Year: 2021

आजबाट लाइसेन्स छपाइ सुरु, सकेसम्म टाढाकालाई घरमै पुर्याउने व्यवस्था गरिने

आजबाट लाइसेन्स छपाइ सुरु, सकेसम्म टाढाकालाई घरमै पुर्याउने व्यवस्था गरिने

काठमाडौं । एक वर्षदेखि बन्द भएको स्मार्ट लाइसेन्सको छपाइ काम मंगलबारदेखि फेरि शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले मंगलबार एक कार्यक्रमका बीच स्मार्ट लाइसेन्सको छपाइ शुरु भएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । घिमिरेले ४ वटा मेसिनले स्मार्ट लाइसेन्स छपाइको काम शुरु गरेको बताए । ‘विभागसँग भएका ४ वटा मेसिनले प्रतिघण्टा ४५० वटा कार्ड छाप्न सक्छन्,’ उनले भने, ‘यी मेसिनमार्फत् दैनिक ३ सिफ्टमा १० हजार छपाइ गर्न सकिन्छ ।’ माघ महिनाभित्र स्मार्ट लाइसेन्स लिन बाँकी भएका सबैले लाइसेन्स पाउने विभागका महानिर्देशक घिमिरेले बताए । कार्यक्रमा मन्त्री यादवले टाढाबाट लाइसेन्स लिन आउनु पर्ने बाध्यतालाई हटाउन आगामी…
Read More
वाणिज्य बैंकहरुको निक्षेप २ अर्बले घट्यो, कर्जा लगानी ४ अर्बले बढ्यो

वाणिज्य बैंकहरुको निक्षेप २ अर्बले घट्यो, कर्जा लगानी ४ अर्बले बढ्यो

काठमाडाैँ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए)का अनुसार पुस लागेयता वाणिज्य बैंकहरुको कुल निक्षेप २ अर्ब रुपैयाँले घटेको छ । एनबीएको तथ्यांक अनुसार गत मंसिर २९ गतेसम्म कुल निक्षेप ४२ खर्ब ३७ अर्ब रुपैयाँ रहेकोमा पुस ९ गतेसम्म घटेर ४२ खर्ब ३५ अर्ब रुपैयाँमा झरेको छ । पछिल्लो एक सातामा (पुस ३ गतेदेखि पुस ९ गतेसम्म) भने वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले घटेको छ । गत पुस २ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ३९ अर्ब रुपैयाँ रहेकोमा पुस ९ गतेसम्म घटेर ४२ खर्ब ३५ अर्ब रुपैयाँमा झरेको हो । यसैगरी पुस लागेयता वाणिज्य बैंकहरुको कर्जा लगानी थप ४…
Read More
साढे ७ अर्ब बराबरको आईपीओ स्वीकृतिको पर्खाइमा, नेतृत्वविहीन हुँदा ढिलाइ

साढे ७ अर्ब बराबरको आईपीओ स्वीकृतिको पर्खाइमा, नेतृत्वविहीन हुँदा ढिलाइ

काठमाडौं । विभिन्न क्षेत्रका दुई दर्जनभन्दा बढी कम्पनीहरूले साढे ७ अर्ब बराबरको प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डमा २८ वटा कम्पनीले कुल सात अर्ब ३९ करोड ६६ लाख ४०० रुपैयाँ बराबरको ६ करोड ७२ लाख ४६ हजार चार कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएका छन् । यसमध्ये १८ वटा हाइड्रोपावर, दुई इन्स्योरेन्स, ६ माइक्रोफाइनान्स र दुईवटा अन्य कम्पनी रहेको बोर्डले जनाएको छ । बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीहरूको सेयर निष्कासन प्रक्रिया सुरु हुनेछ । तर, चार महिनायता बोर्डकाे अध्यक्ष रिक्त हुँदा सेयर निष्कासनका लागि स्वीकृति हुन सकेको छैन । तत्कालीन बोर्ड अध्यक्ष भिष्म ढुंगानाले सर्वोत्तम…
Read More
नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ। मंगलबार नेप्सेमा महालक्ष्मी विकास बैंकको २० प्रतिशत, निर्धन उत्थानको २९ दशमलव ५ प्रतिशत र नेपाल हाइड्रो डेभलोपर्सको ७ प्रतिशत बोनस सेयर समायोजन भएको हो । समायोजनपछि महालक्ष्मी विकास बैंकको सेयर मूल्य ४७० रुपैयाँ ३३ पैसा कायम भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । निर्धन उत्थानको समायोजनपछि एक हजार २०० रुपैयाँ ७७ पैसा कायम भएको छ । लघुवित्तले गत वर्षको नाफाबाट २९ दशमलव ५ प्रतिशत बोनस सेयर र कर तिर्न…
Read More
गेटा विमानस्थल स्तराेन्नतिका लागि एक अर्ब १५ करोड विनियाेजन

