राजनीति

पार्टी गतिविधि गर्न कुनै कानूनी बन्देज छैन: जसपा महासचिव राई

पार्टी गतिविधि गर्न कुनै कानूनी बन्देज छैन: जसपा महासचिव राई

काठमाडौं । जनता समाजवादी पार्टीले नेता,कार्यकर्ता तथा पार्टीप्रति शुभेच्छा राख्ने सबैमा भ्रममा नपरी पार्टी कामलाई निरन्तरता दिन आग्रह गरेको छ । जनता समाजवादी पार्टी, नेपालबाट अलग भएर बनेको जसपाले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले अल्पकालिन आदेश मार्फत हाललाई जनप्रतिनिधिहरुलाई मात्र जनता समाजवादी पार्टी,नेपाल र त्यसबाट अलग भई बनेको जनता समाजवादी पार्टी मध्ये एक रोजेर निर्वाचन आयोगमा सनाखत गर्न मात्र स्थगित गरेको स्पष्ट पारेको छ। जनता समाजवादी पार्टीमा सनाखत गरि सकेका संघीय सांसद, प्रदेश सांसद तथा जनप्रतिनिधिहरुलाई काम गर्न बन्देज नलगाएको बताउँदै पार्टीको सम्पूर्ण काम संविधानले दिएका समिति निर्माण, भेला, सम्मेलन, पार्टी समिति रुपान्तरण गर्ने जस्ता संगठानिक काम गर्न जनता…
Read More
किन चीन धाइरहन्छन् नेपालका कम्युनिष्ट नेताहरु ?

किन चीन धाइरहन्छन् नेपालका कम्युनिष्ट नेताहरु ?

काठमाडौँ । नेपालका कम्युनिष्ट नेताहरू एकपछि अर्को गर्दै चीन भ्रमणमा पुगेका छन् । केही दिनअघि मात्रै सत्तामा कम्युनिष्ट पार्टीहरूको वर्चश्व रहेकै बेला माओवादी केन्द्रका महासचिव देव गुरुङको नेतृत्वमा एउटा टोली चीन पुगेको छ । चीन भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका महासचिव गुरुङ नेतृत्वको टोलीसँग चीनको इन्टरनेशन डिपार्टमेन्ट सेन्ट्रल कमिटी अफ सीपीसी (आईडीसीपीसी) का प्रमुख लिउ चियानचाओले नेपालमा वामपन्थी एकीकरणमा गर्न जोड दिएका थिए । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले नेपाली नेताहरूलाई पालैपालो चीन भ्रमणको निम्तो दिइरहेको छ । गत वर्षको सेप्टेम्बर महिनाको अन्तिम साता एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुन आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साताव्यापी चीन भ्रमणपछि चीनले…
Read More
कांग्रेस सांसद बजगाईंद्वारा चिनियाँ हस्तक्षेपको भर्त्सना

कांग्रेस सांसद बजगाईंद्वारा चिनियाँ हस्तक्षेपको भर्त्सना

काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद राजेन्द्र बजगाईंले नेपालमा वामपन्थीहरुको स्थिर सरकार भएको हेर्ने चिनियाँ पक्षको चाहनालाई गम्भीर आपत्ति जनाएका छन् । चीन भ्रमणमा रहेको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटको क्रममा चीनको इन्टरनेश्नल डिपार्टमेन्ट सेन्ट्रल कमिटी अफ सीपीसी (आईडीसीपीसी) का प्रमुख लिउ चियानचाओले वामपन्थी एकीकरणमा जोड दिएको र नेपालमा वामपन्थीहरुको स्थिर सरकार भएको हेर्न चाहेको भन्ने समाचारको बारेमा टिप्पणी गर्दै कांग्रेस सांसद बजगाईंले यस्तो टिप्पणी गरेका हुन् । उनले आफू राष्ट्रवादी र कांग्रेसको सक्रिय कार्यकर्ता भएको नाताले आफूले उक्त हस्तक्षेपको भर्त्सना गरेको जनाएका छन् ।
Read More
प्रधानसेनापतिसँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता

