अर्थ

एक करोड ३१ लाख ठगेर भागेका प्रभु बैंकका अप्रेसन इन्चार्जविरुद्ध मुद्धा दर्ता

एक करोड ३१ लाख ठगेर भागेका प्रभु बैंकका अप्रेसन इन्चार्जविरुद्ध मुद्धा दर्ता

रुकुम पश्चिम । रुकुम पश्चिमको प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम शाहविरुद्ध मुद्दा दर्ता भएको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा रहेको प्रभु बैंकका अप्रेसन इन्चार्ज शाहविरुद्ध एक करोड ३१ लाख २५ हजार रुपियाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा मुद्दा दर्ता भएको हो । अप्रेसन इन्चार्ज शाहविरुद्ध प्रभु बैङ्कको कर्णाली प्रदेश कार्यालयले बैङ्किङ कसुर शीर्षकमा मुद्दा दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । प्रहरीका अनुसार अपरेसन इन्चार्ज शाहले बैङ्कका खातावालाहरूको रकम अनधिकृत रूपमा निकाल्ने, जम्मा गर्ने, अरूलाई ट्रान्सफर गर्ने गरेको आरोप लागेको छ । शाहले पदको दुरुपयोग गरेर करोडौँ रुपियाँ हिनामिना गरेको गुनासोपछि बैङ्कले आन्तरिक छानबिन…
Read More
बैंकहरुले थप ब्याजदर घटाए, कुन बैंकमा पैसा राख्दा फाइदा ?

बैंकहरुले थप ब्याजदर घटाए, कुन बैंकमा पैसा राख्दा फाइदा ?

काठमाडौँ । वाणिज्य बैंकहरुले आगामी फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आउँदो महिनाका लागि अघिल्लो महिनाको मसान्तमा नै ब्याजदर सार्वजनिक गर्नुपर्ने राष्ट्र बैंकको नियमअनुसार बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर प्रस्ताव गरेका हुन् । बैंकहरुद्धारा प्रस्तावित ब्याजदर अनुसार फागुन महिनाका लागि थप ब्याजदर घट्ने भएको छ । माघ महिनाका लागि बैंकहरुको निक्षेपको औसत ब्याजदर ८.१२ प्रतिशत रहेको छ । तर, बैंकहरुले फागुनका लागि ०.४० प्रतिशतले ब्याजदर घटाउँदै औसत ७.७२ प्रतिशत प्रस्ताव गरेका हुन् । पछिल्लो समय बैकिङ प्रणालीमा तरलता बढ्दै जाने तर कर्जा माग बढ्न नसक्दा बैंकहरुमा अधिक तरलता थुप्रिन पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो…
Read More
भारतीय स्करपियो गाडीबाट झण्डै २ करोड नक्कली नोट बरामद

भारतीय स्करपियो गाडीबाट झण्डै २ करोड नक्कली नोट बरामद

विराटनगर । सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट झण्डै दुई करोड रुपैया बराबरका नक्कली नोट बरामद गरेको छ । आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकबाट एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरिएको हो । नक्कली नोटसँगै एक जना भारतीय नागरिकलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरु बरामद भएको प्रहरीले जनाएको छ । गाडी चालक भारत वीरपुरका २२ वर्षीय…
Read More
एक करोड ३५ लाख ठगेर प्रभु बैंकका अप्रेसन इन्चार्ज फरार

एक करोड ३५ लाख ठगेर प्रभु बैंकका अप्रेसन इन्चार्ज फरार

रुकुम पश्चिम । रुकुम पश्चिमको प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम शाह एक करोड ३५ लाख ठगेर फरार भएका छन् । जिल्लाको आठबिसकोट नगरपालिकाको राडी बजारस्थित प्रभु बैंकका अप्रेसन इन्चार्ज शाह ६ दिनदेखि फरार भएका हुन् । बैंकमा बचत गर्न पैसा दिएको र बचत गरेको नक्कली भौचर दिएर आफूहरुलाई झुक्याइएको बचतकर्ताहरूको आरोप छ । बचत रकम हिनामिना गरेर शाह बेपत्ता भएपछि बचतकर्ताहरू हरेक दिन शाखा कार्यालयमा पुग्न थालेका छन् । उनले बचतकर्ताहरूलाई थाहा नै नदिएर अर्को खातामा पैसा ट्रान्सफर गर्ने गरेको आरोप छ । स्रोतका अनुसार शंकास्पद देखिएपछि बैंकको कर्णाली प्रदेशबाट आएको टोलीले आन्तरिक अनुसन्धान थालेको बताइएको छ । रकम हिनामिना…
Read More
युएईको उदाहरण दिँदै अर्थमन्त्रीले भने– विदेशी लगानी भित्र्याउन छाती फराकिलो पार्नुपर्छ