गेटा विमानस्थल स्तराेन्नतिका लागि एक अर्ब १५ करोड विनियाेजन

धनगढी । धनगढीस्थित गेटा विमानस्थलको स्तरउन्नतीका लागि सरकारले एक अर्ब १५ करोड बजेट छुट्याएको छ । विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउन आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न एक अर्ब र भौतिक संरचना निर्माणका लागि १५ करोड बजेट छुट्याएकाे हाे । संस्कृति पर्यटन तथा नागिरक उड्यन मन्त्री प्रेम आलेको अध्यक्षतामा बसेको नागिरक उड्यन प्राधिकरणकाे ९२औँ बैठकले गेटासहित सुदूरपश्चिमका विभिन्न जिल्लाका विमानस्थल स्तराेन्नतिका लागि बजेट छुट्याउने निर्णय गरेको हो । बैठकले धनगढीमा क्षेत्रीय स्तरको विमानस्थल विस्तार तथा निर्माणका लागि नक्सा पारित गर्नुको साथै दुई सय ५० बिघा जग्गा अधिग्रहण गर्ने प्रस्तावसमेत पारित गरेको छ । जग्गा अधिग्रहण गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि धनगढी विमानस्थल…
Read More
नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ३ अर्बमा सिमित

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ३ अर्बमा सिमित

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारका तेस्रो दिन आज मंगलबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से २.६६ अंकले घटेर दुई हजार पाँच सय १८ दशमलब ९९ विन्दुमा पुगेको हो । त्यस्तै, कोरोबार रकममा भने घटेको छ । आज ३ अर्ब १२ करोड ५५ लाख बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा भोटेकोशी जलविद्युत कम्पनी रहेको छ । यो कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छ । त्यस्तै, आज गोर्खाज फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ९…
Read More
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

२०७८ पुस १३ गते (मंगलबार) दिउँसो : देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। सुदूर पश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। राती : देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ । २०७८ पुस १४ गते (बुधबार) दिउँसो : देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली…
Read More
राउत नेतृत्वको आमहड्ताल असफल पार्न सिरहामा दुई दिनका लागि निषेधाज्ञा जारी

राउत नेतृत्वको आमहड्ताल असफल पार्न सिरहामा दुई दिनका लागि निषेधाज्ञा जारी

सिरहा ।जनमत पार्टी केहि दिन अघिदेखि सिरहा जिल्लामा गरिरहेको आमहड्ताल र चक्काजामको कारण सर्वसाधारणलाई पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञा जारी गरेको छ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको चक्काजाम असफल पार्न जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञा जारी गरेको हो । आज (१३ पुष) बिहानको ५ बजेबाट भोली (१४ पुष) बेलुका ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।
Read More
माओवादी महाधिवेशन : २५ समूहले थाले राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल

माओवादी महाधिवेशन : २५ समूहले थाले राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन तथा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको बिद्यान मस्यौदामाथि आजबाट समूहगत छलफल सुरु हुने भएको छ । सोमबारबाट सुरु भएको बन्द सत्रमा अध्यक्ष प्रचण्डले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन तथा गुरुङले १५ सदस्यीय पदाधिकारीसहित २ सय ९९ सदस्य केन्द्रीय कमिटी बनाउन विधान प्रस्तुत गरेका थिए । सो विषयमा आजबाट २५ वटा समूह बनाई समूहगत छलफल हुन गइरहेको छ । महाधिवेशन स्थल नेपाल प्रज्ञा प्रतिष्ठान, केन्द्रीय कार्यालय पेरिसडाँडा र विभिन्न पार्टी प्यालेसमा प्रस्तुत दुई प्रतिवेदनमाथि छलफल सुरु हुन लागेको हो ।…
Read More
चिसोबाट कसरी बच्ने ?

चिसोबाट कसरी बच्ने ?

काठमाडौं : देशभर चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । काठमाडौं उपत्यकासहितका मुलुकका विभिन्न क्षेत्रमा बदली छ । जसकारण आज बिहान चिसो झनै बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र बुधबार वर्षा र हिमपातको सम्भावना छ । जसले चिसो झन बढाउनेछ । चिसोमा संक्रमणको जोखिम पनि उत्तिकै रहन्छ । चिसोबाट कसरी जोगिने ? बालबालिका र वृद्धवृद्धाको हेरचाह कसरी गर्ने ? यस विषयमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जका छातीरोग विशेषज्ञ डा. नीरज बमका टिप्स यस्ता छन् । चिसोका कारण रुघाखोकी, ज्वरो, उच्च रक्तचाप, घाँटीको श्वासनलीमा एलर्जी बढ्ने,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.