Year: 2021

शेखरको वरीयताबारे पार्टीभित्रै चर्कियो विवाद, अर्जुननरसिंह केसीले जनाए आपत्ति

शेखरको वरीयताबारे पार्टीभित्रै चर्कियो विवाद, अर्जुननरसिंह केसीले जनाए आपत्ति

काठमाडौँ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा पराजित डा.शेखर कोइरालाको पार्टीको अबको वरीयताको विषयमा विवाद चर्किएको छ । सभापति शेरबहादुर देउवाले यसअघिको परम्परा तोड्दै शेखरको वरीयता २०औँ नम्बरमा पुर्‍याइदिएपछि कांग्रेसभित्र विवाद बढेको हो। केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पनि यसबारे आपत्ति जनाएका छन् । उनले राजनीतिक व्यक्तित्व र प्रतिष्ठा कसैले तोकेका वरीयताले होइन जनता र आम कार्यकर्ताको मूल्यांन र विश्वासमा निर्भर रहने बताएका छन् । ‘राजनीतिक व्यक्तित्व र प्रतिष्ठा कसैले तोकेको वरीयताले होइन जनता र आम कार्यकर्ता साथीहरूको मूल्यांकन र विश्वासमा निर्भर हुन्छ,’ जोशीले पुराना जानकारीसहित ट्वीटरमा लेखेका छन्, ‘यसरी पार्टी पंक्ति निर्धारणका परम्परा र ऐतिहासिक तथ्य वा हालैको परम्परा तोड्नु…
Read More
शेखर काेइरालाले खुलाए चुनाव हार्नुकाे यस्ताे कारण, शशांक र सुजाता निराश

शेखर काेइरालाले खुलाए चुनाव हार्नुकाे यस्ताे कारण, शशांक र सुजाता निराश

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मतदाताले दिएको मतदानले वरीयाता कायम गरेको बताएका छन् । १४औं महाधिवेशनपछि पहिलो पटक गृह जिल्ला मोरङ पुगेका कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूलाई आएको मतदानले नै वरीयता कायम गरिदिएको बताएका छन् । कांग्रेस केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्य मनोनीत गर्दै २०औं नम्बरको वरीयता कायम गरेको थियो । कार्यकर्ताको माया नै आफ्नो वरीयता हुने उनको तर्क रहेको थियो । उनले सभापतिमा हार बेहोर्नुमा आफ्नो पनि कमजोरी भएको बताएका छन् । डा. शशांक कोइराला र सुजाता कोइरालाप्रति लक्षित गर्दै उनले आफ्नै भाइ-बहिनी तथा नेतालाई मिलाउन नसक्दा हार व्यहोर्नु परेको बताए । स्रोतका अनुसार…
Read More
नेपालको १२० देशसँग व्यापारघाटा

नेपालको १२० देशसँग व्यापारघाटा

काठमाडौं । आवश्यक वस्तुका लागि परनिर्भरता बढेसँगै नेपालको व्यापारघाटा पनि बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को मंसिरसम्ममा नेपालको १४३ वटा देशसँग व्यापारिक सम्बन्ध स्थापित भएकोमा १२० देशसँग भने व्यापारघाटा देखिएको छ । आयातको तुलनामा नेपालको निर्यात कमजोर भएपछि व्यापारघाटा बढ्दै गएको हो । भन्सार विभागको तथ्यांकअनुसार चालु आवको मंसिरसम्ममा नेपालले आठ खर्ब ३८ अर्ब रुपैयाँको वस्तु आयात गर्दा एक खर्ब दुई अर्व निर्यात भई ७ खर्व ३५ अर्व व्यापारघाटा भएको छ । नेपालको कुल व्यापारघाटामध्ये आधा भन्दा बढि व्यापारघाटा भारतसँग देखिएको छ । चालु आवको मंसिरसम्ममा भारतमा नेपालबाट ८४ अर्ब १५ करोड बराबरको निर्यात हुँदा पाँच खर्बभन्दा…
Read More
सर्पसँगको फोटोसुट गर्दा गायिकालाई चिउडोमा टोकेपछि…

सर्पसँगको फोटोसुट गर्दा गायिकालाई चिउडोमा टोकेपछि…

एजेन्सी। सर्पसँगको फोटोसुट गर्दा गायिका मेटालाई चिउडोमा टोकेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले सामाजिक सञ्जालमा ‘फेरि कहिल्यै हुँदैन’ क्याप्सन लेखेर भिडियो पोस्ट गरेकी छन् । भिडियोमा उनी सर्पसँग फोटोसुटमा व्यस्त छिन् । त्यही बीचमा कालो रंगको सर्पले उनको चिउडोमा टोक्छ । सर्पको टोकाईका कारण डराएकी मेटाले तुरुन्तै सर्पलाई फ्याक्छिन् । गायिका फोटोसुटका लागि भुइँमा सुतेकी थिइन् । त्यही बेला उनको शरीरमाथि केही सर्पहरु देखिए । गायिकाले कालो रंगको लेस लगाएकी थिइन् । त्यहाँ सेतो रंगको सर्प राख्दा त्यहाँ पहिले नै रहेको कालो रंगको सर्पले सेतो सर्पलाई टोक्छ ।
Read More
के छ प्रचण्डको राजनीतिक प्रतिवेदनमा ?