युएईको उदाहरण दिँदै अर्थमन्त्रीले भने– विदेशी लगानी भित्र्याउन छाती फराकिलो पार्नुपर्छ

काठमाडौँ । अर्थमन्त्री डा।प्रकाशशरण महतले तेस्रो लगानी सम्मेलनलाई सार्थक र उपलब्धिमूलक बनाउनुपर्ने बताएका छन् । आज अर्थ मन्त्रालयमा बसेको निर्देशन समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले वैशाखमा आयोजना हुने सम्मेलनलाई सार्थक र उपलब्धिमूलक बनाउनुपर्ने बताएका हुन् । यसका लागि सरकारका सबै निकाय गम्भीर बनेर लाग्नुपर्ने अर्थमन्त्री डा।महतले बताए । ‘कर्मकाण्डीरुपमा लागेर मात्रै हुँदैन । सबै निकाय गम्भीर बन्नुपर्छ,’ अर्थमन्त्री महतले भने, ‘र सबै तह, निर्देशन समिति, कार्यान्वयन समिति लगायतले गम्भीरताका साथ काम गर्न जरुरी छ ।’ अर्थमन्त्रीका अनुसार यतिबेला अन्तर्राष्ट्रिय समुदाय समेत नेपालमा लगानी गर्नका लागि जिज्ञासु र सोधिखोजी गरिरहेका छन् । अर्थ मन्त्रालय विदेशी लगानीकर्ताको सम्पर्कमा जाँदा उदासीन…
Read More
नेपाल–भारत ‘पावर ट्रेड’ सम्झौतामा ‘चिनियाँ हस्तक्षेप’

नेपाल–भारत ‘पावर ट्रेड’ सम्झौतामा ‘चिनियाँ हस्तक्षेप’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत जेठमा गरेको भारत भ्रमणकाक्रममा दुई देशबीच दीर्घकालीन विद्युत व्यापार सम्झौता भयो। जसलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत भारत र नेपालबीच दीर्घकालीन ‘पावर ट्रेड एग्रिमेन्ट’ भएको जानकारी गराएका थिए। सम्झौताको सम्पूर्ण प्रक्रिया पहिले नै समाप्त भइसकेपनि केही कानुनी प्रक्रिया बाँकी रहेकाले भारतीय विदेश मामिलामन्त्री डा एस जयशंकर नेपाल भ्रमणमा आउँदा १० हजार मेगावाट विद्युत् खरिदसहित महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भयो। ‘पावर ट्रेड एग्रिमेन्ट’ सम्बन्धी सम्पूर्ण नीतिगत छलफलहरू प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणको समयमा भइसकेको र त्यसको औपचारिकता भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदा पूरा भएको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्यायले अदालतमा…
Read More
चिनियाँ बैंकको दादागिरीको शिकार नेपाली बैंक

चिनियाँ बैंकको दादागिरीको शिकार नेपाली बैंक

काठमाडाै‌ं । पछिल्लाे समय नेपाली बै‌ंक चिनियाँ बैंककाे दादागिरीकाे शिकार भइरहेका छन् । जसकाे पछिल्लाे उदाहरण नबिल बै‌ंकलाई लिन सकिन्छ । अहिले नबिल बैंकले चिनियाँ बैंकबाट काउन्टर ग्यारेन्टी रकम लिन संघर्ष गरिरहेको छ। जसकारण त्रिशूली जलविद्युत कम्पनीलाई ७.४४ मिलियन डलर बराबरको बैंक ग्यारेन्टी रकम रिलिज गर्न ढिलाइ भइरहेकाे छ। ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्रीबी जलविद्युत आयोजना निर्माणका लागि ठेकेदार कम्पनीले शुइफा एएनएचई ग्रुपसँगको ठेक्का खारेज गर्ने निर्णय गरेपछि डिसेम्बरको सुरुमा जलविद्युत विकासकर्ता कम्पनीले नबिल बैंकलाई चिनियाँ ठेकेदारको कार्यसम्पादन तत्काल रिलिज गर्न भनेको थियो । तर चिनियाँ ठेकेदारले चीनको सिचुआनस्थित स्थानीय चिनियाँ अदालतमा मुद्दा दायर गरेपछि चिनियाँ अदालतले काउन्टर ग्यारेन्टी…
Read More
नेपाललाई बीआरआई – निल्नु न ओकल्नु

