काठमाडाैँ । अनमोल केसीसँग स्क्रिन शेयर गर्दै अभिनयमा डेब्यु गरेकी अदिती बुढाथोकीको पहिलो चलचित्र ‘कृ’हाे ।
उक्त चलचित्रबाट नेपाली सिनेमा जगतमा निकै चर्चा चुलियाे ।
पछिल्लाे समयमा पनि बलिउडमा संघर्ष गरिरहेकि छिन् । यसैक्रममा उनको चर्चा भारतीय मिडियामा समेत हुन थालेका छन् ।













Facebook Comments