सफल बन्नका लागि यी ५ मन्त्र याद गर्नुस्
काठमाडौं । हरेक व्यक्ति जीवनमा सफलता हासिल गर्न चाहन्छ । हरेक व्यक्तिका लागि सफलताको मानक फरक हुन्छ । कोही धेरै धन कमाउन चाहन्छ, त कोही ठूला पद वा मान–सम्मान चाहन्छ । तर, धेरैजसो सफल व्यक्तिका स्वभाव र धेरै कुराहरु मिल्दोजुल्दो हुन्छन् । ठूलो मेहिनत, लगन र आत्मविश्वासले नै सफलता प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्छ । सफल हुनका लागि तपाईले कस्ता बानी बसाल्नुपर्छ । पढ्नुहोस् – १. ठूलो सोच – सफलता प्राप्तिका लागि सधैं ठूलो सोच राख्न जरुरी छ । ठूला विचार राख्नेहरु चाडैं सफल हुन्छन् । भन्छिन् नि, ठूलो लक्ष्य तय गर्नभन्दा धेरै खतरा साना लक्ष्य प्राप्त गर्नमा हुन्छ । जब…