स्वास्थ्य

काठमाडौं उपत्यकामा थपिए १९८ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए १९८ कोरोना संक्रमित

Featured, स्वास्थ्य
काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा १९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा ७३ महिला र १२५ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा उपत्यकाका सहित देशभर ३३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ३० स्वाब परीक्षण गर्दा १२२ महिला र २१४ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा अहिलेसम्म २० लाख ३१ हजार ७५६ जनाको आरटी पीसीआर परीक्षण भएको छ। बिहीबार थप ५ हजार ३० स्वाब परीक्षण गरिएको थियो। योसहित कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये २ लाख ६२ हजार ८६८ जनाले कोरोना जितेका छन् । बिहीबार थप २६६ जना डिस्चार्ज भएका छन्। यो ९७.९ प्रतिशत हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ७९ पुगेको छ ।...
भारतले दिएको कोरोनाविरुद्धको खोप काठमाडाैं आइपुग्यो

भारतले दिएको कोरोनाविरुद्धको खोप काठमाडाैं आइपुग्यो

Featured, स्वास्थ्य
काठमाडौं । भारतले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेकाे छ । भारतले नेपाललाई अनुदानमा दिएकाे १० लाख डोज कोरोना खोप केहीबेरअघि एयर इन्डियाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो । सो खोप विमानस्थलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् । ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ ।...
कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ७५ पुग्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ७५ पुग्यो

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै नेपालमा आज थप ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ३८३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ रहेको छ ।...
थप ३१८ जनामा काेराेना संक्रमण पुष्टि, ३८३ जना डिस्चार्ज, ६ जनाको मृत्यु

थप ३१८ जनामा काेराेना संक्रमण पुष्टि, ३८३ जना डिस्चार्ज, ६ जनाको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ३८३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै नेपालमा हिजो ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।...
भारतले १० लाख डोज कोरोना खोप उपलब्ध गराउने

भारतले १० लाख डोज कोरोना खोप उपलब्ध गराउने

Featured, स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री त्रिपाठीले भारतले अनुदानमा १० लाख डोज कोरोना खोप उपलब्ध गराउन भएको जानकारी दिए । मन्त्री त्रिपाठीले भारतले उपलब्ध गराएको खोप भोलि काठमाडौं आइपुग्नेसमेत जानकारी दिए । बुधबार भारतले उपलब्ध गराउने खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए । भारतले सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।...
कोभिडसिल्ड खोप बिहीबार नेपाल आइपुग्ने

कोभिडसिल्ड खोप बिहीबार नेपाल आइपुग्ने

section, स्वास्थ्य
काठमाडौं । कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप आउने बिहीबार नेपाल आइपुग्ने भएको छ। शुक्रबार आपतकालीन अनुमति पाएको भारतको सेरम कम्पनीले बनाएको कोभिडसिल्ड खोप नेपाल ल्याउने तयारी भएको हो । भारतले अनुदानस्वरूप एक लाख डोज खोप दिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 'आएपछि हामीलाई हस्तान्तरण भएको एक हप्तामा हामीले लगाइसक्छौं,' मन्त्रालय स्रोतले भन्यो। एक लाख डोज खोप नेपाल आएपछि नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने र सुरुमा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मी लगायतलाई यसको डोज दिइने सरकारले जनाएको छ।...
कोरोनाबाट थप ४ जनाको मृत्यु

कोरोनाबाट थप ४ जनाको मृत्यु

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै नेपालमा आज थप ३४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ४४१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६२ हजार २५९ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७६४ रहेको छ ।...
मंगलबार देशभर थपिए ३४८ कोरोना संक्रमित, ४४१ जना डिस्चार्ज

मंगलबार देशभर थपिए ३४८ कोरोना संक्रमित, ४४१ जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप ३४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा ४४१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६२ हजार २५९ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७६४ रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै नेपालमा हिजो ३२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।...
मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ। मंगलबार ३४८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ३ हजार ७६४ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को ओखलढुंगामा एकजना, झापामा ४, तेह्रथुममा २, पाँचथरमा एकजना, मोरङमा ४, संखुवासभामा एकजाना र सुनसरीमा ४ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ मा नयाँ संक्रमित नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बागमती प्रदेशको काठमाडौंमा मात्र १५९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ११, चितवनमा ५, दोलखामा २,धादिङमा २, नुवाकोटमा १०, भक्तपुरमा २७, ललितपुरमा ३२ र सिन्धुपाल्चोकमा एकजनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ३१, गोरखामा ३, नवलपरासीमा पूर्वमा एकजना, पर्वतमा २, म्याग्दीमा ३, र स्याङ्जामा एकजनामा कोरोना पुष्टि भएको छ। लुम्बिनी प्रदेशको अर्घाखाँचीमा एकजना, कपिलवस्तुमा...
बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु

Featured, स्वास्थ्य
नेपालगञ्ज । काेराेना भाइरसकाे संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-१० भृकुटीनगरका ७० बर्षीय पुरुषको सोमबार राति होम आइसोलेसनमै मृत्यु भएको हो । पुस २६ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनलाई अक्सिजनको लेवल कम भएपछि २७ गते भेरीको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । बिरामीको स्वास्थ्यमा सुधार भएपछि २९ गतदेखि पुनः होम आइसोलेसनमा बसेका उनको राति ९ः३० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । उनी मधुमेह, थाइराइड, प्रेसर र मानसिक रोग पीडित थिए । यस्तै होम आइसोलेसनमा बसेका नेपालगञ्जकै वडा नम्बर १ का ४९ बर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका उनलाई एक्कासी बेहोस भएपछि बिहान ६ बजे भेरी अस्पताल लगिए लगत्तै ६ः१० मै मृत्यु भएको वलीले बताए । उनलाई पुस २८ गते कोरोना...