‘ब्रा’ सानो किनिदिएको भन्दै विवाहकै दिन श्रीमतीले मागिन् डिभोर्स

एजेन्सी । भित्री बस्र ‘ब्रा’ सानो किनिदिएको भन्दै एक महिलाले विवाह भएको १२ घण्टा नपुग्दै श्रीमानसँग सम्बन्ध बिच्छेदको माग गरेकी छिन्।

उनले आफ्नो श्रीमानलाई आफूले लगाउने ब्राको साइज थाहा हुदाँ हुँदै पनि सानो किनेर अपमान गरेको आरोप लगाएकी छिन्।

यो घटना केही दिनअघि चीनको एक शहरमा भएको हो । समाचारका अनुसार उनीहरुले पहिला कानूनी रुपमा विवाह गरेका थिए ।

पछि उनीहरुले रितपूर्वक विवाह गरे त्यसपछि बेहुला र बेहुलीबीच उक्त बिषयले विवाद चर्किएको हो।

संस्कारमा बेहुलाले बेहुलीलाई भित्री बस्र किनिदिने चलन रहेको समाचारमा उल्लेख गरिएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.