स्वास्थ्य

पछिल्लो २४ घण्टामा २७४५ जना संक्रमित, ४१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २७४५ जना संक्रमित, ४१ जनाको मृत्यु

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७४५ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ७ हजार ४४९ जनाको पिसिआर र ५ हजार ८४१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ६८१ जना र एन्टीजेटमार्फत १ हजार ६४ जना संक्रमित पुष्टि भएका छन्। पछिल्लो २४ घण्टामा देशभर ४१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ५०६ जना संक्रमितको मृत्यु भएको छ। २४ घण्टामा देशभर ४ हजार १८७ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ३ प्रतिशत रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४० हजार ४३९ जना संक्रमित निको भइसकेका छन्।...
पछिल्लो २४ घण्टामा ५१४७ संक्रमित निको भए

पछिल्लो २४ घण्टामा ५१४७ संक्रमित निको भए

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार १४७ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८७ दशमलब ८ प्रतिशत रहेको छ। स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ३६ हजार २५२ जना संक्रमित निको भइसकेका छन्। देशभरका प्रयोगशालामा ९ हजार ४३८ जनाको पिसिआर र ५ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार ४९ जना र एन्टीजेटमार्फत ८६९ जना संक्रमित पुष्टि भएका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५३ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ४६५ जना संक्रमितको मृत्यु भएको छ।...
पछिल्लो २४ घण्टामा २९१८ जना संक्रमित, ५३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २९१८ जना संक्रमित, ५३ जनाको मृत्यु

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९१८ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ९ हजार ४३८ जनाको पिसिआर र ५ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार ४९ जना र एन्टीजेटमार्फत ८६९ जना संक्रमित पुष्टि भएका छन्। पछिल्लो २४ घण्टामा देशभर ५३ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ४६५ जना संक्रमितको मृत्यु भएको छ। २४ घण्टामा देशभर ५ हजार १४७ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८७ दशमलब ८ प्रतिशत रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ३६ हजार २५२ जना संक्रमित निको भइसकेका छन्।...
पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

स्वास्थ्य
काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । ४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो । उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ । यसअघि कोरोना संक्रमण पुष्टि भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए ।...
थप ३३८४ जनामा संक्रमण पुष्टि, ६१ जनाको मृत्यु

थप ३३८४ जनामा संक्रमण पुष्टि, ६१ जनाको मृत्यु

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३३८४ जनामा संक्रमण पुष्टि भएको छ । ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप ६२९५ जना संक्रमणमुक्त बनेका छन् भने थप ६१ जनाको मृत्यु भएको छ ।...
कोरोना सङ्क्रमित बढेपछि जुम्लाका २ गाउँ सिल

कोरोना सङ्क्रमित बढेपछि जुम्लाका २ गाउँ सिल

स्वास्थ्य
जुम्ला । कोरोना सङ्क्रमित बढेपछि जुम्लाको तातोपानी गाउँपालिका र चन्दनाथ गाउँपालिकाको एक एक वटा वडाहरु सिल गरिएको छ । विगत केही दिनदेखि समुदायस्तरमा सङ्क्रमण फैलिन गई भयावह स्थिति सृर्जना हुने सक्ने देखिएकाले तातोपानी गाउँपालिकाको वडा नम्बर १ मा रहेको राँका गाउँ र चन्दनाथ नगरपालिका वडा नम्बर ७ मा पर्ने मिचा गाउँ सिल गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सिल भएका वडाहरुबाट अर्को वडामा तथा अर्को गाउँपालिकामा आवाज जावत हिडडुल गर्न रोक लगाइएको बताए । उनले भने “यस अवधिमा गाउँमा भेला जमघट र अत्याधिक मानिसहरुको उपस्थिति हुने कुनै पनि किसिमको गतिविधि संचालन गर्न रोक लगाइएको छ । त्यस्तै सिल गरिएका वडामा कुनै गाउँपालिका वा नगरपालिकाबाट मानिसहरु प्रवेश गर्न गराउन पूर्ण रुपमा रोक लगाउने निर्णय भएको छ । ”...
भारतबाट नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

भारतबाट नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

स्वास्थ्य
काठमाडौं । भारतले नेपाली सेनालाई कोभिड–१९ सङ्क्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय सेनाद्वारा सहयोगस्वरुप उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार नेपाली सेनालाई भेन्टिलेटर, आइसियु श्यया, पिपिई सेट र एम्बुलेन्सलगायतका स्वास्थ्य सामग्री प्राप्त भएको छ । सो अवसरमा प्रधानसेनापति थापाले राजदूत क्वात्रालाई भारतीय सेनाले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।...
मेडिकल माफियाविरूद्द माइतीघरमा प्रदर्शन

मेडिकल माफियाविरूद्द माइतीघरमा प्रदर्शन

section, स्वास्थ्य
काठमाडौं । विवेकशील साझा पार्टीका समर्थक लगायतले मेडिकल माफियाविरूद्द माइतीघरमा प्रदर्शन गरेका छन् । दुर्गा प्रसाईं सञ्चालक रहेको झापाको बी एण्ड सी मेडिकल कलेजलाई गलत ढंगले सम्बन्धन दिने तयारीको विरोधमा प्रदर्शन भएको हो। प्रदर्शनकारीहरूले चिकित्सा शिक्षा माथिको हस्तक्षेप बन्द गर, ओलीको मिसन, सिटामोलमा कमिसन लगायतका नारा लेखेका प्लेकार्ड बोकेका थिए ।...
पछिल्लो २४ घण्टामा ५७६८ कोरोना संक्रमित निको भए

पछिल्लो २४ घण्टामा ५७६८ कोरोना संक्रमित निको भए

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६८ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८५ दशमलव २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ५ लाख १० हजार २९८ जना संक्रमित निको भइसकेका छन्। पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ४४९ जना र एन्टीजेटमार्फत ८९५ जना संक्रमित पुष्टि भएका हुन्। हालसम्म नेपालमा ६ लाख १५ हजार ६५२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिए। देशभर आज ८० हजार ३३६ सक्रिय संक्रमित छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ८१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार १७९ जना संक्रमितको मृत्यु भएको छ।...
पछिल्लो २४ घण्टामा ४३४४ जना संक्रमित, ८१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४३४४ जना संक्रमित, ८१ जनाको मृत्यु

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ४४९ जना र एन्टीजेटमार्फत ८९५ जना संक्रमित पुष्टि भएका हुन्। हालसम्म नेपालमा ६ लाख १५ हजार ६५२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिए। देशभर आज ८० हजार ३३६ सक्रिय संक्रमित छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ८१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार १७९ जना संक्रमितको मृत्यु भएको छ।आज ५ हजार ७६८ जना संक्रमित निको भएका छन्। निको हुने दर ८५ दशमलव २ प्रतिशत पुगेको छ।...