स्वास्थ्य

पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना संक्रमित निको भए

पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना संक्रमित निको भए

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५६ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ५६ हजार ७९८ जना संक्रमित निको भइसकेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९५६ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४२ जनामा कोराना पुष्टि भएको हो। मन्त्रालयका अनुसार ६ हजार ६७७ जनाको पिसिआर र ४ हजार २४९ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ४२१ जना र एन्टीजेटमार्फत १ हजार २१ जना संक्रमित पुष्टि भएका हुन्। देशभर ५५ हजार ५३२ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा देशभर ५१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ७२७ जना संक्रमितको मृत्यु भएको छ।...
पछिल्लो २४ घण्टामा २ हजार ४४२ जनालाई कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा २ हजार ४४२ जनालाई कोरोना पुष्टि

Featured, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४२ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९५६ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४२ जनामा कोराना पुष्टि भएको हो। मन्त्रालयका अनुसार ६ हजार ६७७ जनाको पिसिआर र ४ हजार २४९ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ४२१ जना र एन्टीजेटमार्फत १ हजार २१ जना संक्रमित पुष्टि भएका हुन्। देशभर ५५ हजार ५३२ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा देशभर ५१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ७२७ जना संक्रमितको मृत्यु भएको छ। २४ घण्टामा देशभर ३ हजार ४५६ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ५६ हजार ७९८ जना संक्रमित निको भइसकेका छन्।...
थप २,४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

थप २,४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
विदेश भ्रमणलाई यी २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिइने

विदेश भ्रमणलाई यी २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिइने

Featured, स्वास्थ्य
काठमाडौं । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो। मन्त्रालयका अनुसार ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिसिटी, वी एण्ड वी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज रहेका छन् । यस्तै, नेशनल मेडिकल कलेज, युर्निभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल, काठमाडौँ युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल, नोवेल मेडिकल कलेज विराटनगर, न्यूरोकार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर, लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुरलाई मान्यता दिएको हो । मन्त्रालयका सहप्रवक्ता ...
पछिल्लो २४ घण्टामा २६०७ जनालाई कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा २६०७ जनालाई कोरोना पुष्टि

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ६०७ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ४८४ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ६०४ जनामा कोराना पुष्टि भएको हो। मन्त्रालयका अनुसार ७ हजार ७७१ जनाको पिसिआर र ४ हजार ७७३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ७६८ जना र एन्टीजेटमार्फत ८३९ जना संक्रमित पुष्टि भएका हुन्। पछिल्लो २४ घण्टामा देशभर ३९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ५९७ जना संक्रमितको मृत्यु भएको छ। २४ घण्टामा देशभर २ हजार १४१ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ६ प्रतिशत रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४५ हजार ६६२ जना संक्रमित निको भइसकेका छन्।...
कोभिड परिक्षण बिनै उपचार गर्नुपर्ने बाध्यता छ : अध्यक्ष श्रेष्ठ

कोभिड परिक्षण बिनै उपचार गर्नुपर्ने बाध्यता छ : अध्यक्ष श्रेष्ठ

स्वास्थ्य
मुरली गोडिया गुलरिया/ बर्दिया अस्पतालको सेवा प्रवाहमा कुनै कमि हुन नदिन भरमग्दूर प्रयास गरे पनि भौतिक संरचना तथा उपकरण अभावले बढी भन्दा बढी गुणस्तरिय सेवा दिन समस्या भइरहेको प्रति अस्पताल व्यवस्थापनले आफ्नो आह्वान मार्फत ध्यानकार्षण जनाएको छ । नागरिकको स्वास्थ्यसंग व्यवस्थापन पक्ष, स्वास्थ्यकर्मी लगायत अति संवेदनशिल भए पनि आवश्यक न्यूनतम उपकरणको अभावले चाहदा चाहदै पनि केही गर्न नसकेको जस्तो महसुस भएको अस्पताल व्यवस्थापन समितीले बताएको छ । कोभिड–१९ को दोस्रो भेरियन्टको प्रकोपले बर्दियामा पनि त्रासदी उत्कर्ष तर्फ उन्मुख रहेको छ । बालक देखी बृद्ध सम्म प्रकोपबाट प्रभावित भई दुखद ज्यान गुमाउनुको पिडा सम्वन्धित परीवार र सिङ्गो बर्दियाबासीले भोग्नु परेको प्रति बर्दिया अस्पताल समितीले सबै निकायलाई ध्यानाकृष्ट गराएको छ । जिल्लाको एकमात्र ठूलो मानिएको बर्दिया जिल्ला अस्पताल कोभिड–१९ को उपचारको ला...
पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमित निको भए

पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमित निको भए

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८२ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४३ हजार ५२१ जना संक्रमित निको भइसकेका छन्। पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२८ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा पिसिआर र एन्टीजेन गरी १३ हजार २२ जनामा गरिएको परीक्षणमा २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार ८ हजार ६८७ जनाको पिसिआर र ४ हजार ३३५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार १४ जना र एन्टीजेटमार्फत ८१४ जना संक्रमित पुष्टि भएका हुन्।पछिल्लो २४ घण्टामा देशभर ५२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ५५८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।...
पछिल्लो २४ घण्टामा २८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२८ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा पिसिआर र एन्टीजेन गरी १३ हजार २२ जनामा गरिएको परीक्षणमा उनीहरुमा पोजिटिभ देखिएको हो। मन्त्रालयका अनुसार ८ हजार ६८७ जनाको पिसिआर र ४ हजार ३३५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार १४ जना र एन्टीजेटमार्फत ८१४ जना संक्रमित पुष्टि भएका छन्। पछिल्लो २४ घण्टामा देशभर ५२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ५५८ जना संक्रमितको मृत्यु भएको छ। २४ घण्टामा देशभर ३ हजार ८२ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४३ हजार ५२१ जना संक्रमित निको भइसकेका छन्।...
पूर्वप्रधानमन्त्री खनाललाई के भएको हो ?

पूर्वप्रधानमन्त्री खनाललाई के भएको हो ?

स्वास्थ्य
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको परिवारबाट थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पताल लैजाने निर्णय भएपछि अस्पतालले डिस्चार्ज गरेको हो । उनी बुधबार साढे १२ बजेको नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली प्रस्थान गरेका हुन् नर्भिक अस्पतालमा रहँदा उनको अवस्था स्थिर रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनलाई २ दिनअघि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार जारी राखिएको थियो । उपचारमा संलग्न चिकित्सहरुका अनुसार उनको फोक्सोमा पानी जमेको देखिएको थियो । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो । उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो । उनको ज्वरो उल्लेख्य घट्न सकेको थिएन । पिसा...
पछिल्लो २४ घण्टामा ४१८७ संक्रमित निको भए

पछिल्लो २४ घण्टामा ४१८७ संक्रमित निको भए

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १८७ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ३ प्रतिशत रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४० हजार ४३९ जना संक्रमित निको भइसकेका छन्। पछिल्लो २४ घण्टामा देशभर २ हजार ७४५ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ७ हजार ४४९ जनाको पिसिआर र ५ हजार ८४१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ६८१ जना र एन्टीजेटमार्फत १ हजार ६४ जना संक्रमित पुष्टि भएका हुन्। पछिल्लो २४ घण्टामा देशभर ४१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ५०६ जना संक्रमितको मृत्यु भएको छ।...