प्रधानसेनापतिसँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंहले शिष्टचार भेटवार्ता गरेका छन् । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्नेलगायत विषयमा छलफल भएको थियो । साथै लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका थिए । उनी नेपालको औपचारिक भ्रमणका लागि गत चैत २६ गते काठमाडौं आएका थिए । भ्रमणका दौरान उनले भारतीय गोर्खा सैनिक निवास, पेन्सन भुक्तानी कार्यालय, पोखरा र पेन्सन भुक्तानी कार्यालय, धरानको भ्रमण गरेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । साथै उनले काठमाडौँ, पोखरा र धरानमा नेपालमा बसोबास…
Read More
चिनियाँ सरकारी अधिकारीको प्राथमिकतामा नपरेको नारायणकाजीको चीन भ्रमण, कामभन्दा हल्ला बढी

चिनियाँ सरकारी अधिकारीको प्राथमिकतामा नपरेको नारायणकाजीको चीन भ्रमण, कामभन्दा हल्ला बढी

काठमाडौँ। उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ नौदिने चीन भ्रमण सकेर स्वदेश फर्किएपछि भ्रमणका परिणाम चाडै देखिने दाबी गरे। परराष्ट्र मन्त्री श्रेष्ठको भ्रमण कूटनीति र राजनीतिक भन्दा धार्मिक रूपमा बढी चर्चामा रहेका बेला उनले भ्रमणको परिणाम देखिने र परम्परागत रूपमा रहेका नेपाल–चीनबीचका १४ वटा नाकालाई खुलाउने प्रयास गरेको दाबी गरे। उनले नेपालका लागि यी १४ वटा नाका खुलाउने विषयमा गरेको कुराकानीलाई आधिकारिक रूपमा नेपाल सरकारले पत्राचार गरेको वा औपचारिक प्रस्ताव गरेको विषय भने कहीँ कतै उल्लेख गरेको छैन। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्रालयबाट अनौपचारिक कुराकानी मात्रै भएको छ। दुई देशका अधिकारीहरूबिच औपचारिक प्रस्तावमा छलफल भएको छैन। ‘चीन सहमत भयो भने…
Read More
चीनले चार वर्षदेखि रकम नपठाउँदा उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रम अलपत्र

चीनले चार वर्षदेखि रकम नपठाउँदा उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रम अलपत्र

काठमाडौँ । छिमेकी तथा दातृ राष्ट्रले विभिन्न कार्यक्रमका नाममा रकम सहयोग गर्ने प्रतिबद्धता जनाउँछन् । तर, कतिपय प्रतिबद्धता कागजमै सीमित हुने गरेका छन् । चीनले उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रममा बर्सेनि ४९ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे पनि चार वर्षदेखि रकम पठाएको छैन । नेपाल सरकारको अर्थ मन्त्रालय र चीन सरकारले २०७५ मा यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता पत्रमा चीनसँग जोडिएका उच्च पहाडी १५ जिल्लाका १२६ स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने उल्लेख थियो । अर्थ मन्त्रालयले सम्झौतापछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई चीनसँग सीमा जोडिएका १५ जिल्लामा पूर्वाधार विकास तथा…
Read More
नेपालले किन चाह्यो चीनसँग पनि भारतसँग जस्तै मन्त्रीस्तरीय संयन्त्र?

नेपालले किन चाह्यो चीनसँग पनि भारतसँग जस्तै मन्त्रीस्तरीय संयन्त्र?

नेपालले द्विपक्षीय संवादका लागि भारतसँगको जस्तै विदेशमन्त्रीस्तरीय संयन्त्र निर्माण गर्न बेइजिङसँग प्रस्ताव गरेको छ। हाल चीनको भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल चीन संयुक्त आयोगको स्थापनाका लागि प्रस्ताव गरेको बेइजिङस्थित नेपाली राजदूतले बीबीसीलाई बताएका छन्। बुधवार वाङ यीसँगको छलफलमा क्रममा नेपाली परराष्ट्रमन्त्रीले चिनियाँ अवधारणा बेल्ट एन्ड रोड इनिसिएटिभ(बीआरआई)प्रति नेपाल प्रतिबद्ध रहेको भन्दै त्यसको कार्यान्वयन योजनाको ‘अन्तिम मस्यौदा’ गर्ने काम भइरहेको धारणा राखेको थियो। चीनले काठमाण्डूमा सत्ता समीकरण फेरिएपछि परराष्ट्रमन्त्री श्रेष्ठले चीन भ्रमणलाई पहिलो रोजाइमा राख्नुले नेपाल सरकारले चीनलाई दिएको महत्त्वलाई प्रतिविम्बित गरेको भन्दै बेइजिङले छिमेकी देशसँगको कूटनीतिक सम्बन्धलाई उच्च महत्त्व दिएको जनाएको छ। उपप्रधानमन्त्री श्रेष्ठले बीआरआईबारे के कुरा…
Read More
बिआरआई : योजना के छ?

