स्वास्थ्य

२४ घण्टामा देशभर थपिए १ हजार २०४ कोरोना संक्रमित

२४ घण्टामा देशभर थपिए १ हजार २०४ कोरोना संक्रमित

Featured, स्वास्थ्य
काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको गौतमले बताए । यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १५३ जना र होम आइसोलेशनमा ९ हजार ९७६ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४४७ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको गौतमले बताए । यसैबीच कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ४०१ पुगेको गौतमले बताए ।  ...
उपत्यकामा थपीए ७११ जनामा कोरोना संक्रमित

उपत्यकामा थपीए ७११ जनामा कोरोना संक्रमित

स्वास्थ्य
काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ७११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ५७०, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । शुक्रबार उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज नेपालमा कोरोना पुष्टि भएका एक हजार २०४ जनामध्ये ७११ जना काठमाडौँ उपत्यकाका हुन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप एक हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ । पछिल्लो २४ घण्टामा थप १० हजार ३३३ पीसीआर प...
नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय नाघ्याे

नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय नाघ्याे

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा शनिबार थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय १ पुगेको छ । आठ वटा जिल्लाका ७ महिला र ४ पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङमा ६५, रौतहटमा ५१, सर्लाहीमा ५६, ललितपुरमा ७६ र ६८ वर्षीया महिला र ६० वर्षीय पुरुषको मृत्यु भएको छ । गत २४ घण्टामा काठमाडौमा ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुष, मकवानपुरमा ३७ वर्षीया महिला, रुपन्देहीमा ६९ वर्षीय पुरुष र बाँकेमा ४५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ ।...
पाल्पाका कोरोना संक्रमित पुरूषको मृत्यु

पाल्पाका कोरोना संक्रमित पुरूषको मृत्यु

स्वास्थ्य
रुपन्देही । रूपन्देहीका ४ वटा अस्पतालले भर्ना नलिएपछि पाल्पाका एक कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । तानसेन नगरपालिका–७ का ५२ वर्षीय कोरोना संक्रमित एक पुरुषलाई बुटवल र भैरहवा अस्पतालले भर्ना लिन नमानेपछि उनको मृत्यु भएको हाे । उनलाई केहीदिन अघि बुटवल र भैरहवाका ४ वटा अस्पतालमा पुर्याइएको थियो । ४ वटै अस्पतालले भर्ना नलिएपछि पाल्पा फर्काएको ३ दिनपछि उनको मृत्यु भएको हो । अस्पतालले भर्ना नलिएपछि उनलाई तानसेन नगरपालिका र मिसन अस्पतालले सञ्चालन गरेको वृद्धाश्रम आइसोलेसन सेन्टरमा राखिएको थियो । उनकाे आज मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । भदौ २६ गते मिसन अस्पतालमा भर्ना भएका थिए । कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाव परीक्षण गर्दा २९ गते कोरोना पोजेटिभ देखिएकाे थियो । कलेजोमा समेत समस्या भएका पुरुषलाई मिसन अस्पतालले ३० गते बुटवलको कोरोना प...
काठमाडौं उपत्यकामा थपिए ६१८ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ६१८ जना कोरोना संक्रमित

स्वास्थ्य
काठमाडौं । काठमाडौं उपत्यकामा ६१८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरुमा काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो । यसैबीच देशभर बिहीबार थप १ हजार २४६ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार २४६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ५९ हजार ५७३ पुगेको मन्त्रालयले जनाएकाे छ ।...
सेती अस्पतालमा धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु

