स्वास्थ्य

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

स्वास्थ्य
काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको निधन भएको हो । सङ्घ अन्तर्गतको स्वास्थ्य समितिकाअनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको कूल सङ्ख्या (२० देशका) ३१५ पुगेको छ । सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३८५ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये ५० हजार ६५६ जना कोरोना मुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९४ प्रतिशत हो । समितिका अनुसार यस साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना सङ्क्रमण देखिएको गैरआवासीय नेपाली सङ्घ, कोभिड– १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । यस्तै कोरोना भाइरसका कारण नेपालमा एक हजार ८७० जनाको निधन भएक...
भारतमा कोरोनाविरुद्धका दुई खोपलाई स्वीकृति, खोप ७० प्रतिशत प्रभावकारी

भारतमा कोरोनाविरुद्धका दुई खोपलाई स्वीकृति, खोप ७० प्रतिशत प्रभावकारी

स्वास्थ्य
एजेन्सी । भारतमा कोरोनाविरुद्धको दुई ओटा खोपलाई प्रयोगका लागि स्वीकृति दिइएको छ । सेरम इन्स्टिच्यूट अफ इन्डिया र भारत बायोटेकका खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको हो । विज्ञहरुको सिफारिसका आधारमा दुवै खोपलाई स्वीकृति दिइएको भारतको औषधि नियन्त्रकको कार्यालयले आइतबार जनाएको छ । कार्यालयको निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खोप कति सुरक्षित छ भन्ने एकिन गरेर मात्रै स्वीकृति गरिएको अधिकारीहरुले बताएका थिए । सुरक्षाको विषय आफूहरुको मुख्य चासो भएको उनीहरुको भनाई थियो । खोपले कुनै हानि नगरे पनि केही सहायक असर भने गर्न सक्ने अधिकारीहरुले बताएका छन् । सामान्य ज्वरो आउने र अन्य खोप लगाउँदा झैं सामान्य दुखाई लगायतका पीडा हुने उनीहरुको भनाई छ । सेरमको खोपले यही जनवरी १ र २ तारिखमा तोकिएको मापदण्ड पुरा गरेको पनि नियन्त्रकको कार्यालयले जनाएको छ । यो खोप २३ हजार ७४५ ज...
काेराेनाबाट थप १३ जनाकाे मृत्यु

काेराेनाबाट थप १३ जनाकाे मृत्यु

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। यस्तै नेपालमा आज थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ८४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ७५७ रहेको छ ।...
देशभर थप ७ सय ३६ जनामा काेराेना संक्रमण, ८४७ जना डिस्चार्ज

देशभर थप ७ सय ३६ जनामा काेराेना संक्रमण, ८४७ जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ८४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ७५७ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। यस्तै हिजाे नेपालमा ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।...
थप ४ जना कोरोना संक्रमितको मृत्यु

थप ४ जना कोरोना संक्रमितको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । कास्कीको पोखरा र माेरङकाे विराटनगरमा थप दुई/दुई जना कोरोना संक्रमितको मृत्यु भएकाे छ । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका-१२ र पोखरा-१ का एक/एकजना पुरुषको मृत्यु भएको हो । पोखरा-१२ का ८४ वर्षीय वृद्धको उपचारको क्रममा बुधबार बिहान ५:४५ बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै पोखरा-१ का ७६ वर्षीय पुरुषको मंगलबार राति १०:२० बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । डा. शर्माका अनुसार उनी मधुमेहका साथै मिर्गौलासम्बन्धी रोगबाट समेत पीडित थिए । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८६ पुगेको छ । यस्तै विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मङ्गल...
आज कुन जिल्लामा कति संक्रमित भेटिए?

आज कुन जिल्लामा कति संक्रमित भेटिए?

