अर्थ

ह्वात्तै बढ्याे सुनको मुल्य

ह्वात्तै बढ्याे सुनको मुल्य

काठमाडौं । सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । मंगलबार ६ सय रुपैयाँले नै घटेको सुनको भाउ बुधबार पुनः बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजका लागि छापावाल सुनको प्रतितोला मूल्य ८६ हजार २ सय रुपैयाँ तोकेको छ । तेजावी सुनको कारोबार मूल्य ८५ हजार ७५० रुपैयाँ छ भने चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
Read More
ह्वात्तै घट्याे सुनको मुल्य

ह्वात्तै घट्याे सुनको मुल्य

काठमाडौं । सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक सय रुपैयाँले बढेर कारोबार भएको छापावाल सुनको भाउ मंगलबार आरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आजका लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्य ८५ हजार ६ सय रुपैयाँ तोकेको छ । तेजावी सुनको कारोबार मूल्य ८५ हजार १५० रुपैयाँ छ भने चाँदीको भाउ पनि तोलामा १२० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा झरेको छ । सोमबार चाँदीको प्रतितोला कारोबार मूल्य १२ सय ६५ रुपैयाँ थियो ।
Read More
ह्वात्तै घट्याे सुनको मुल्य

ह्वात्तै घट्याे सुनको मुल्य

काठमाडौं । सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको छ । बिहीबार ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ शुक्रबारकालागि ८५ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको भाउ ८५ हजार १५० रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेको महासंघले जनाएको छ । बिहीबार १२८५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज १२१५० रुपैयाँ तोकिएको छ । नेपाली सुन बजारको भाउ अन्तराष्ट्रिय मूल्य निर्धारणकै कारण प्रभावित हुन महासंघले जनाएको छ । यो साता आइतबारेदेखि शुक्रबारसम्म मात्रै सुनको भाउ दुई हजार ७ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको…
Read More
बैङ्क तथा वित्तीय  संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्यो

बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्यो

काठमाडौँ । पछिल्लो समय अर्थतन्त्र चलायमान भएर सकारात्मक परिसूचक देखापर्दै गर्दा बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्न थालेको छ । पछिल्लो एक सातामा वाणिज्य बैङ्कहरूको कर्जा लगानी २७ अर्ब रुपियाँ पुगेको छ । नेपाल बैङ्कर्स एसोसिएसनको तथ्याङ्कअनुसार फागुन ७ देखि १४ सम्मको अवधिमा २७ वाणिज्य बैङ्कले २७ अर्ब रुपियाँ कर्जा लगानी गरेका हुन् । कोरोना महामारीका बेला लगाइएको बन्दाबन्दी हटाइएयता अर्थतन्त्रले सकारात्मक सूचक देखाउन थालेको हा । निर्यातमा बढोत्तरी, महँगीमा कमी र विपे्रषणमा वृद्धिलगायतले अर्थतन्त्र सुधारको दिशामा जान थालेपछि बैङ्कहरूको व्यवसाय विस्तार पुरानै अवस्थामा आएको हो। कर्जा लगानी बढे पनि सोही अवधिमा निक्षेप सङ्कलनको वृद्धिद् भने कम देखिएको…
Read More
फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएको छ । आन्तरिक उडानमा खपत हुने हवाई इन्धनमा मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ भने अन्तराष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर २५ अमेरिकी डलर मूल्यवृद्धि गरिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १६ रुपैयाँ, डिजेल तथा मट्टितेलको ९९ रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य ७२ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८ सय ९३ अमेरिकी डलर र ग्यासको मूल्य भने १ हजार ४ सय रुपैयाँमा यथावत राखिएको छ । यो मूल्यमा बिक्री…
Read More
चिनियाँ लगानीका आयोजनाको बिजुली भारतले खरिद नगर्ने

चिनियाँ लगानीका आयोजनाको बिजुली भारतले खरिद नगर्ने

काठमाडौँ । भारतले नेपालमा चिनियाँ लगानीमा निर्माण भएका कुनै पनि जलविद्युत् आयोजनाका विद्युत् खरिद नगर्ने भएको छ । नेपालमा जलविद्युत्मा चिनियाँ लगानी बढिरहेको बेला भारतले चीनको लगानीमा उत्पादित विद्युत् खरिद नगर्ने कार्यविधि सार्वजनिक गरेको छ । अन्तर्देशीय विद्युत् व्यापारसम्बन्धी निर्देशिका कार्यान्वयन गर्न भारतले उक्त कार्यविधि सार्वजनिक गरेको हो । भारतले जारी गरेको कार्यविधिमा चीनको नाम उल्लेख नगरे पनि आफूसँग विद्युत् व्यापार सम्झौता भएका देशका लगानीकर्ताहरुले उत्पादन गरेको बिजुली मात्रै आफ्नो देशमा खरिद गर्न दिने उल्लेख छ । भारतले बंगलादेश, भुटान र नेपालसँग मात्र ऊर्जा सहकार्यको समझदारी गरेको छ । चीनसँग भारतको विद्युत् व्यापार सम्झौता छैन । त्यस्तै तेस्रो देशको व्यक्ति तथा कम्पनीको लगानी तथा नियन्त्रणमा रहेका…
Read More
आज पनि घट्याे सुनको मूल्य

आज पनि घट्याे सुनको मूल्य

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा रु ८८ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य तोलामा रु २० ले ओरालो लागेको छ । रु एक हजार ३५५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३३५ मूल्य निर्धारण भएको छ ।
Read More
घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडाैँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लागेको छ । तोलामा नै रु एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन मङ्गलबार तोलामा रु ९० हजार १०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु ८९ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन मङ्गलबार तोलामा रु ८९ हजार ६५० मा कारोवार भएको थियो । यस्तै…
Read More
सुनचाँदीकाे मूल्य घट्याे

सुनचाँदीकाे मूल्य घट्याे

काठमाडाैं । शुक्रबार सुनचाँदीकाे मूल्य घटेकाे छ । बिहीबार प्रतिताेला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक हजार रुपैयाँले घटेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मुल्य प्रतिताेला ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्यकाे पनि घटेकाे छ । प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।
Read More
ह्वात्तै घट्याे सुनको मूल्य

ह्वात्तै घट्याे सुनको मूल्य

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ८९ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज १ हजार ३४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । आजकाे मूल्य हिजोकाे तुलनामा २० रुपैयाँले कम हाे ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.