स्वास्थ्य

काठमाडौं उपत्यकामा ३३३ संक्रमित थपिए, ४ जना संक्रमितको मृत्यु

काठमाडौं उपत्यकामा ३३३ संक्रमित थपिए, ४ जना संक्रमितको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं १४२ महिला र १९१ पुरुष गरी ३३३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १६ हजार ११३ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २४६ , ललितपुरमा ५३ र भक्तपुरमा ३४ जनालाई कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ३ र ललितपुमा १ जना गरी ४जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म काठमाडौंमा मात्र ९३ हजार १९२ जना संक्रमित भएका छन्, जसमध्ये ४४६ जनाको मृत्यु भएको छ। हालसम्म ८८ हजार २५८ जना निको भएका छन्। ललितपुरमा १४ हजार ४३५ जना संक्रमित भएका छन्। जसमा १३४ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ४७२ जना निको भएका छन्।भक्तपुरमा ८ हजार ४८६ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ३१ जना निको भएका छन्। आज काठमाडौमा ४ हजार ४८८ ललितपुरम ८२९ र भक्तपुरमा ३५० जना संक्रमित रहेको ...
काेराेनाबाट थप २ महिलाकाे मृत्यु

काेराेनाबाट थप २ महिलाकाे मृत्यु

स्वास्थ्य
कैलाली । कैलालीमा थप २ जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार गोदावरी नगरपालिका-१ की ७५ बर्षीया महिला र धनगढी उपमहानगरपालिका-१ की ५५ बर्षीया महिलाको आइतबार मृत्यु भएको हो । ७५ बर्षीया महिलामा मंसिर २१ गते कोरोना पुस्टी भएकाे थियाे । उनकाे भेन्टिलेटरमा राखेर उपचार भइरहेको र उपचारको क्रममा आज बिहान ८ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएकाे छ। त्यस्तै ५५ बर्षीया महिलामा मंसिर २२ मा कोरोना पुष्टि भएकाे थियाे । उनकाे भेन्टिलेटरमा राखेर उपचार क्रममा आज दिउँसो १२ बजेर १० मिनेटमा मृत्यु भएको हाे ।...
कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढ्दै

कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढ्दै

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ५०० जना कोभिड–१९ कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या ९४.९ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घण्टामा देशभरका प्रयोगशालामा पाँच हजार १८१ नमूना परीक्षण गर्दा थप ८३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिए । योसँगै कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ४८ हजार ४२३ पुगेको छ भने दुई लाख ३५ हजार ७३१ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म एक हजार ६९८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ छ । हाल देशभरि १० हजार ९९४ जना सक्रिय सङ्क्रमित छन् । प्रवक्ता डा.गौतमले कोरोनाले ल्याएको क्षति कम गर्न सरकारको प्रयास जारी रहेको बताउँदै खोपको आविस्कार भइसकेको र त्यसलाई नेपालमा पनि सर्वसुलभ उपलब्ध गराउने तयार...
प्रदेश-१ मा थपिए ६७ काेराेना संक्रमित, ५९ जना डिस्चार्ज

प्रदेश-१ मा थपिए ६७ काेराेना संक्रमित, ५९ जना डिस्चार्ज

स्वास्थ्य
विराटनगर । प्रदेश-१ मा २४ घण्टामा ६७ जना कोरोनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। सामाजिक विकास मन्त्रालयका अनुसार ४६० जनाको पीसीआर परीक्षण गरिएकोमा ३७ महिला र ३० पुरुषलाई कोरोना भाइरसको संक्रसमण पुष्टि भएको हाे । थपिएका सङ्क्रमितमा मोरङका ३१, विराटनगरका १६, झापाका १८, सुनसरीका पाँच, तेह्रथुम, ताप्लेजुङ र उदयपुरका दुई-दुई, सङ्खुवासभा र भोजपुरमा एक- एक जनाा र प्रदेश बाहिरका पाँच जना रहेको मन्त्रालयले जनामएको छ । प्रदेशमा कोरोना सङक्रमितको सङ्ख्या हालसम्म २८ हजार ८७९ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा आज ५९ जना सङ्क्रमित निको भई घर फर्केका छन् ।...
आइतबार कुन जिल्लामा कति कोरोना संक्रमित थपिए? (विवरणसहित)

आइतबार कुन जिल्लामा कति कोरोना संक्रमित थपिए? (विवरणसहित)

