरो सर्जन डा. आलोक शर्माको टोलीले उपचार गर्ने प्रचण्डका प्रेस सल्लाहका विष्णु सापकोटाले जानकारी दिए । सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । पछिल्लो समयमा भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई यसअघि अमेरिका, सिंगापुर र भारतमा लगेर उपचार गराइएको थियो ।...
पत्नी सीताको उपचारका लागि प्रचण्ड भारत जाँदै

पत्नी सीताको उपचारका लागि प्रचण्ड भारत जाँदै

स्वास्थ्य
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै छन् । उनी पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई जान लागेका हुन । आइतबार पेरिसडाँडामा बसेको नेकपा (प्रचण्ड–नेपाल) समूहको स्थायी कमिटी बैठकमा प्रचण्डले पत्नी सीताको उपचारका निम्ति आफू मुम्बई जान लागेको जानकारी गराएका थिए । प्रचण्ड पत्नी सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् । स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको भोलिपल्ट प्रचण्ड–नेपाल समूहको आइतबार स्थायी कमिटी बैठक बसेको थियो । प्रचण्ड भारत गएपनि आन्दोलन भने नरोकिने वताइएको छ। यता, प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठकले पार्टी एकताका बाँकी काम ग...
थप ८ जनाको कोरोनाबाट मृत्यु

थप ८ जनाको कोरोनाबाट मृत्यु

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ८ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। नेपालमा आज थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ८५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ६३७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८७ रहेको छ ।...
थप ४२१ जनामा काेराेना संक्रमण, ६३७ जना डिस्चार्ज

थप ४२१ जनामा काेराेना संक्रमण, ६३७ जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ८५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ६३७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४८७ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ८ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। यस्तै हिजाे ४१९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे ।...