सप्तरी । देशमा थप २८८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा थप २८८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ जना पुगेको छ । देशमा अहिले २६ सय १५ जना सकृय सङ्क्रमित रहेका छन् ।
देशमा निको हुने दर घटेको छ । देशमा अहिलसम्म दुई लाख ७३ हजार ७३५ निको भएका छन् ।











Facebook Comments