स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको जनाकारी दिएको छ। जसमध्ये गत २४ घण्टामा ८३० नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये प्रदेश १ को इलाममा २, झापामा २०, ताप्लेजुङमा २, तेह्रथुममा ३, धनकुटामा १, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ३८, संखुवासभामा २, सोलुखुम्बुमा १ र सुनसरीमा १० जना रहेका छन । यसैगरी प्रदेश २ को धुनषामा १, महोत्तरीमा १, रौतहटमा १ र सप्तरीमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै वाग्मती प्रदेशको काठमाडौंमा २५८, काभ्रेमा १, चितवनमा १९, धादिङमा ५, नुवाकोटमा ६, भक्तपुरमा २५, मकवानपुरमा ५, रसुवामा ५, रोमछापमा ३, ललितपुरमा ६५ र सिन्धुपाल्चोकमा १ जना कोरोना संक्रमित थपिएका हुन । मन्त्रालयका अनुसार गण्डकी प्रदेशको कास्...
काठमाडौंमा उपत्यकामा थपिए ३४८ कोरोना संक्रमित

काठमाडौंमा उपत्यकामा थपिए ३४८ कोरोना संक्रमित

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं १५० महिला र १९८ पुरुष गरी ३४८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १५ हजार ७८० जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २५८, ललितपुरमा ६५ र भक्तपुरमा २५ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा २ र ललितपुमा १ जना गरी ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म काठमाडौंमा मात्र ९२ हजार ९४६ जना संक्रमित भएका छन्, जसमध्ये ४४३ जनाको मृत्यु भएको छ। हालसम्म ८८ हजार २५८  जना निको भएका छन्। ललितपुरमा १४ हजार ३८२ जना संक्रमित भएका छन्। जसमा १३३ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ३९२ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ४५२ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ५ जना निको भएका छन्। आज काठमाडौमा ४ हजार २४५, ललितपुरम ८५७ र भक्तपुरमा ३५० जना संक्रमित र...
काेराेनाबाट मृत्यु हुनेकाे संख्या १७ सय नजिक पुग्याे

काेराेनाबाट मृत्यु हुनेकाे संख्या १७ सय नजिक पुग्याे

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ६ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। यस्तै नेपालमा आज थप ८३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १ हजार ५०० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ ।...
२४ घण्टामा ८३० जनामा काेराेना संक्रमण पुष्टि, १५०० जना डिस्चार्ज

२४ घण्टामा ८३० जनामा काेराेना संक्रमण पुष्टि, १५०० जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप ८३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा १ हजार ५०० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ६ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। यस्तै हिजाे नेपालमा ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।...
कोरोना संक्रमणबाट कैलालीमा थप एक महिलाकाे मृत्यु

कोरोना संक्रमणबाट कैलालीमा थप एक महिलाकाे मृत्यु

स्वास्थ्य
कैलाली । कैलालीमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार कैलालीकाे गोदावरी नगरपालिका-१ की ७५ वर्षीय काेराेना संक्रमित महिलाको मृत्यु भएको हाे । कडा प्रकारको निमोनिया लिएर अस्पताल पुगेकी महिलाको आइतबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए। गत मंसिर २१ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी ती महिलाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।...
सुत्केरीका घरघरमै स्वास्थ्यकर्मी अभियान

सुत्केरीका घरघरमै स्वास्थ्यकर्मी अभियान

स्वास्थ्य
म्याग्दी । हिमाली जिल्ला म्याग्दीका सबै स्थानीय तहमा एकैपटक ‘प्रसूतिको घरघरमा स्वास्थ्यकर्मी’ अभियान शुरु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका बेनी नगरपािलकासहित छवटै स्थानीय तहमा प्रसूतिपछि तीनपटक स्वास्थ्यचौकीमा जाँच गर्न आउनुपर्ने अवस्थाका सबै सुत्केरीको घरघरमा नै गएर शिशु र आमाको स्वास्थ्य जाँच गर्ने अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । प्रमुख लम्सालले यो अभियानले महिलाको प्रजनन अधिकारका बारेमा सचेतना फैलाउनुका साथै गर्भावस्थामा हुने जटिलताका कारण बढ्दै गएको मातृ मृत्युदरलाई कम गर्न सघाउ पुर्याउने जिकिर गर्नुभयो । अभियानलाई प्रभावकारी बनाउन छवटै स्थानीय तहका स्वास्थ्य संयोजकलगायत जिल्लाका ३९ वटै स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । यस अभियानले विशेषगरी दुर्गम क्षेत्रका महिलालाई धेरै...