नेपाल राष्ट्र बैंककी शाखा अधिकृत सुष्मा रिजाल रेग्मी पक्राउ

काठमाडौं। नेपाल राष्ट्र बैंकमा कार्यरत एक महिला कर्मचारीलाई प्रहरीले पक्राउ परेको छ ।

काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार बैंककी शाखा अधिकृत सुष्मा रिजाल रेग्मी पक्राउ परेकी हुन् ।

‘उनले जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको भन्‍दै सरकारी वकिलको कार्यालयमा जाहेरी परेको रहेछ’ परिसरका एक अधिकारीले भने, ‘अदालतबाट पक्राउ पुर्जी आइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.