स्वास्थ्य

सोमबार कुन जिल्लामा कति थपिए संक्रमित ?

सोमबार कुन जिल्लामा कति थपिए संक्रमित ?

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११२ महिला र ३६४ पुरुष गरी ४७६जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४७६ जनामा संक्रमण देखिएको हो। आज थपिएका ४७६ सहित नेपालमा संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ। कुन जिल्लामा कति थपिए ? डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका एकजना महिला,जगेन्द्र नारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा सप्तरीका १० महिला र ५ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुुषाका ६ जना पुरुष र महोत्तरीका ४ जना पुरुष, नारायणी अस्पताल विरग...
काठमाडौंमा आज पनि थपिए कोरोना संक्रमित

काठमाडौंमा आज पनि थपिए कोरोना संक्रमित

स्वास्थ्य
काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौंका ४ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यहाँ कोरोना पुष्टि भएका मध्ये २ महिला र २ पुरुष छन्। त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी पाटन अस्पताल प्रयोगशालामा काठमाडौंका १ र ललितपुरका १ पुरुष गरी उपत्याकाका दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय महाराजगंज प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा काठमाडौंका एक पुरुषमा संक्रमण पुष्टि भएको छ। योहित पछिल्लो २४ घण्...
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै

Featured, स्वास्थ्य
काठमाडौं- सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौंका ४ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यहाँ कोरोना पुष्टि भएका मध्ये २ महिला र २ पुरुष छन्। त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी पाटन अस्पताल प्रयोगशालामा काठमाडौंका १ र ललितपुरका १ पुरुष गरी उपत्याकाका दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय महाराजगंज प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा काठमाडौंका एक पुरुषमा संक्रमण पुष्टि भएको छ। योहित पछि...
नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार नाघ्यो

Featured, स्वास्थ्य
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४७६ जनामा संक्रमण देखिएको हो। आज थपिएका ४७६ सहित नेपालमा संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १२१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ३१३४ पुगेको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।...
आइतबार कुन जिल्लामा कति कोरोना संक्रमित भेटिए?

आइतबार कुन जिल्लामा कति कोरोना संक्रमित भेटिए?

स्वास्थ्य
काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ। गत २४ घण्टामा ४ सय ६३ जना भेटिएसँगै संक्रमितको संख्या १२ हजार ७ सय ७२ जना पुगेको हो। आइतबार १ सय ५ जना महिला र ५ सय ५८ जना पुरुषसहित ४ सय ६३ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोशी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरका ६, इलामका १, मोरङका १७ र झापाका २ जना कोरोना संक्रमित भेटिएका छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सुनसरीका एक जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १० र महोत्तरीका ५६ जना कोरोना संक्रमित पुष्टि भएका हुन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा डडेल्धुकार १, अर्घाखाँचीका ६, दार्चुलाका १, दोलखाका २, गोरखाका १, गुल्मीका १७, खोटाङका ४,  रौतहटका १७,  सर्लाहीका १ र सिन्धुपाल्चोकका १ जनामा कोरोन संक्रमण भएको भेटिएको छ। किटजन्य रोग अनुसन्धान तथा...
थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या साढे १२ हजार नाघ्याे

थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या साढे १२ हजार नाघ्याे

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४६३ जनामा संक्रमण देखिएको हो। आज थपिएका ४६३ सहित नेपालमा संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १७९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ३०१३ पुगेको छ। कुल संक्रमितमध्ये २८ जनाको मृत्यु भएको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।...
प्रयोगशालाबाटै काेराेना स्वाब नमुना गायब!

प्रयोगशालाबाटै काेराेना स्वाब नमुना गायब!

स्वास्थ्य
गुलरिया । कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि बर्दियाबाट भेरी अस्पताल नेपालगञ्ज पठाइएको स्वाब नमुना (स्याम्पल) प्रयोगशालाबाट हराएको छ । बर्दियाको मधुवन नगरपालिका स्थित क्वारेन्टाइनमा बसिरहेका पाँच जनाको स्वाब नमूना पीसीआर प्रणाली मार्फत परीक्षण गर्नुपर्ने थियो । नेपालगञ्ज स्थित भेरी अस्पतालको प्रयोगशालामा बर्दियाबाट परीक्षणका लागि पठाईएका ५ जनाको नमुना स्वाब ल्यावमै हराएको जनस्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीले बताए । चौधरीले भने नमुना स्वाब हराएकाहरुको रिपोर्ट चाँडै आउने तयारीमा छ । ल्यावमा परीक्षणको चाप अत्यधिक भएपछि स्वाब हराएको हुनसक्छ । परीक्षण गरिसकेका नमुनासँगै भिडभाडमा मिसिएर परीक्षण नभएको नमुना फालिएको हुनसक्ने चौधरीले बताए ।...
नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या कति पुग्यो?

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या कति पुग्यो?

स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार बिहान कैलालीको गोदावरी नगरपालिका–७ घर भइ चितवनमा उपचार गराइरहेका ५० वर्षीय पुरुषको मृत्यु भएको हो। फोक्सोको क्यान्सरबाट पीडित पुरुष भारतमा उपचार गराएर नेपाल आएका हुन्। उनको चितवन मेडिकल कलेजमा उपचार भइराखेको थियो। असार ११ गते कोरोना परीक्षण गर्दा उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो। उनको उपचारकै क्रममा शनिबार बिहान अस्पतालको आइसोलेसनमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए। उनको शव नेपाली सेनाको विशेष टोलीले व्यवस्थापनको तयारी गरिरहेको छ। नेपालमा संक्रमिततको संख्या १२ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार शनिबार मात्र पाँच सय ५४ जनामा संक्रमण पुष्टि भएसँगै सं...
काठमाडौंमा आज पनि थपिए कोरोना संक्रमित

काठमाडौंमा आज पनि थपिए कोरोना संक्रमित

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका एक महिला, तीन पुरूष र भक्तपुर एक पुरूषमा कोरोना संक्रमण देखिएको बताएका हुन्। शनिबारमात्रै कोरोना भाइरसका पाँच सय ५४ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै संक्रमित संख्या १२ हजार तीन सय ९ पुगेका छन्। उनका अनुसार नेपालका ७७ जिल्लामै कोरोना संक्रमित देखिएका छन्।...
७७ वटै जिल्लामा भेटिए संक्रमित

७७ वटै जिल्लामा भेटिए संक्रमित

स्वास्थ्य
काठमाडौं- नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसका संक्रमित भेटिएका छन्। पछिल्लो पटक रसुवमा एकैपटक ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका ७७ वटै जिल्लामा यसको संक्रमण भेटिएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। नेपालमा विगत २४ घण्टायता मात्र थप ५५४ जनामा यसको संक्रमण देखिएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। आज संक्रमित पाइएकामध्ये १२० जना महिला हुन् भने बाँकी ४३४ जना पुरुष हुन्। पछिल्लो पटक थपिएकासहित नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ जना पुगेको छ।...