के छ प्रचण्डको राजनीतिक प्रतिवेदनमा ?

काठमाडौँ। नेकपा माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ वटा समूह बनाइएको छ । ती समूहमा छलफल पछिको निष्कर्षलाई समावेश गर्दै प्रतिवेदनले अन्तिम रुप पाउने छ । पार्टी एकता, अदालतको फैसला, एकता भंग हुनाको कारण, प्रचण्डपथ, पार्टी कमजोर हुनाको कारण सहित विश्व परिस्थिति, जलवायु परिवर्तन र आगामी कार्यदिशा लगायतका विषयमा राजनीतिक प्रतिवेदनमा व्याख्या गरिएको छ । के छ प्रचण्डको प्रतिवेदनमा ? प्रचण्डले प्रतिवेदनमा देशको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थी मोर्चाबन्दीको बारेमा उल्लेख गरेका छन् । प्रचण्डले विदेशी प्रतिक्रियावादी शक्तिहरूले मलजल गर्दै लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय स्वाधिनतामाथि हस्तक्षेप…
Read More
आज पौष १३ गते मंगलवारको राशिफल

आज पौष १३ गते मंगलवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त तथा साथीभाइसँग भेटघाट हुने र मन प्रसन्न रहने समय रहेको छ । आर्थिक तथा शेयर बजारबाट पनि राम्रै लाभ लिन सकिन्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साहित्य एवं सङ्गीतमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला पनि…
Read More
आज सलमानको जन्मदिन : यी हुन् रोचक किस्सा

आज सलमानको जन्मदिन : यी हुन् रोचक किस्सा

एजेन्सी : बलिउडका दिग्गज अभिनेता सलमान खानलाई पहिचानको आवश्यकता छैन । बलिउडका बिग बजेटको फिल्म भन्नासाथ सलमानको नाम छुट्दैन । सलमान अभिनयका अलावा गायनमा पनि उत्तिकै मोह राख्छन् । उनको जन्म डिसेम्बर २७, १९६५ मा प्रख्यात कलाकार तथा लेखक सलीम खानको घरमा भएको हो । सलमानले कैयौं सफल फिल्म निर्माण गरेका छन् । फिल्मबाहेक सलमान निजी जीवनका कारण पनि चर्चामा आउछन् । यहाँ सलमानको बारेमा नसुनिएका केही रोचक कुरा प्रस्तुत छन्- सलमान पछिल्लो २० वर्षदेखि कुनै पनि होटलको प्रमुख ढोकाबाट भित्र प्रवेश गरेका छैनन् । यो कुराको खुलासा उनले कपिल शर्मा शोमा गरेका थिए । उनका अनुसार २० वर्ष यता…
Read More
सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा सिरहामा चक्काजाम

सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा सिरहामा चक्काजाम

सिरहा : सिके राउत नेतृत्वको जनमत पार्टी सिरहाले किसानका सात बुँदे मागसहित आन्दोलनमा उत्रिएको छ । पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा उत्रिएको हो । जनमतले आज सिराहमा चक्काजामको घोषणा गरेको छ । आज बस्ने आन्दोलन समितिको बैठकबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारी दिइएको छ ।
Read More
भारतमा ओमिक्रोनः नयाँ दिल्लीमा फेरि कर्फ्यू

भारतमा ओमिक्रोनः नयाँ दिल्लीमा फेरि कर्फ्यू

नयाँ दिल्ली - कोभिड संक्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमवारबाट कर्फ्यू लगाउने भएको हो । राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने भएको छ । भारतमा पछिल्लो २४ घन्टामा ७ हजारमा जना कोभिड संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ४२२ जनामा नयाँ भेरियन्ट देखिएको छ । नयाँ भेरियन्टका बिरामी र अधिकांश संक्रमित नयाँ दिल्लीमा देखिएका छन् । यसअघि उत्तर प्रदेशमा पनि रात्रिकालीन कर्फ्यू लगाइएको थियो । नयाँ दिल्लीबाहेक अन्य सहरहरुमा पनि विभिन्न प्रतिबन्ध लगाइएका छन् । अंग्रेजी नयाँ वर्षमा होटल, रेस्टुराँ,…
Read More
न्यून चापीय प्रणालीको असर : कहाँ कस्तो रहने छ मौसम ?

न्यून चापीय प्रणालीको असर : कहाँ कस्तो रहने छ मौसम ?

काठमाडौँ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अबको केही दिन देशभरको मौसम बदली तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले आइतबार राति जारी गरेको हिउँद यामको विशेष मौसमी बुलेटिन जारी गरेर देशको पश्चिमी क्षेत्रबाट आइतबार प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव फैलिने क्रममा रहेको उल्लेख गरेको हो । राति पहाडी तथा हिमाली भूभागमा सामान्य देखि पूर्णतया बदली र तराइका भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । मंगलबार र बुधबार सो प्रणालीले देशभर फैलिई सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने महाशाखाले आँकलन गरेको छ ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.