रोचक

सम्पर्कविहिन भएको ३७ वर्षपछि विमानले अवतरण अनुमति मागेपछि…

सम्पर्कविहिन भएको ३७ वर्षपछि विमानले अवतरण अनुमति मागेपछि…

एजेन्सी – अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा एक विमानले उडान भरेको ३७ वर्षपछि अवरण अनुमति मागेको समाचार छ्यमप्छ्याप्ती पाइन्छ। तत्कालिन समाचार संस्थाहरुले तयार पारेको रिपोर्ट नयाँ खुलेका सञ्चारमाध्यमले पनि साभार गरेको पाइन्छ। कतिपय मानिसहरुले यो समाचारलाई वास्तविक भएको मान्छन्। हुन त घटनाक्रमलाई जसरी व्याख्या गरिएको थियो त्यसले यो सत्य नै हो जस्तो महसुस गराउँछ। तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा यसको भ्रम र वास्तविकताबारे यो रिपोर्ट तयार पारेको छ। घटनाको कहानी यस्तो छः न्यूयोर्क सिटीको एक इन्टरनेशनल एयरपोर्टबाट ५७ जना यात्रु बोकेर एउटा चार्टर प्लेन फ्लाइट ९१४ उडान भर्दछ। मायामीतर्फ उडेको यो प्लेन आधा बाटोमा पुगेपछि सम्कर्पविहीन हुन्छ। त्यसपछि लामो समयसम्म खोज तथा अनुसन्धान गर्दा…
Read More
‘ब्रा’ सानो किनिदिएको भन्दै विवाहकै दिन श्रीमतीले मागिन् डिभोर्स

‘ब्रा’ सानो किनिदिएको भन्दै विवाहकै दिन श्रीमतीले मागिन् डिभोर्स

एजेन्सी । भित्री बस्र ‘ब्रा’ सानो किनिदिएको भन्दै एक महिलाले विवाह भएको १२ घण्टा नपुग्दै श्रीमानसँग सम्बन्ध बिच्छेदको माग गरेकी छिन्। उनले आफ्नो श्रीमानलाई आफूले लगाउने ब्राको साइज थाहा हुदाँ हुँदै पनि सानो किनेर अपमान गरेको आरोप लगाएकी छिन्। यो घटना केही दिनअघि चीनको एक शहरमा भएको हो । समाचारका अनुसार उनीहरुले पहिला कानूनी रुपमा विवाह गरेका थिए । पछि उनीहरुले रितपूर्वक विवाह गरे त्यसपछि बेहुला र बेहुलीबीच उक्त बिषयले विवाद चर्किएको हो। संस्कारमा बेहुलाले बेहुलीलाई भित्री बस्र किनिदिने चलन रहेको समाचारमा उल्लेख गरिएको छ।
Read More
यौन सम्पर्क गर्दागर्दै बाल्कोनीबाट एक महिला खसिन्, कार भाँचियो (भिडियो)

यौन सम्पर्क गर्दागर्दै बाल्कोनीबाट एक महिला खसिन्, कार भाँचियो (भिडियो)

एजेन्सी । ताइवानको ताइपेइस्थित एक अपार्टमेन्टमा शारीरिक सम्बन्ध (यौन सम्पर्क)को क्रममा एक महिला बाल्कोनीबाट तल पार्किङमा राखिएको कारमाथि खसेको भिडियो सार्वजनिक भएको छ। द सनको रिपोर्टअनुसार उक्त घटना गत सेप्टेम्बर ५ गतेको बताइएको छ । घटना सीसीटिभी क्यामेरामा रेकर्ड भएको छ । भिडियोमा महिला कारमाथि खस्दै गरेको दृश्य देख्न सकिन्छ । समाचारका अनुसर ती महिला कारको छतमा पछारिँदा कारको छत भाँचिएको तर महिला भने बाँच्न सफल भएको जनाइएको छ । यी महिलाले आफ्ना प्रेमीसँग अपार्टमेन्टमा शारीरिक सम्बन्ध राख्दै थिइन् । यस क्रममा अचानक उनी चिप्लिएर तल खसेकी हुन् ।
Read More
स्कुले बालिकाहरूलाई नग्न तस्बिर पठाउन दबाब, यौन दुर्व्यवहारका घटनाहरूबारे अनुसन्धान शुरू

स्कुले बालिकाहरूलाई नग्न तस्बिर पठाउन दबाब, यौन दुर्व्यवहारका घटनाहरूबारे अनुसन्धान शुरू

