अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न नदिने ‘चिनियाँ फ्याक्टर’!

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न नदिने ‘चिनियाँ फ्याक्टर’!

काठमाडाैं । सन् २०२३ जनवरी १ (अंग्रेजी नयाँ वर्षका दिन) मा तामझामका साथ उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले गत बुधबार (असार ६ गते) पहिलो अन्तर्राष्ट्रिय उडान पायो । २ हजार किलोमिटर पार गरेर चीनको छेन्दुबाट सिचुवान एअरलाइन्सको न्यारोबडी ए–३१९ जहाजले पोखरा एयरपोर्टमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्यो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन हुनु अघिल्लो दिन काठमाडौँस्थित चिनियाँ दूतावासले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत नेपाली भाषामै लेखेर पोखरा एयरपोर्ट चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)अन्तर्गतको परियोजना भएको उल्लेख गर्यो । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोह भोलि बिहान ११ बजे हुने भएको छ । यो नेपाल–चीन बिआरआई सहयोगको प्रमुख परियोजना हो । नेपाल सरकार…
Read More
चिनियाँ दूतावासले ऋण लिएर बनाएको पोखरा विमानस्थललाई बिआरआईको प्रोजेक्ट भन्दै बाेल्याे झुठ

चिनियाँ दूतावासले ऋण लिएर बनाएको पोखरा विमानस्थललाई बिआरआईको प्रोजेक्ट भन्दै बाेल्याे झुठ

काठमाडौं । ऋण लिएर बनाइएको पोखरा अन्तराष्ट्रिय विमानस्थललाई चीनले बिआरआई (बेल्ट रोड इनिसियटिभ)को प्रोजक्ट दाबी गरेपछि अहिले विवाद चर्किएको छ । यसघिदेखि नै विमानस्थलको प्रोजेक्ट बिआरआई अन्तर्गत भएको दाबी गर्दै आएको चीनले बुधबार पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय चार्टर्ड विमान अवतरण गर्दै पुनः विमानस्थलको प्रोजेक्ट बिआरआई अन्तर्गत रहेको दोहोर्याएको हो । ‘विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो । अन्ततः हामीले अन्तराष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ ।’, चिनियाँ राजदुत छन् सोङ्ले भने, ‘यो उपलब्धि चीन र नेपालबीचको कनेक्सन र बिआरआई सहकार्यको नयाँ अध्याय हो ।’ तर, चिनियाँ राजदुतले सार्वजनिक समारोहमा गरेको उक्त दाबी झुट भएको नेपाली पक्षको तर्क…
Read More
विमानस्थललाई ‘ऋणको पासो’ बाट चीनबाट आएको चार्टर्ड विमानले जोगाउला?

विमानस्थललाई ‘ऋणको पासो’ बाट चीनबाट आएको चार्टर्ड विमानले जोगाउला?

काठमाडाैं । पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ६ महिनापछि अन्तर्राष्ट्रिय विमान अवतरण गर्न गरेकाे छ । आन्तरिक उडानमा सीमित भएको विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण गर्नु आफैंमा ऐतिहासिक हुने नै भयो। आज बिहान भित्रिएको सिचुआन एयरलाइन्सको यस विमान रेगुलर सेड्युलको फ्लाइट भने होइन। चीनबाट पोखरामा सिधा चार्टर्ड उडान गरेको हो यस विमानले। चीनको ऋण सहायतमा २८ अर्बभन्दा धेरैको लगानीमा निर्माण भएको पोखरा विमानस्थललाई धेरैले ‘ऋणको पासो’का रुपमा अर्थ्याउँदै आएका छन्। यसखाले अर्थ्याई ६ महिनासम्म उडान नहुँदा स्वाभाविक रुपमा पुष्टि हुनेतिरै देखियो। चीनको छेन्दु-तियान्फु इन्टरनेशनल विमानस्थलबाट उडेको जहाज आज बिहान ९ बजेर ९ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।…
Read More
बीआरआईको ऋण वरदान कि अभिशाप ?