बिआरआई : योजना के छ?

काठमाडाैं । नेपालले चिनियाँ राष्ट्रपति सी जिनपिङको हस्ताक्षरित बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा हस्ताक्षर गरेको सात वर्ष बितिसक्दा कुनै ठाेस निर्णयमा पुग्न सकेकाे छैन । नेपाल बिआरआईको हिस्सा हुनुको अर्थ के हो भन्ने कुरा अझै स्पष्ट हुन नसकेकाे जानकाहरू बताउँछन् । भर्खरै बेइजिङमा भएको भेटवार्तामा नेपालका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उनका चिनियाँ समकक्षी वाङ यीबीच ‘बिआरआई कार्यान्वयन योजना’मा ‘छिट्टै’ हस्ताक्षर गर्ने सहमति भएको विभिन्न सञ्चारमाध्यममा प्रथामिकताका साथ समाचार छापिएकाे छ । नेपालसँगको आर्थिक सहयोगका साथै चीनले यसअघि नै प्रतिबद्धता जनाएका परियोजनाहरू कार्यान्वयनका लागि हस्ताक्षर गर्नु पूर्व शर्त भएको चिनियाँ अधिकारीहरूले बताएका छन् । योजना सार्वजनिक हुन बाँकी रहेकाले यसबारे…
Read More
तिब्बती शरणार्थीको ‘धार्मिक स्वतन्त्रता’मा नयाँ सरकारको धरपकड

तिब्बती शरणार्थीको ‘धार्मिक स्वतन्त्रता’मा नयाँ सरकारको धरपकड

काठमाडाैं । सत्तामा नयाँ समीकरणपछि बनेको सरकारले काठमाडौं उपत्यकामा रहेका तिब्बती शरणार्थीमाथि झन् कडाइ गरेको छ । तिब्बतीहरुले मार्च १० मा मनाउने अप्राइजिङ डे, मार्च १४ मा धार्मिक गतिविधिमा रोक लगाएको सरकारले मार्च २८ मा पनि त्यस्तै खालको धार्मिक क्रियाकलापमा पनि निषेध नै लगाउने गरी प्रस्तुत भएको एक तिब्बती शरणार्थी नेताले बताएका छन् । काठमाडौंमा उपत्यकामा विभिन्न समयमा आएका तिब्बती शरणार्थी बसोबास गर्दै आएका छन् । उनीहरु उपत्यकाका विभिन्न क्याम्पमा शरण लिँदै आएका छन् । उनीहरुले विभिन्न विशेष दिनमा प्रदर्शन पनि गर्दै आएका छन् । तर, एक चीन सिद्धान्तमा प्रतिबद्ध रहेको सरकारले उनीहरुको प्रदर्शनमा रोक तथा आवश्यक परेमा धरपकड गर्दै…
Read More
नयाँ गठबन्धनसँगै बढ्याे चिनियाँ चहलपहल

नयाँ गठबन्धनसँगै बढ्याे चिनियाँ चहलपहल

काठमाडौं । परराष्ट्र मन्त्रालयको चाबी हातमा लिएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पहिलो विदेश भ्रमण उत्तरी छिमेकी चीनबाट सुरु गर्दै छन्। चैत ११ गते बेइजिङ उड्न लागेका श्रेष्ठले चिनियाँ समकक्षी वाङ यिसँग दुईपक्षीय वार्ता गर्ने छन्। नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा चीन जान लागेका मन्त्री श्रेष्ठले चीनका लगानीकर्ता र अन्य पक्षसँग समेत भेटघाट गर्ने छन्। अकस्मात गठबन्धन परिवर्तनले छायामा परेको लगानी सम्मेलनलाई सफल बनाउन सरकारले ठूला मुलुकहरूको साथ खोजिरहेको छ। पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्नुमा चिनियाँ हात रहेको भन्ने आशंका र अड्कालबाजीबीच हुन लागेको श्रेष्ठको भ्रमणलाई देशभित्र र बाहिर निकै अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि शीर्ष नेताहरूले नयाँ गठबन्धन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.