एजेन्सी । एउटा अनलाइन सचेतना अभियानमा ९० भन्दा बढी विद्यालयको नाम आएपछि यूकेको वेल्स राज्यका विद्यालयमा सहपाठीहरूमाझ भएको भनिएको यौन दुर्व्यवहारका घटनाहरूबारे अनुसन्धान शुरू भएको छ। कक्षाकोठामा आफ्ना सहपाठीहरूले गर्ने यौन दुर्व्यवहारका घटनाहरूबारे नाम उल्लेख नगरीकन उजुरी गर्न छात्रछात्राहरूलाई सहयोग पुगोस् भनेर एउटा वेबसाइट ‘एभ्रिवान्ज इन्भाइटेड’ सञ्चालन गरिएको छ। नोर्थ वेल्स प्रहरीले उक्त वेबसाइटमा प्राप्त उजुरी र बयानसँग सम्बन्धित दुईवटा घटनामा अनुसन्धान अघि बढाइएको बताएको छ। बीबीसी वेल्सलाई बताइएअनुसार ११ वर्ष उमेरसम्मका छात्राहरूलाई नग्न फोटो पठाउन भनेर छात्र सहपाठीहरूले दबाव दिने वा तिनीहरूलाई अश्लील तस्बिरहरू पठाउने घटना लगभग सामान्यजस्तै बनिसकेका छन्। वेल्श सरकारले बालबालिकाहरूको सुरक्षा आफूहरूको प्राथमिकतामा रहेको जनाएको छ।…
Read More
नेपालमा पुरुष यौनकर्मी फस्टाउँदै, कुन–कुन स्थानमा बढी छन् ?

नेपालमा पुरुष यौनकर्मी फस्टाउँदै, कुन–कुन स्थानमा बढी छन् ?

काठमाडौं । हरेक वयस्क मानिसमा यौन चाहना हुनु सामान्य कुरा हो। विश्वभर महिलाहरुलाई बुझ्न कठिन हुन्छ भन्ने एउटा मान्यता रहेको छ। महिलाहरु यौन सम्पर्क गर्ने तिव्र इच्छा हुँदा हुँदै पनि दबाएर राख्ने गर्छन्। अतः उनीहरुको आन्तरिक इच्छालाई पूरा गरिदिने जिम्मा पुरुषको हुन सक्छ। अहिले यौन सन्तुष्टिको लागि मानिसले अनेक उपाय अपनाउने गर्छन्। कतिपय पुरुषले श्रीमतीसँग सन्तुष्ट नभएर बाहिर अरु स्त्रीसँग सम्बन्ध राख्ने गरेको पाइन्छ। तर आजकल नेपालमा भने महिलाले पनि आफुलाई स८न्तुष्ट पार्न परपुरुषसँग सम्बन्ध राख्ने गरेको पाइएको छ। पुरुषहरु पनि वेश्याको रुपमा व्यवसायमा हाम फालेका छन्। तर, उनीहरु खुल्ला रुपमा नभएर गोप्य रुपमा व्यवसाय अघि बढाइरहेका छन्। यस्ता पुरुष…
Read More
एकै मण्डपमा युवकले गरे दुई प्रेमिकासँग विवाह !

एकै मण्डपमा युवकले गरे दुई प्रेमिकासँग विवाह !

काठमाडौं । विवाहका सन्दर्भमा बेला बखतमा नयाँ नयाँ रोचक कुराहरु सार्वजनिक हुने गरेका छन् । माया यस्तो चिज हो युवा वा युवतीले आफूले मन पराएको मानिसलाई अरुले मन पराएको देख्न सक्दैन । तर, भारतको छत्तिसगढको बस्तर भन्ने ठाउँमा एक अनौठो घटना भएको छ । जुन दृश्यले मायाको परिभाषा नै बदलिएको छ । एक युवकले २ प्रेमिकासँग एउटै मण्डपमा विवाह गरे । तर युवतीहरुमा एक आपसमा आक्रोस देखिदैन् । अहिले ३ जनाले एकसाथ जिन्दगी बिताउन थालेको समाचारहरुमा बताइएको छ । युवकको नाम चन्दु हो । उनी ३ वर्ष पहिले युवक तोकापाल इलाकामन बिजुलीको पोल लगाउन गएका थिए । सोही क्रममा २१…
Read More
कुन महिनामा जन्मिएका युवतीको भाग्य कस्तो ? थाहा पाउनुहोस्