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० जना पुगेको छ। गत २४ घण्टामा ९३६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को इलाममा ५, उदयपुरमा १, ओखलढुङगामा ३, झापामा १९, ताप्लेजुङमा १३, तेह्रथुममा १, पाँचथरमा २, मोरङमा ३३, संखुवासभामा १, सुनसरीमा ३४ र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धुनषामा ३, पर्सामा १, बारामा २, सर्लाहीमा १ र सिरहामा २ जनामा कोरोना पाइएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र ३ सय १० जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा ३१, चितवनमा १, दोलखामा ८, धादिङमा ६, नुवाकोटमा ३, भक्तपुरमा ४२, मकवानपुरमा १३, रामेछापमा १, ललितपुरमा ८६ सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७०, गोरखामा ५, तनहुँमा १५, नवलपर...
काेराेनाबाट भक्तपुरमा थप एक पुरुषको मृत्यु

काेराेनाबाट भक्तपुरमा थप एक पुरुषको मृत्यु

स्वास्थ्य
भक्तपुर । काेराेना भाइरसकाे संक्रमणबाट भक्तपुरमा थप एक पुरुषको मृत्यु भएको छ । याेसँगै भक्तपुरमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या एकसय १६ पुगेको छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरका ७३ पुरुष र ४३ महिला गरी एकसय १६ जना संक्रमितको मृत्यु भएको हो । यहाँका चार नगरपालिका मध्ये सबैभन्दा बढी भक्तपुरमा २८ पुरुष र १५ महिला गरी ४३ जना संक्रमितको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिकामा २५ पुरुष र १४ महिला गरी ३९ जना, सूर्यविनायकमा १३ पुरुष र १३ महिला गरी २६ तथा चाँगुनारायणमा ७ पुरुष र एक महिला गरी ८ जना संक्रमितको मृत्यु भएको छ ।...
कोरोना संक्रमणबाट वडाध्यक्षको निधन

कोरोना संक्रमणबाट वडाध्यक्षको निधन

स्वास्थ्य
काठमाडौं । काेराेना भाइरसकाे संक्रमणबाट दाेलखामा एक वडाध्यक्षकाे मृत्यु भएकाे छ । दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रेम लामाको कोरोना संक्रमणबाट मृत्यु भएकाे हाे । ललितपुरस्थित किस्ट मेडिकल कलेजको आईसीयूमा उपचाररत ५४ वर्षीय लामाको सोमबार दिउँसो सवा ३ बजे निधन भएको अस्पतालले जनाएकाे छ। अस्पतालका अनुसार कडा किसिमको निमोनिया, ज्वरो र सास फेर्न गाह्रो भएपछि उनलाई मंसिर २३ गते भर्ना गरिएको थियो । २४ गते काेराेना भाइरस पोजेटिभ भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिए पनि उनलाई बचाउन नसकिएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले जानकारी दिए ।...
२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए?

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए?

Featured, स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ। गत २४ घण्टामा ८ सय २१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसअनुसकार प्रदेश १ को इलाममा ७, उदयपुरमा १, ओखलढुंगामा २, खोटा«मा १, झापामा २६, ताप्लेजुङमा १, तेह्रथुममा २, धनकुटामा १, पाँचथरमा २, मोरङमा ५५, सोलुखुम्बुमा ३ र सुनसरीमा ३३ जनामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश २ को धुनषामा १, पर्सामा २, बारामा ४, महोत्तरीमा ३, रौतहटमा १, सिरहामा ३ र सप्तरीमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बागमती प्रदेशको काठमाडौंमा २४६, काभ्रेमा १०, चितवनमा २७, धादिङमा ५, नुवाकोटमा १, भक्तपुरमा ३४, मकवानपुरमा ९, रसुवामा १, ललितपुरमा ५३, सिन्धुलीमा ६ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना संक्रमित थपिएका छन् । यसैगरी गण्डकी प्रदेशको कास्कीमा ७३, गोरखामा ...
७ हजार ३४० कोरोना संक्रमित होम आइसोलेसनमा

७ हजार ३४० कोरोना संक्रमित होम आइसोलेसनमा

स्वास्थ्य
काठमाडौं । देशभर ७ हजार बढी कोरोना संक्रमित होम आइसोलेसनमा छन्। १० हजार ९ सय ५५ कुल सक्रिय संक्रमितमध्ये ७ हजार ३ सय ४० जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ६ सय १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र ३ हजार ७ सय ८२ जना संक्रमित होम आइसोलेसनमा छन्। प्रदेश १ मा ५ सय ७०, प्रदेश २ मा ७७, गण्डकी प्रदेशमा १ हजार १ सय ९, लुम्बिनी प्रदेशमा ९ सय ४४, कर्णालीमा १ सय २१ र सुदूरपश्चिममा ७ सय ३७ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या आइतबार ६ हजार २ सय ३२ जना थियो।...