बीआरआईको ऋण वरदान कि अभिशाप ?

श्रीमन नारायण चिनियाँ राष्ट्रपति सी चिनपिङको महत्वाकांक्षी आर्थिक परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अहिले चारैतिर चर्चाको विषय भएको छ । बीआरआई अस्तित्वमा आएको एक दशकमै विश्वका १४७ देशहरु यसका सदस्य भइसकेका छन् । चीनले यसमा खर्बौं डलरको लगानी गरेको छ । बीआरआई अन्तर्गत चीनले चर्को ब्याजदरमा ऋणमात्रै प्रवाहित गर्ने गरेको कारण कतिपय देशमा भौतिक संरचनाको निर्माण भएको पाइए पनि यसका दुष्परिणामहरु पनि देखा पर्न थालेका छन् र बीआरआईको ऋण वरदान हो कि अभिशाप ? भन्ने विषयमा विश्वव्यापीरुपमै नयाँ बहसको जन्म दिएको छ । कनै पनि अनुदान अथवा ऋण होस्, त्यसको निरुपण, उपादेयता र सम्भाव्यता विस्तृतरुपमा विश्लेषण गर्नुपर्छ । ऋण…
Read More
विकासका लागि नेपाल र भारतबीच सहकार्य बढ्दै

विकासका लागि नेपाल र भारतबीच सहकार्य बढ्दै

काठमाडाैं । पछिल्लाे समय विकासका लागि नेपाल र भारतबीच सहकार्य बढ्दै गएको छ । द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, बृहत्तर सहयोग अभिवृद्धि गर्ने र पारस्परिक हितका प्रमुख मुद्दाहरूलाई सम्बोधन गराउने लक्ष्यका साथ नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार दिनकाे भारत भ्रमण गरेका छन् । नेपालको भारतसँगको लामो समयदेखि परीक्षित सम्बन्ध र विगतदेखि चलिआएको स्थापित परम्पराअनुसार नेपालको नयाँ सरकार बने लगत्तै प्रधानमन्त्री प्रचण्ड सत्तामा आएपि पहिलोपटक भारत भ्रमण गरेका हुन् । खुला सिमाना भएकाले आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक निकटता र जनताबीचको सम्बन्धका कारण हाम्रो सम्बन्ध अनौठो बनेकाे भारत भ्रमणकाे क्रममा रहेका बेला प्रधानमन्त्री प्रचण्डले भनेका थिए । यति घनिष्ट र…
Read More
भारतद्वारा नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार

भारतद्वारा नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार

काठमाडौं । भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार दिने भएको छ । नेपाल सरकारको अनुरोधमा भारतले नेपाललाई १५ वटा मुर्रा भैसी दिएको भारतीय दूतावासले शनिबार विज्ञप्ति मार्फत जनाएको छ । ‘कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैंसी नेपाल सरकारलाई उपलब्ध गराइँदैछ’ शनिबार भारतीय दूतावासका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ । दुई देशबीच कृषि क्षेत्रलाई नयाँ गति दिने उद्देश्यले नानो फर्टिलाइजर्स र प्राकृतिक खेती जस्ता विषयमा पनि छलफल भएको भारतीय दूतावासले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबारदेखि भारत भ्रमणमा छन् । त्यस क्रममा दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका…
Read More
गोल्छा ग्रुप र इन्डियन आयलको लगानीमा नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना

गोल्छा ग्रुप र इन्डियन आयलको लगानीमा नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना

काठमाडाैं । नेपालमा सर्भो लुब्रिकेन्टको उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना हुने भएको छ । गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग संयुक्त लगानीमा लुब्रिकेन्ट प्लान्ट स्थापना गर्ने भएको हो । २०२४ को अन्त्यसम्ममा प्लान्ट तयार गरिसक्ने कम्पनीको लक्ष्य रहेको छ । यसको लागि दुवै कम्पनीले ५०/५० प्रतिशत संयुक्त लगानी गर्ने सम्झौता भएको छ । संयुक्त लगानीको पहिलो चरण अन्तर्गत अधिकारिक पूँजी लगानी लगभग ६० करोड बराबर हुने कम्पनीले जनाएको छ । आरम्भिक उद्योग स्थापना मात्र नभइ यस संयुक्त लगानीले नेपालको बढ्दो अर्थतन्त्रको विकासका आवश्यकताहरू पूरा गर्न…
Read More
नेपाल र भारतबीच पञ्चेश्वरको विवाद ३ महिनाभित्र टुंग्याउने सहमति

नेपाल र भारतबीच पञ्चेश्वरको विवाद ३ महिनाभित्र टुंग्याउने सहमति

काठमाडौं । नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ३ महिनाभित्रै टुंगो लगाउने सहमति भएको छ । भारत भ्रमणका क्रममा हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत ३ महिनाभित्र पञ्चेश्वरको डीपीआरको टुंगो लगाएर एक वर्षभित्र लगानीको प्रारुप टुंग्याउने सहमति भएको बताएका छन् । भारतसँगको वार्तामा बसेका एक अधिकारीका अनुसार पानीको लाभको बाँडफाँटका आधारमा दुई देशले गर्ने लगानीको परिमाण टुंगो लगाउन सबै देश सहमत भएका छन् । ‘३ महिनाभित्र नै पञ्चरेश्वरमा रहेका सबै विवाद टुंग्याएर अघि ढब्न दुबै पक्ष सहमत भएका छन्,’ ती अधिकारीले भने, ‘पानी बाँडफाँटको लाभ कसले…
Read More
प्रचण्ड र मोदीले उद्घाटन गरे नेपालगञ्ज सुख्खा बन्दरगाह

प्रचण्ड र मोदीले उद्घाटन गरे नेपालगञ्ज सुख्खा बन्दरगाह

काठमाडौं । नेपालगञ्ज सुख्खा बन्दरगाहको उद्घाटन गरिएको छ । बाँकेमा भारत सरकारको सहयोगमा निर्माण गरिएको व्यापार पूर्वाधारको बिहीबार नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट उद्घाटनको घोषणा गरेपछि भारततर्फबाट नेपाल आएका कन्टेनर नेपाली सुख्खा बन्दरगाह प्रवेश गरेका थिए । नेपाल भित्रिएका कन्टेनरलाई सुख्खा बन्दगाहको सञ्चालन तथा व्यवस्थापन गर्ने कार्यालय नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीहरुले स्वागत गरेका थिए । करिब १५ वर्ष अघिदेखि भारत सरकारको सहयोगमा निर्माणाधीन सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।
Read More
नेपाल र भारतबीच लङटर्म पावर ट्रेड एग्रिमेन्ट भयो : प्रधानमन्त्री मोदी

नेपाल र भारतबीच लङटर्म पावर ट्रेड एग्रिमेन्ट भयो : प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच दीर्घकालीन पावर ट्रेड एग्रिमेन्ट भएको बताएका छन् । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र आफूले दुई देशको सम्बन्धलाई अगाडि बढाउन महत्वपूर्ण निर्णय लिएको बताए । उनले भने, ‘आज मैले र प्रधानमन्त्री प्रचण्डले भविश्यमा आफ्नो समझदारी सुपर हिट बनाउन महत्वपूर्ण निर्णय लिएका छौं ।’ नेपाल र भारतबीच ट्रान्जिट एग्रिमेन्ट भएको, जसले नेपालका जनताका लागि नयाँ रेल रुटको व्यवस्था गरिएको उनले बताए । भारत र नेपालको बीचमा लङटर्म पावर ट्रेड एग्रिमेन्ट भएको उनले बताए । मोदीले भने, ‘१० वर्षमा नेपालमाट…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.