अर्थ

राष्ट्र बैंक सबै बैंकहरुलाई दियाे यस्ताे कडा निर्देशन

राष्ट्र बैंक सबै बैंकहरुलाई दियाे यस्ताे कडा निर्देशन

काठमाडौं । निषेधाज्ञाको समयमा सर्वसाधारणलाई प्रभावकारी बैंकिङ सेवा दिन सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले  निर्देशनमार्फत् एटीएम बुथमा पर्याप्त नगद राख्‍न र ग्राहकलाई विद्युतीय कारोबारको लागि सूचित गर्न भनेको छ । यस्तै अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट, टीटी, प्रतितपत्र, ग्यारेन्टी लगायतका कारोबार सञ्चालन हुने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । सम्बन्धित प्रशासनसँग समन्वय गरेर सम्भव भएसम्म निश्चित समयको लागि आलोपालो मिलाएर न्यूनतम कर्मचारीबाट न्यूनतम शाखा खोलेर कारोबार गर्न पनि राष्ट्र बैंकले भनेको छ । खुल्ने शाखाको विवरण तथा सम्बन्धित व्यक्तिको नाम वेबसाइटमा राख्न र शाखाको मूल ढोकामा खुल्ने वैकल्पिक…
Read More
कोरोना प्रभावितलाई पुनर्कर्जाः कुन-कुन क्षेत्रका व्यवसायीले पाउछन् ऋण ?

कोरोना प्रभावितलाई पुनर्कर्जाः कुन-कुन क्षेत्रका व्यवसायीले पाउछन् ऋण ?

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावितलाई सहुलियत ब्याजदरमा पुनर्कर्जाको अवसर उपलब्ध गराएको छ । सरकारले कोरोना महामारीबाट अति प्रभावित र मध्यम प्रभावित क्षेत्रलाई मात्र यस्तो अवसर प्रदान गर्नेछ ।यस्तो कर्जाको अवसरमा सहभागी हुनेहरूका लागि नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गरी आवेदन दिन आह्वान गरेको छ । राष्ट्र बैंकले सोमबारदेखि आगामी १४ असोजसम्म पुनर्कर्जाका लागि आवेदन दिन सकिने बताएको छ । यसअघि पर्यटन व्यवसायी, लघु, घरेलु तथा साना उद्योग व्यवसायी र अन्य सेवामूलक संस्था तथा उत्पादनमूलक उद्योगीले कोरोना महामारीबाट आफूहरू निकै मारमा परेको भन्दै सहुलियत पुनर्कर्जाको व्यवस्था मिलाइदिन माग गरेअनुसार अहिले राष्ट्र बैंकले कोरोना महामारीबाट अति प्रभावित र मध्यम…
Read More
फेरी बढ्याे पेट्रोलियम पदार्थको मूल्य

फेरी बढ्याे पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको जनाउँदै निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १/१ रुपैयाँ बढाउने निर्णय गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । ‘इण्डियन आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्य केही हेरफेर भएको छ । पेट्रोल, डिजेल र मटितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १/१ रुपैयाँ बढाउने निर्णय भएको छ,’ उनले भने, ‘मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ, डिजेल र मटितेल ९१/९१ रुपैयाँ कायम गरिएको छ ।’ निगमले खाना पकाउने एलपी ग्यास र हवाई…
Read More
१७ अंकले घट्यो नेप्से

१७ अंकले घट्यो नेप्से

काठमाडौं । आज नेप्से परिसुचक १७ दशमलव ३३ अंकले घटेर १ हजार ३९१ दशमलव ४६ विन्दुमा पुगेको छ । आज १८५ ओटा कम्पनीको ४३ लाख ७१ हजार ८५४ कित्ता शेयरको १ अर्ब २५ करोड रूपैयाँ बरावरको शेयर खरीदविक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएकाे छ । काराेबारकाे अघिल्लो दिन नेप्से परिसुचक १ हजार ४०७ दशमलव ८६ विन्दुमा थियो । आइतवार सबैभन्दा बढी साधना लघुवित्त वित्तीय संस्थाको शेयर ९ दशमलव ९२ प्रतिशत वृद्धि भएको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६९८ पुगेको छ । सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । नेपाल बैंकको शेयर कारोबार ८ करोड १४ लाख रूपैयाँ…
Read More
करिब २ सय ५१ किलो सुन बिक्री, कसले किन्यो दुई अर्बको सुन ?

करिब २ सय ५१ किलो सुन बिक्री, कसले किन्यो दुई अर्बको सुन ?