नेपाललाई बीआरआई – निल्नु न ओकल्नु

काठमाडाैं । नेपालले सन् २०१७ मा चिनियाँ महत्त्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बेल्ट एन्ड रोड इनिसिएटिभ) मा हस्ताक्षर गरेपछि यसलाई निकै उपलब्धिका रूपमा प्रचार गरियो। नेपालको पूर्वाधार विकास र कनेक्टिभिटीमा चिनियाँ लगानी भित्रिने अपेक्षा थियो। एकातिर निकै विवाद र बहसबीच अमेरिकी सहायता परियोजना ‘एमसीसी’मा नेपालले हस्ताक्षर गरेको थियो भने अर्कातर्फ बीआरआई सम्झौताले उत्तरी सहायता प्रतिस्पर्धाकै रूपमा नेपाल आउने चर्चा काठमाडौंमा व्यापक भयो। चिनियाँ पक्षधर नेता र विश्लेषकहरूको दाबी पनि यस्तै नै थियो। बीआरआई सम्झौताका ६ वर्ष बितेका छन्। उता एमसीसी संसद्बाट पारित भएर कार्यान्वयनमा चरणमा गइसक्यो। बीआरआई सम्झौताबाट नेपालले सहयोग र लगानीको अपेक्षा गरेको थियो, त्यसमा प्रगति शून्यप्रायः छ।…
Read More
अनधिकृत व्यापार नियन्त्रण गर्न नेपाल-भारत बीचको बैठक सम्पन्न

अनधिकृत व्यापार नियन्त्रण गर्न नेपाल-भारत बीचको बैठक सम्पन्न

काठमाडाै‌ । अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत-नेपाल अन्तर-सरकारी उपसमिति (आइजीएससी) को पछिल्लो दुई दिने बैठक सम्पन्न भएकाे छ । काठमाडौँस्थित भारतीय राजदूतावास तथा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित भारतीय टोलीको नेतृत्व भारत सरकार वाणिज्य मन्त्रालयका सहसचिव विपुल बंशलले गर्नुभएकाे थियाे भने विभिन्न नेपाली मन्त्रालय र विभागका प्रमुख प्रतिनिधि सम्मिलित नेपाली टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गरेका थिए । दूतावासका अनुसार पौष २७ देखि २८ गतेसम्म काठमाडौँमा उक्त बैठक सम्पन्न भएकाे हाे । व्यापार र लगानी सम्बन्धलाई सुदृढ बनाउन लक्षित द्विपक्षीय संयन्त्र आईजीएससीको यो बैठकले विभिन्न महत्वपूर्ण विषयहरूमा व्यापक छलफल गरेकाे…
Read More
नेपाल र भारतबीच डिजिटल भुक्तानी गेटवे फागुन दोस्रो सातादेखि

नेपाल र भारतबीच डिजिटल भुक्तानी गेटवे फागुन दोस्रो सातादेखि

काठमाडाैं । नेपाल र भारतबीच डिजिटल भुक्तानी गेटवे पहिलो चरणमा सन् २०२४ को फेब्रुअरीको अन्तिम (फागुन दोस्राे) साताबाट सुरु हुने भएको छ । नेपालको बैंकिङ, फाइनान्स एन्ड इन्सुरेन्स इन्स्टिच्युट र भारतको पिएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको ‘भारत–नेपाल सेन्टर’द्वारा शुक्रबार आयोजित नेपाल बिएफएसआई सम्मेलनमा भारतीय राजदूत नवीन श्रीवास्तवले यो सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण (जेठ १७–२०)का वेला भएको एनपिसिआई र एनसिएचएलबीच भएको सम्झौताअनुसार डिजिटल भुक्तानी गेटवे सुरु हुन लागेको राजदूतले जानकारी दिएका हुन् । ‘हामीले यो यात्रा पहिले नै थालिसकेका छौँ, गत वर्ष नेपालमा रु–पे कार्डको सुरुवात भएको थियो,’ श्रीवास्तवले भने, ‘फेब्रुअरी अन्तिम सातादेखि एनपिसिआई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.