अर्थ

तेजपात उत्पादक कृषक मारमा

तेजपात उत्पादक कृषक मारमा

उदयपुर । यहाँको रौतामाई गाउँपालिका जिल्लाकै सबैभन्दा बढी तेजपात उत्पादन हुने क्षेत्र बन्न पुगेको छ । उत्पादन वृद्धि हुँदै गए पनि तेजपातले सही मूल्य नपाउँदा किसान भने मारमा परेका छन् । जिल्लामा वार्षिक रु दश करोडभन्दा बढीको तेजपात उत्पादन हुने गरेको बताइएको छ । कूल उत्पादनको ७० प्रतिशत तेजपात रौता क्षेत्रमा उत्पादन हुने गरेको छ । डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी तथा सहायक वन अधिकृत जागेश्वर साहका अनुसार हाल सो क्षेत्र तेजपात उत्पादनमा अग्रणी बन्न पुगेको छ । सरकारी र निजी क्षेत्रको संरक्षणमा रहेका वनमा तेजपात खेती हुँदै आएको छ । रौता क्षेत्र जिल्लामै बढी तेजपात उत्पादन गर्ने क्षेत्र…
Read More
तोलामा ५ सय रूपैयाँले बढ्यो सुनको मूल्य

तोलामा ५ सय रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनकाे मूल्य आज पनि बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार कायम गरिएको छ । यस्तै तेजावी सुनको मूल्य ९० हजार ५५० निर्धारण गरिएको छ । मंगलबार सुनको मूल्य ९० हजार ५ सय निर्धारण गरिएकाे थियाे । आज तोलामा ५ सयले बढेको महासंघले जनाएको छ । मंगलबार पनि सुनको मूल्य तोलामा ५ सयले नै बढेको थियो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८५ रहेको महासंघले जनाएको छ ।
Read More
बढ्याे सुनको मूल्य

बढ्याे सुनको मूल्य

काठमाडौं । पछिल्ला केहिदिन निरन्तर घटेकाे सुनकमाे मूल्य मंगलबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ५०० बढेर ९० हजार ५०० रुपैयाँमा करोबार भइरहेकाे छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ९० हजार ५० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ । यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार १२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १ हजार १५० रुपैयाँमा कारोबार भइरहेकाे छ।
Read More
जब प्रहरीले बिच सडकमा २ लाख ३५ हजार रुपैयाँ भेट्टायाे

जब प्रहरीले बिच सडकमा २ लाख ३५ हजार रुपैयाँ भेट्टायाे

काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ललितपुरमा २ लाख ३५ हजार रुपैयाँ भेट्टाएकाे छ। ललितपुरकाे महालक्ष्मीस्थान चोकमा नगदसहित चितवन गर्दी-२ का प्रमोद आचार्यको पनि नागरिकता भेटिएकाे प्रहरीले जनाएकाे छ। महालक्ष्मी स्थान चोक सडकमा वा ८७ प ७३५५ नं. को मोटरसाइकल चालकले सडकमा खसेको प्लास्टिकको झोला टिपेर हेर्दै गरेको अवस्थामा चोकमा खटिएका ट्राफिक प्रहरी जवान रुपेश चौधरीलाई शंका लागेर हेर्दा २ लाख ३५ हजार रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ । रकम र नागरिकता महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बुझाएकोले सम्बन्धित व्यक्तिले प्रमाणसहित महानगरीय प्रहरी वृत्त सातदोबाटोमा सम्पर्क गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
Read More
आज पनि घट्याे सुनकाे मूल्य

आज पनि घट्याे सुनकाे मूल्य

काठमाडौं । सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७ सय रूपैयाँले घटेर प्रतितोला ९० हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाला सुन तोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० कायम भएको छ । त्यसैगरी सोमबार चाँदीको मुल्य पनि तोलामा ३० रूपैयाँले घटेर प्रतितोला ११ सय २० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Read More
सुनको मूल्य ६ सयले घट्यो

