स्वास्थ्य

दसैँमा घर फर्किनेको कोरोना परीक्षण अनिवार्य

दसैँमा घर फर्किनेको कोरोना परीक्षण अनिवार्य

स्वास्थ्य
बैतडी । दसैँ नजिकिएसँगै रोजगारीका लागि देशबाहिर रहेकाहरु घर फर्कन थालेका छन् । भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट पनि घर फर्किनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ । रोजगारीका लागी भारतका विभिन्न सहरमा रहेका नेपाली मजदुर दसँैका लागि घर फर्किरहेका छन् । झुलाघाट नाका भएर हाल दैनिक ७० जनाभन्दा बढी नेपाल भित्रिने गरेका सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ । सामान्य समयमा दैनिक झण्डै ३० जना फर्किने गरेका थिए । झुलाघाट नाकाभएर दिनहुँ नेपाल भित्रिनेको सङ्ख्या बढ्दै गएको छ । उक्त नाका भएर स्वदेश फर्किने नागरिकको अनिवार्य रुपमा कोरोना परीक्षण गर्ने गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।...
नेपालमा कोरोना : थप एक हजार ७८ जनामा संक्रमण पुष्टि, कति भए निको ? (विवरणसहित)

नेपालमा कोरोना : थप एक हजार ७८ जनामा संक्रमण पुष्टि, कति भए निको ? (विवरणसहित)

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ७६५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ५५५ जनाको पिअिसार परीक्षण गर्दा ८९८ र तीन हजार २१० जनाको एन्टीजेन परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर ९११ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ। देशभर १८ हजार १६८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १६ हजार ८०२ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ३६६ संक्रमित छन् भने ३५३ जना आइसियुमा र ११७ जनाको भेन्टिलेटरमा राखि उपचार भइरहेको छ।...
माधवकुमार नेपाल अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?

माधवकुमार नेपाल अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?

स्वास्थ्य
काटमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्। ज्वरो र खोकीको समस्याका कारण उनी बुधबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन्। हाल नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह चिकित्सकले दिएको नेपालको निजी सचिवालयले जनाएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न रहेको बताइएको छ। स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा नेपाललाई भेटघाट बन्द गरिएको छ। मंगलबार बेलुकाबाट नेपालको स्वस्थ अवस्था खराब भएको थियो।...
नेपालमा कोरोना : संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी (विवरणसहित)

नेपालमा कोरोना : संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी (विवरणसहित)

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी १ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने १ हजार ३१८ जना निको भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ भने ७ लाख ६३ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् ।...
सचेत रहौँ शापुसँग आँखाको ज्योति गुम्न सक्छ

सचेत रहौँ शापुसँग आँखाको ज्योति गुम्न सक्छ

स्वास्थ्य
काठमाडौं । मानिसको आँखामा लाग्ने रोग शापुले दृष्टिविहीन बनाउन सक्ने एक अध्ययनले देखाएको छ । नेपालको मध्यपहाडी क्षेत्रमा हुने यो रोग सेतो पुतलीबाट सर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको हो । बढी मात्रामा बच्चाहरूमा लाग्ने यो रोग युवादेखि वृद्धासम्ममा लाग्ने गरेको नेत्ररोग विशेषज्ञले बताउने गरेका छन् । नेपालमा मात्र हुने यो शापु रोग बच्चाका लागि निकै खतरनाक मानिएको छ । विशेषगरी भदौदेखि मङ्सिरसम्म महामारीका रूपमा देखिने यो रोग समयमा नै आँखा अस्पताल पुग्न नसके आँखाको ज्योति गुम्न सक्ने डाक्टरहरू बताउँछन् । रोगको लक्षण देखिएको २४ देखि ४८ घण्टाभित्र उपचारका लागि अस्पताल पुग्नुपर्ने नेपाल नेत्र ज्योति सङ्घले जनाएको छ । बाल अन्धोपनको मुख्य कारण बनेको यो रोगले समाजमा समेत आर्थिक र सामाजिक रूपमा दख्खल पु¥याएको नेत्र ज्योति सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष सागर प्रताप राणाले बताए । यो रोग लागेमा अस्पत...
नेपालमा कोरोना : थप एक हजार ४७६ जनामा संक्रमण पुष्टि, कति भए निको ?

