जेठ मसान्तसम्म लकडाउन थप गर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले जेठ ३२ गतेसम्म लकडाउन थप्ने निर्णय गरेकाे छ ।

आज बसेको मन्त्रीपरिषद्को बैठकले जेठ ३२ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो ।

यसअघि थपिएको लकडाउनको समयावधि आउँदाे जेठ २० गतेबाट सकिँदैछ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.