सुनको मूल्य ६ सयले घट्यो

काठमाडौं । आज सुनको मुल्य तोलामा ६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य ९१ हजार ३ सयमा कारोबार भएकोमा महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९० हजार २ सय निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकोको छ । आज चाँदीको मूल्य प्रतितोला ११५० रहेको महासंघले जनाएको छ ।
Read More
व्यवसाय निरन्तरता दिन सहुलियतपूर्ण व्यावसायिक कर्जा दिइने

व्यवसाय निरन्तरता दिन सहुलियतपूर्ण व्यावसायिक कर्जा दिइने

काठमाडौं । सरकारले काेराेना भाइरस (कोभिड–१९) बाट प्रभावित व्यवसायलाई निरन्तरता दिन सहुलियतपूर्ण व्यावसायिक कर्जा उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको गत कात्तिक २७ को निर्णयअनुसार आजदेखि नै लागू हुने गरी रोगको महारीबाट प्रभावित घरेलु तथा साना उद्यम सञ्चालन, विभिन्न व्यवसायको श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी र व्यवसायको निरन्तरताका लागि व्यावसायिक कर्जा उपलब्ध गराउने भएको हो । यसका लागि मन्त्रिपरिषद्ले ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ पारित गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । मन्त्री गुरुङले कर्जा प्रभावका लागि अति प्रभावित, मध्यम र न्यून प्रभावित क्षेत्र तोकेर तीन भागमा विभाजन गरिएको जानकारी दिए ।…
Read More
सेयर बजारमा ६ अर्ब भन्दाबढीको कारोबार

सेयर बजारमा ६ अर्ब भन्दाबढीको कारोबार

काठमाडौं । शेयर कारोवार मापक नेप्से परिसूचकले बिहीबार नयाँ रेकर्ड कायम गरेकाे छ । निरन्तर उकालो लागेको बजारमा आज पनि कारोबार नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको छ । नेप्से मात्रै नभई कारोवार रकमले समेत नयाँ उचाइ हासिल गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३६.३२ सुधार आई एक हजार ७७८.१२ मा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.९८ विन्दुले बढेर ३४३.०७ मा पुगेको छ । कूल १९८ कम्पनीको एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर रु छ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका १२ उपसमूहको शेयर नै उकालो…
Read More
अब एकल पुरुषलाई पनि मासिक भत्ता दिइने !

अब एकल पुरुषलाई पनि मासिक भत्ता दिइने !

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा डाक्टर सहितको स्वास्थ्य सेवा शुरु भएको छ । कोरोना रोगबाट सङ्क्रमित भएका बिरामीलाई समेत सेवा दिने गरेर शिवपुरी गाउँपालिका–५ को शेराबगरमा रहेको स्वास्थ्य संस्थामा एमबिबिएस डाक्टरमार्फत गाउँपालिकाले स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो । गाउँपालिकाबासीको स्वास्थ्य जाँच तथा परीक्षणको लागि गुणस्तरीय सेवा उपलब्ध गराउने प्रयास स्वरुप सेवा सञ्चालनमा ल्याइएकाले त्यसको लाभ उठाउन गाउँपालिकाको अध्यक्ष रामकृष्ण थापाले आग्रह गरे । उनका अनुसार चिकित्सा सेवाको लागि गाउँपालिकामार्फत दरबन्दी सिर्जना र बजेट सुनिश्चित गराई डाक्टरसहित सेवा अबदेखि निरन्तर उपलब्ध गराइने भएको छ । “कोरोना सङ्क्रमण भएका व्यक्तिलाई समयमै स्वास्थ्य परामर्श तथा उपचार सेवा दिन सकेमा उच्च मनोबलले रोग जित्न…
Read More
तोलामा ५ सय रूपैयाँले बढ्यो सुनको मूल्य

तोलामा ५ सय रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार सुनको मूल्य ९४ हजार ७०० रुपैयाँ कायम रहेको थियो । तिहारको अवसरमा आज सुन किन्नु उत्तम मानिन्छ । आज सुन पसलहरुमा भिड लाग्ने गरेको छ । यस्तै तेजावी सुन शुक्रबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । महासंघले विगत ३ दिनयता चाँदीको मूल्य भने स्थिर रहेको जनाएको छ । शुक्रबार चाँदी तोलामा १२२० रुपैयाँमा कारोबार भएको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.