कुन महिनामा जन्मिएका युवतीको भाग्य कस्तो ? थाहा पाउनुहोस्

काठमाडौँ । मानिस एकै महिनामा जन्मिन्छ भन्ने छैन। १२ महिना मध्ये जुन महिनमा पनि जन्मिएको हुन सक्छ। तर अचम्मको कुरा के छ भने फरक महिनामा जन्मिएका महिलाको स्वभाव फरक पाइने गरेको छ। कुन महिनामा जन्मेका केटीमान्छेको स्वभाव कस्तो हुन्छ त। यस्ता छन् फरक महिनामा जन्मिएका महिलाको स्वभाव: बैसाख यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ । जेष्ठ जेष्ठ महिनामा जन्म लिएका महिलाहरू…
Read More
दक्षिण अफ्रिकी महिलाले ‘एकै पटक जन्माइन् १० सन्तान’

दक्षिण अफ्रिकी महिलाले ‘एकै पटक जन्माइन् १० सन्तान’

एजेन्सी । दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० वटा बच्चा जन्माएकी छन्। एकै पटक सर्वाधिक बच्चा जन्मिएको यो नयाँ कीर्तिमान हुन सक्ने बताइएको छ। गोसियामे थमारा सिथोलेका पतिका अनुसार पहिला स्क्यान गर्दा गर्भमा आठ वटामात्र बच्चा देखिएको थियो। तर १० वटा जन्मिँदा आफू छक्क परेको उनले बताए। "सात छोरा र तीन छोरी छन्। म खुसी छु, म भावुक भएको छु। म धेरै कुराकानी गर्न सक्दिनँ," सोमवार राति बच्चा जन्मिएपछि टेबोहो सोतेत्सीले प्रिटोरीआ न्यूजलाई बताए। पहिला पनि जुम्ल्याहा सैँतीस वर्षीया सिथोले पहिले पनि जुम्ल्याहा बच्चा जन्माएकी थिइन्। उनीहरू अहिले छ वर्षका भए। गर्भवती भएको २९ सातामा सोमवार साँझ शल्यक्रिया गरेर…
Read More
भोकाएको अजिंगरले निल्यो सिंगो हरिण (भिडियो)

भोकाएको अजिंगरले निल्यो सिंगो हरिण (भिडियो)

काठमाडाैं। भारतको उत्तर प्रदेशमा रहेको दुधवा नेसनल पार्कमा एक अजिंगरले भोकको सुरमा सिंगो हरिण नै निलिदिएको छ । अजिंगरलाई त्यो हरिण पचाउन हप्तौं लाग्छ । अजिंगरको पाचन रस तथा इन्जाइमहरू निकै बलियो हुने भएकाले सिंग र रौं पनि पचाइदिन्छ । अजिंगरले कुनै पनि जन्तुलाई निल्नुअघि आफ्नो मुख निकै फट्ट्याउन सक्छ । भिडियोमा अजिंगरले हरिणलाई बिस्तारै निलेको देख्न सकिन्छ । Unbelievable !! This Burmese python was too much hungry so swallows whole deer. From Dudhwa sent by @WildLense_India for sharing. pic.twitter.com/QdCBXEy4vZ — Parveen Kaswan, IFS (@ParveenKaswan) April 28, 2020
Read More
गीत गाएर आफ्नो आमालाई बोलाउने बाघ(भिडियोसहित)

गीत गाएर आफ्नो आमालाई बोलाउने बाघ(भिडियोसहित)

एजेन्सी । रुसको एक चिढियाघरमा आजकल एक बाघ आफ्नो सुरिलो स्वरका कारण प्रख्यात बनेको छ । विटास नामको यो बाघ आठ महिनाको छ । यो बाघ अमुर प्रजातिको हो । यो प्रजातीका बाघ सबैभन्दा ठूला, तेज र चलाख हुन्छन् । विटासलाई जब आफ्नी आमाको ध्यान खिच्नुपर्छ, तब ऊ गाउन सुरु गर्छ । विटासले चराले सुसेलेज जस्तै आवाज निकाल्छ। सर्बियाको बरनाल चिडियाखाना बस्ने विटासको आवाज कतिपयका नजरमा चराले सुसेलेजस्तो र कतिपयलका लागि बाँदरको हाँसोजस्तै छ । विटास यही आवाजका कारण सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । चिढियाखानाका कर्मचारीका अनुसार यस बाघका धेरै भाई–बहिनी छन् । त्यसकारण उनीहरुबाट आफ्नी आमाको ध्यान आफुतर्फ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.