सेती अस्पतालमा धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु

स्वास्थ्य
धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । धनगढी-५की ५७ वर्षीया महिलाको उपचारको क्रममा बुधबार साँझ ५ बजे मृत्यु भएको चिकित्सक अशोक चौधरीले बताए । भदौ १७ गते कोरोना देखिएको ती महिलालाई भदौ १९ गते अस्पतालमा भर्ना गरिएको थियो । भदौ २४ गते अस्पतालमा उनको प्लाज्मा थेरापी गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । सेती प्रादेशिक अस्पतालको प्लाज्मा थेरापी विधि प्रयोग गरेर कोरोना संक्रमितको उपचार गरिएको यो पहिलो केस थियो । ‘प्लाज्मा थेरापीपछि उनको स्वास्थ्य अवस्था स्थिर थियो,’डा.चौधरीले भने,‘दुई दिनदेखि बिरामीको अवस्था झन जटिल बन्यो । त्यसपछि सुधार हुन सकेन ।’ सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १५ पुगेको छ ।...
पछिल्लाे २४ घण्टामा १ हजार ५३९ जनामा काेराेना संक्रमण, १ हजार ६८ जना डिस्चार्ज

पछिल्लाे २४ घण्टामा १ हजार ५३९ जनामा काेराेना संक्रमण, १ हजार ६८ जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा बुधबार थप १ हजार ५३९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ५३९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको मन्त्रालयले जनाएकाे छ । यस्तै बितेको २४ घण्टामा १ हजार ६८ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ४१ हजार ७०६ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३७९ पुगेको छ।...
देशभर १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ६२ जना डिस्चार्ज

देशभर १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ६२ जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा मंगलबार थप १ हजार ४५९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको मन्त्रालयले जनाएकाे छ । यस्तै बितेको २४ घण्टामा १ हजार ६२ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ४० हजार ६३८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३७१ पुगेको छ।...
भारतद्वारा नेपाललाई कोभिड–१९ विरुद्द लड्न २ हजार भाइल रेमडेसिभिर सहयाेग

भारतद्वारा नेपाललाई कोभिड–१९ विरुद्द लड्न २ हजार भाइल रेमडेसिभिर सहयाेग

स्वास्थ्य
काठमाडाैँ । भारतले नेपाललाई कोभिड–१९ विरुद्द लड्न २ हजार भाइल रेमडेसिभिर सहयाेग स्वरूप प्रदान गरेकाे छ। भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उक्त दुई हजार भाइल रेमडेसिभिर औषधि हस्तान्तरण गरेका हुन्। कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोग अनुरुप उक्त औषधी हस्तान्तरण गरिएको नेपाल स्थित रहेकाे भारतीय दूतावासले जनाएकाे छ। यसअघि वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधी, जेष्ठ ४ गते कोभिड–१९ टेष्ट कीट (आरटी–पीसीआर) र श्रावण २५ गते आइसीयू भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री भारतले नेपाललाई सहयोग स्वरुप प्रदान  गरेकाे थियाे। अक्सिजन थेरापीमा रहेका मध्यमदेखि गम्भीर प्रकृतिका बिरामीहरुको उपचारमा प्रयोग गरिने रेमडेसिभिर एक प्रभावकारी औषधी हो ...
पीसीआर परीक्षण शुल्क दुई हजार कार्यान्वयन गराउन निर्देशन

पीसीआर परीक्षण शुल्क दुई हजार कार्यान्वयन गराउन निर्देशन

स्वास्थ्य
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ को पीसीआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क दुई हजार रूपैयाँ कार्यान्वयन गर्न निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज मन्त्रिस्तरीय निर्णय गर्दै घटेको शुल्कमा पीसीआर परीक्षण गराउन निर्देशन दिएका हुन् । स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख एवं मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सबै कोभिड– १९ परीक्षण गर्ने प्रयोगशाला, सातैवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पत्र लेख्दै पीसीआर परीक्षण शुल्क दुई हजार कार्यान्वयन गराउन पत्राचार गरेका छन् । मन्त्रालयले आइतबार राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पीसीआर परीक्षण गर्ने रिएजेन्ट र अन्य सामान घटेका आधारमा नेपालमा पनि दुई हजार रूपैयाँ परीक्षण शुल्क तोकेको थियो । यसअघि मन्त्रालयले पीसीआर परीक्षणका लागि चार हजार ४०० रूपैयाँ तोकेको थियो । त्यो भन्दाअघि पीसी...