कोभिड–१९ का कारण समग्र अर्थतन्त्र शिथिल भइरहँदा सुन बजार पनि अछूतो रहेन । अन्तर्राष्ट्रिय बजारमा भाउ बढिरहँदा यहाँ पनि दैनिक नयाँ–नयाँ रेकर्ड बनाइरह्यो । सुनको भाउ बढेर तोलामै एक लाख रुपैयाँ नाघेको थियो । भाउ अस्वाभाविक रूपमा बढेपछि बजार पनि सुनसान छ । सुन बजारमा किनमेल नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बजार ठप्प हुँदा असार २ सम्म वाणिज्य बैंकसँग करिब ३ सय ४० किलो सुन थन्किएको थियो । सिद्धार्थ, नेपाल इन्भेस्टमेन्ट, मेगा, ग्लोबल आईएमई, सनराइज, सानिमा, सिभिल, प्रभु र सेन्चुरी बैंकले उक्त परिमाण रहेको जानकारी गराएको महासंघका निर्देशक राजेन्द्र तुलाधरले जनाए । तर साउनमा पुनः जानकारी माग्दा २ सय ५१ किलो सुन बिक्री भएको…
Read More
ताेलामा ६ हजार २०० रुपैयाँले घट्याे सुनकाे मूल्य

ताेलामा ६ हजार २०० रुपैयाँले घट्याे सुनकाे मूल्य

काठमाडौं । आज सुनको मूल्य ६ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनकाे तुलनामा तोलामा ६ हजार २०० रुपैयाँ घटेर ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । गत साउन २३ मा तोलामा १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको मूल्य त्यससता भने क्रमशः घट्दै गएको हो । यस्तै तेजावी सुन तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १४३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२१० रुपैयाँमा कारोबार भएको हो ।
Read More
घट्याे सुनको मुल्य

घट्याे सुनको मुल्य

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ । यसअघि सोमबार तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको एक लाख दुई हजार ४ सय रुपैयाँमा थियो । लगातार उकालो लागेर तोलाको एक लाख ३ हजार ५ रुपैयाँसम्म पुगेको सुनको भाउ अस्ति आइतबारदेखि घट्न थालेको छ। सुनको भाउ घटे पनि चाँदीको भाउले भने रेकर्ड बनाएको छ । चाँदी आज तोलामा ४० रुपैयाँ बढेर तोलाको १४ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
Read More
भारतद्वारा नेपाली सेनालाई १० वटा आइसीयु भेन्टिलेटर सहयाेग

भारतद्वारा नेपाली सेनालाई १० वटा आइसीयु भेन्टिलेटर सहयाेग

काठमाडाैँ । विद्यमान विश्वव्यापी महामारी कोभिड–१९ विरद्द लड्न सहयोग पु-याउने प्रयास अनुरुप भारतीय सेनाले अाइतबार नेपाली सेनालाई दशवटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले यी भेन्लिेटरहरु सुकीर्तिमय राष्ट्रदीपबाट सम्मानित एवम् भारतको मानार्थ महारथी उपाधिबाट सुशोभित नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रदान गरेका हुन्। एडभान्स्ड इन्भेसिभ तथा नन् इन्भेसिभ रेस्पिरेटरी सर्पोटका लागि यी भेन्टिलेटरहरु व्यापक रुपमा प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएका छन् । यी भेन्टिलेटरहरु अस्पतालका आइसीयु, बहु–विशेषतायुक्त अस्पताल तथा विशेष आइसीयु कक्षमा बिरामीको हेरचाहका लागि प्रयोग गर्न सकिन्छ । यसको अलावा विशेष…
Read More
घर भाडा नलिन सर्वोच्चको आदेश: कहिले सम्मकाे भाडा तिर्न पर्दैन?

घर भाडा नलिन सर्वोच्चको आदेश: कहिले सम्मकाे भाडा तिर्न पर्दैन?

काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीका कारण सरकारले लगाएको लकडाउन अवधिको घरभाडाका विषयमा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले आज बिहीबार अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । ‘घर भाडाका विषयमा अन्तरिम आदेश जारी भएको हो,’ उनले भने ‘घर भाडा छुट भने आंशिक हो कि या पूरा हो यस विषयमा भने आदेशको पूर्णपाठ आएपछि मात्र बताउन सक्छु ।’ आदेशभित्र भएका विषय वस्तुका वारेमा अहिले जानकारी नभएको उनले बताए । रिट निवेदकको मागअनुसार नै आदेश भएको हुुनुपर्छ,’ उनले भने । सर्वोच्चले घर भाडा लिने निर्णय तत्काल रोक्न सबै…
Read More
भारतमा १० अर्ब डलर लगानी गर्ने गुगलको योजना

भारतमा १० अर्ब डलर लगानी गर्ने गुगलको योजना

नयाँ दिल्ली । अमेरिकी प्रविधि कम्पनी गुगलले भारतमा आगामी वर्षहरुमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ । गुगलले अबको पाँचदेखि सात वर्षमा भारतमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरिसकेको छ । यसअघि सोमबार गुगल र अल्फाबेटका सीईओ सुन्दर पिचाईले ‘गुगल फर इन्डिया’ नामक भर्चुअल कार्यक्रममार्फत उक्त रकम लगानी गर्ने योजनाबारे घोषणा गरेका हुन् । भारतमा संरचना निर्माण र शेयर खरिदको माध्यमबाट उक्त लगानी गर्न लागिएको हो । उनले भारतको डिजिटल अर्थतन्त्रलाई बढावा दिन यो लगानीको योजना अघि सारिएको बताएका छ । उनले कोरोना भाइरस (कोभिड–१९) को महामारीको क्रममा अनलाइन एक लाइफलाइन बनेको पनि बताए ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.