बुढानिलकण्ठमा तीन दलको बैठक सुरू

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपालको तीन दलको बैठक सुरु भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपालको तीन दलको बैठक सुरु भएको हो ।

बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिजय कुमार गच्छदार, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, महामन्त्री पुर्ण बहादुर खड्का, सह-महामन्त्री डा. प्रकाशशरण महत र कृष्णप्रसाद सिटौला सहभागी छन् ।

Facebook Comments