रुपन्देही सामूहिक हत्याका पाँचै जनाकाे सनाखत

काठमाडौं । रुपन्देहीको सामूहिक हत्यामा ज्यान गुमाउने सबैकाे सनाखत भएको छ ।

जिल्लाकाे तिलोत्तमा नगरपालिका–१०, कान्छी बजार नजिकको मैनहवा गाउँमा भएको सामूहिक हत्यामा ज्यान गुमाउने पाँचै जनाको सनाखत जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएकाे छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा माधव मुसहर, जानकी मुसहर, पोषराज मुसहर, करण चौधरी र आशिष चौधरी छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.