स्वास्थ्य

कोरोना अपडेटः १७१ जनामा संक्रमण, २२७ जना डिस्चार्ज, २ को मृत्यु

कोरोना अपडेटः १७१ जनामा संक्रमण, २२७ जना डिस्चार्ज, २ को मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ६०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा २२७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६७ हजार २९२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २ हजार २७७ रहेको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो नेपालमा १४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।...
चिनियाँ खोपमा नेपालको शंका

चिनियाँ खोपमा नेपालको शंका

Featured, स्वास्थ्य
काठमाडाैँ । चिनियाँहरूले नेपाललाई ३ लाख डोज खोप अनुदान दिन उदार प्रस्ताव गरेकाे खबरहरू बाहिरिएको छ। झट्ट हेर्दा याे प्रस्ताव चीनकै वुहानबाट फैलिएको काेराेना भाइरसकाे महामारी नेपाल्मा फैलिनबाट राेक्नका लागि सहयाेग गर्नका लागि आएको जस्तो देखिन्छ। वुहानको वेट मार्केटमा हाल विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले सो भाइरसबारे अनुसन्धान पनि अगाडि बढाएको छ। यतापट्टी विस्वनीय स्रोतहरूको संकेत गरेअनुसार नेपाललाई सिनोफर्म खोपको ३ लाख डोज प्रदान गर्ने एकतर्फी घोषणा गरिनुले वास्तविक चिनियाँ अभिप्रायबारे नेपाली जनता र अधिकारीहरुमा शंका उब्जेको छ। स्रोतका अनुसार सो घोषणा पछाडिको वास्तविक अभिप्राय 'सुरक्षा र प्रभावकारिता' सम्बन्धि आवश्यक कागजात विना नै सो खोपलाई नेपालमा आपतकालीन प्रयोगको लागि आधिकारिता प्राप्त गर्न लगाउनु हो। स्रोतका अनुसार चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा पाकिस्तानम...
भारतले नेपाललाई अनुदान दिएको कोरोनाविरुद्धको खोपले संक्रमण पनि रोक्‍छ : अध्ययन

भारतले नेपाललाई अनुदान दिएको कोरोनाविरुद्धको खोपले संक्रमण पनि रोक्‍छ : अध्ययन

अन्तराष्ट्रिय, स्वास्थ्य
नयाँ दिल्ली । भारतले नेपाललाई अनुदानमा दिएको कोभिशिल्ड खोपले संक्रमण हुनबाट पनि बचाउने जनाइएको छ । भारतले नेपालमा १० लाख डोज कोरोनाविरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराएको छ । उक्त खोप अक्सफोर्ड-एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्स्टिच्युटमा उत्पादन गरिएको हो । पछिल्लो अध्ययनमा हाल नेपाल लगायत अन्य देशहरूमा प्रयोग भइराखेको अक्सफोर्ड एस्ट्राजेनेका खोपले कोभिडको गम्भीर बिमारीमात्र नभइ संक्रमण पनि रोक्ने देखिएको छ । उक्त खोपको प्रयोगले कोरोना भाइरसको संक्रमणमा उल्लेखनीय गिरावट आउनसक्ने वैज्ञानिकहरूले बताएका छन् । महामारीको भविष्यबारे धेरै विषय अज्ञात रहेका बेला उक्त खोपले संक्रमणमा समेत असर पारेको देखिएपछि यसले अब महामारीलाई नियन्त्रण गर्न सघाउन पुग्ने विश्वास गरिएको छ । संक्रमण रोक्न सफल हुनु निकै महत्त्वपूर्ण मानिन्छ । यदि खोपले केवल गम्भीर रोगबाट मात्र जोगाउँछ तर खोप लगाएका व्यक्त...
कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३१ पुग्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३१ पुग्यो

स्वास्थ्य
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै नेपालमा आज थप १४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ४३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा २०६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६७ हजार ६५ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २ हजार ३३५ रहेको छ ।...
कोरोनाबाट १ जनाको मृत्यु, १४२ संक्रमित थपिए, २०६ जना डिस्चार्ज

कोरोनाबाट १ जनाको मृत्यु, १४२ संक्रमित थपिए, २०६ जना डिस्चार्ज

Featured, स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ४३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा २०६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६७ हजार ६५ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २ हजार ३३५ रहेको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो नेपालमा १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।...
नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप

नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप

स्वास्थ्य
काठमाडाैं । नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप लगाउन शुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्यलाई ध्यानमा राखी दुई दिनभित्र कोभिड खोप दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले तोकेको मापदण्डअनुसार हामीले जेलका कैदीबन्दी, कर्माचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाइकर्मी सबैलाई आज पाँचबुथ राखेर दुई दिनभित्र खोप लगाइदिनेछाैँ, यो खोप छदेखि सात सयलाई आज र बाँकीलाई भोलि गरी लगभग एक हजार ७०० लाई दिनेछाैँ ।” कारागारभित्र रहेका व्यक्तिले जसले कोभिडको खोप लगाउन इच्छा जाहेर गर्नेलाई मात्र लगाइने डा गोललले जानकारी गराउनुभयो । प्रजिअ ढुण्डीप्रसाद निरौलाले करागारका मानिसको स्वास्थ्य अवस्था बुझेर मात्र खोप लगाउन अनुरोध गर्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट खोपका लागि ललितपुर खटिनुभएका डा प्रकाश बुढाथोकीले खोप लग...
कोरोना खोप लगाउनेकाे संख्या १ लाख २८ हजार नाघ्याे

कोरोना खोप लगाउनेकाे संख्या १ लाख २८ हजार नाघ्याे

Featured, स्वास्थ्य
काठमाडाैं । नेपालमा काेराेना खाेप लगाउनेकाे संख्या १ लाख २८ हजार ६ सय ५० जना पुगेकाे छ । खोप अभियानको सातौं दिनसम्म देशभरका २ सय १ बुथबाट १ लाख २८ हजार ६ सय ५० जनाले काेराेना भाइरसविरूद्धकाे खाेप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। मन्त्रालयका अनुसार हालसम्म खोप लगाएका कुनै पनि व्यक्तिमा गम्भीर लक्षण देखिएको छैन् । ज्वरो तथा केही असहज अवस्था आए आराम गर्नुपर्ने जनाउँदै मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले सामान्य लक्षण केही समयपछि आफै ठिक हुने बताए । उनका अनुसार यो खोप पनि अरू खोप लगाउँदा जस्तै सामान्य असर देखिन सक्छ । खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महसुस हुने, वाकवाकी लाग्ने, मांसपेशी वा जोर्नी दुख्ने, बान्ता आउने आदि हुन सक्छ । माघ १४ गते सुरु गरिएको खोप अभियानमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्...
२०औँ पटक आमरण अनशन बस्ने डा.गोबिन्द केसीको चेतावनी

२०औँ पटक आमरण अनशन बस्ने डा.गोबिन्द केसीको चेतावनी

स्वास्थ्य
काठमाडौं । डा. गोबिन्द केसी २० औँ पटक आमरण अनशन बस्ने चेतावनी दिएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै दुई बुँदे माग तत्काल पुरा नभए फागुन १२ देखि आमरण अनशन बस्ने चेतावानी दिएका हुन् । प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद विघटन गरेकाले संविधानको रक्षा र संवैधानिक निकायहरुमा नियुक्तिका सिफारिस तत्काल रद्द गर्न माग गर्दै २०औँ पटक आमरण अनशन बस्ने घोषणा गरका हुन् । प्रेस विज्ञप्ति देश अहिले गम्भीर राजनैतिक संकटमा छ । तर त्योभन्दा ठूलो संवैधानिक संकट अहिले हाम्रासामू छ । झण्डै आठ दशकसम्म नागरिकहरुले रगत–पसिना बगाएर ल्याएको लोकतान्त्रिक व्यवस्था जोखिममा छ । संविधानको मर्म मारेर एक व्यक्ति सर्वेसर्वा हुने र राज्यका सबै संस्थाले उसको स्वार्थअनुसार काम गर्ने अधिनायकवादी व्यवस्था संस्थागत गर्ने प्रयास अहिले भइरहेको छ । अहिलेको नेपालमा हामी नागरिक सार्वभौम हौं । त्यसैले हामीसँग बोल्न, लेख्न ...
मंगलबार देशभर थपिए १७१ कोरोना संक्रमित, २५९ जना डिस्चार्ज, १ जनाको मृत्यु

मंगलबार देशभर थपिए १७१ कोरोना संक्रमित, २५९ जना डिस्चार्ज, १ जनाको मृत्यु

स्वास्थ्य
काठमाडौं । नेपालमा आज थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार २८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा २५९ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६६ हजार ८५९ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४०० रहेको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो नेपालमा १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।...
सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार १ सय १८ पुगेको छ। गत २४ घण्टामा १ सय ५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार ४ सय ८९ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को तेह्रथुममा १ र सुनसरीमा ४ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को बारा र महोत्तरीमा १÷१ जनामा कोरोना पाइएको छ। बागमती प्रदेशको काठमाडौंमा मात्र ७० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५, चितवनमा १६, धादिङमा १, नुवाकोटमा ५, भक्तपुरमा ५, मकवानपुरमा १ र ललितपुरमा १० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा २, तनहुँमा २, म्याग्दीमा १, लमजुङमा २ र बागलुङमा २ जनामा कोरोना पुष्टि भएको छ। लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, गुल्मीमा २, पाल्पामा २, बाँकेमा २ र रोल्पामा १ जनामा कोरोना पाइएको छ। गत २४ घण्टामा कर्णा...