नेपालमा कोरोना : थप एक हजार ४७६ जनामा संक्रमण पुष्टि, कति भए निको ?

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६९० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ४७६जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ५७५ जनाको पिअिसार परीक्षण गर्दा एक हजार १०३ र पाँच हजार ११५ जनाको एन्टीजेन परीक्षण गर्दा ३७३ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर एक हजार ५५० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा नौ जना संक्रमितको मृत्यु भएको छ। देशभर २० हजार २८७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।...
नेपालमा कोरोना : संक्रमितभन्दा संक्रमण मुक्त हुनेको संख्या बढी (विवरणसहित)

नेपालमा कोरोना : संक्रमितभन्दा संक्रमण मुक्त हुनेको संख्या बढी (विवरणसहित)

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार २४३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार २३९जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६२९ जनाको पिअिसार परीक्षण गर्दा ९४१ र तीन हजार ६१४ जनाको एन्टीजेन परीक्षण गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर एक हजार ३२४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। देशभर २० हजार ७४३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १९ हजार४३७ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ३३६ संक्रमित छन् भने ३४० जना आइसियुमा र १११ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २४६ जना क्वारेन्टाइनमा ...
नेपालमा कोरोना : थप एक हजार ४७८ जनामा संक्रमण पुष्टि, कति भए निको ?

नेपालमा कोरोना : थप एक हजार ४७८ जनामा संक्रमण पुष्टि, कति भए निको ?

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ९३० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ४७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६७ जनाको पिअिसार परीक्षण गर्दा १ हजार २५१ र तीन हजार २८६३ जनाको एन्टीजेन परीक्षण गर्दा २२७ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर एक हजार ६३० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ। देशभर २१ हजार १३९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १९ हजार ८०५ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ३३४ संक्रमित छन् भने ३३४ जना आइसियुमा र १०७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २४३ जना क्वारेन्...
नेपालमा कोरोना : संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी (तथ्यांकसहित)

नेपालमा कोरोना : संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी (तथ्यांकसहित)

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी रहेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ हजार ८ सय ३० जना कोरोना संक्रमण मुक्त भएका छन् । देशभर कुल १३ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा १ हजार ३६ जनाको पीसीआर पोजेटिभ र २ सय ९४ जनाको एन्टिजेन पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ७५ हजार ९ सय ५९ पुगेको छ । त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५४ हजार पुगेको मन्त्रालयको तथ्यांकले देखाएको छ । मन्त्रालय अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ११ हजार ५३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणको कारण थप ५ जनाको मृत्यु भएको छ । पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्याम...
चीन रिसाएपछि नेपाललाई दिने १६ लाख डोप अनुदानको खोप अन्यौलमा

चीन रिसाएपछि नेपाललाई दिने १६ लाख डोप अनुदानको खोप अन्यौलमा

स्वास्थ्य
काठमाडौं । चीन सरकारले दिने भनेको १६ लाख डोज अनुदानको खोप नेपाल सरकारले अहिलेसम्म प्राप्त गरेको छैन । कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएलगत्तै चीनले १६ लाख डोप खोप नेपाललाई अनुदान दिने घोषणा गरेको थियो । तर नेपाल सरकारले नेपाल चीनबीच हुम्लाको नाम्खामा भएको सीमा विवाद अध्ययन गर्न कार्यदल गठन गरेपछि चीन चिढिएको छ । प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा चिनियाँ राजदूत होउ यान्छीले १६ लाख भेरोसेल खोप उपहार दिने घोषणा गरे पनि दिने/नदिने विषयमा पछिल्लो समय चीनले कुनै प्रतिक्रिया नदिएको स्रोतको भनाइ छ । यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू पनि चीनले दिने भनेको १६ लाख डोज भेरोसेल खोप आउने कुरा निश्चित भइनसकेको बताउँछन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक आरपी बिच्छाले चीनले अनुदानमा उपलब्ध गराउने खोप आउने कुरा टुंगो लागिनसकेको बताए । त्यस्तै अर्थ मन्त्रालय उच्च स...