स्वास्थ्य

काठमाडौंमा २६०० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंमा २६०० जनामा कोरोना संक्रमण पुष्टि

section, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा २६ सय जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ४०३ र भक्तपुरमा २२९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । यसअघि बुधबार ८ हजार १७३ मा संक्रमण पुष्टि हुनुका साथै २४६ को मृत्यु भएको थियो । यस्तै ७ हजार ९८९ जना संक्रमण मुक्त भएका थिए । यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ । यस्तै निको भएकासहित कुल संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ । मन्त्रालयले आजसम्म देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८५२ नाघेको जनाएको छ भने मृतकको कुल संख्या ५ हजार ८४७ पुगेको छ ।...
देशभर ६५४३ जना कोरोना संक्रमित निको भए

देशभर ६५४३ जना कोरोना संक्रमित निको भए

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५४३ जना व्यक्तिमा कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख ६६ हजार ९४६ संक्रमित निको भई डिस्चार्ज भइसकेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २१ हजार ६९५ जनाको पीसीआर र ३९३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार ३०५ जना संक्रमित पुष्टि भएका छन्। पिसिआरबाट आठ हजार २२७ र एन्टीजेन विधिबाट ७८ संक्रमित पुष्टि भएका हुन्। २४ घण्टामा १९० जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ५ हजार ८४७ जनाको मृत्यु भएको छ। यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख १५ हजार ८५२ पुगेको छ।...
पछिल्लो २४ घण्टामा ८३०५ जना कोरोना संक्रमित थपिए, १९० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८३०५ जना कोरोना संक्रमित थपिए, १९० जनाको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । आज देशभर ८ हजार ३०५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ८७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार ३०५ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार २२७ र एन्टीजेन विधिबाट ७८ जना संक्रमित पुष्टि भएका हुन्। यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १९० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ५ हजार ८४७ जना संक्रमितको मृत्यु भएको छ। आज देशभर ६ हजार ५४३ जना संक्रमित निको भएका छन्। देशभर ९३२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।...
हावामा १० मिटरसम्म फैलन सक्छ कोरोना

हावामा १० मिटरसम्म फैलन सक्छ कोरोना

स्वास्थ्य
एजेन्सी । कोरोना संक्रमित व्यक्तिको एयरोसोल १० मिटरको दूरीसम्म फैलिनसक्छ । जबकी ड्रपलेट्स (थुक, खकार आदी मुखबाट निस्कने बाछिटा) २ मिटरसम्म जान्छ । भारत सरकारले बिहीबार नयाँ एडभाइजरी जारी गर्दै कोरोनाबाट बाँच्नका जनतालाई उक्त सल्लाह दिएको हो । निर्देशिकामा कोरोनाका लक्षण नदेखिएका मानिसले पनि संक्रमण फैलाउनसक्ने उल्लेख छ । भेन्टिलेसन राम्रो भए संक्रमण फैलने खतरा कम भारत सरकारका तर्फबाट ‘स्टप द ट्रान्समिसन, क्रस द पेन्डेमिक’ नाममा जारी गरिएको दस्तावेजमा भेन्टिलेशनको महत्वबारे जोड दिइएको छ । जुन स्थानमा भेन्टिलेशनको राम्रो सुविधा छ, त्यहाँ एक संक्रमितबाट दोस्रोमा संक्रमण फैलने खतरा कम रहने दस्तावजमा उल्लेख छ । त्यस्तै, ढोका र झ्याल बन्द राखेर एसी चलाउँदा कोठाभित्रको संक्रमित हावा एकट्ठा हुने र अन्य व्यक्ति पनि संक्रमित हुने खतरा बढ्ने उल्लेख छ । संक्रमित व्यक्तिको नाकबाट ड्रपलेट्स र एयरोसोल...
बिहे भोजपछि फैलिएको कोरोनाले २ जनाको मृत्यु

बिहे भोजपछि फैलिएको कोरोनाले २ जनाको मृत्यु

स्वास्थ्य
गुल्मी । गुल्मीको कालीगण्डकीमा बिहे भोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा सङ्क्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका–५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए । स्थानीय जीवनदार माध्यमिक विद्यालयको शिक्षकसमेत रहेका ५० वर्षीय पुरुषले १७ गते छोराको विवाह गराएका थिए । दुलही लिन स्याङ्जाको गल्याङ नगरपालिकाको कपर्दीमा वडासदस्य बमबहादुर पहराईसहित ३० जनाको समूह जन्ती बनेर गयो । सरकारले वैशाख १४ गते नै विद्यालय बन्द गरेर २५ जनाभन्दा बढी जम्मा नहुन आग्रह गर्यो । प्रशासन कार्यालयले पनि त्यसभन्दा पहिले नै पटक–पटक सूचना जारी गर्दै २५ जनाभन्दा बढी जम्मा नहुन आग्रह गर्यो । कालीगण्डकी–५ का जनप्रतिनिधि र स्वयं परिवारले उक्त आग्रह मानेनन् । वैशाख १८ गते कालीगण्डकीको वडा नं ३, ४ र ५ का गरी ५०० जति सामूहिक भोजमा सहभागी भए । भोजमा क...
उपत्यकामा २ हजार ४८६ जनामा संक्रमण पुष्टि

उपत्यकामा २ हजार ४८६ जनामा संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ जना रहेको बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा देशभर भने ८१७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ७ हजार ९८९ जना पछिल्ले २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा २४६ को मृत्यु भएको छ ।...
पछिल्लो २४ घण्टामा ७९८९ संक्रमित निको भए

पछिल्लो २४ घण्टामा ७९८९ संक्रमित निको भए

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर सात हजार ९८९ जना कोराना संक्रमित निको भएका छन्। योसँगैँ नेपालमा हालसम्म तीन लाख ६० हजार ४१३ जना संक्रमित निको भईसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार १७३ जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्। पिसिआर विधिबाट ८ हजार ६४ र एन्टीजेन विधिबाट परीक्षण गर्दा १०९ जना व्यक्ति संक्रमित पुष्टि भएका ह्न्।२४६ जना संक्रमितको मृत्यु भएको छ । देशभर ८४४ जना क्वारेन्टाइन्टमा रहेका छन्। देश भर सक्रिय संक्रमितको सख्ंया एक लाख २२ हजार ७०२ पुगेको छ।...
पछिल्लो २४ घण्टामा ८१७३ जना कोरोना संक्रमित थपिए, २४६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८१७३ जना कोरोना संक्रमित थपिए, २४६ जनाको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । आज देशभर ८ हजार १७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार १७३ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार ६४ र एन्टीजेन विधिबाट १०९ जना संक्रमित पुष्टि भएका हुन्। यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २४६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ५ हजार ६५७ जना संक्रमितको मृत्यु भएको छ। आज देशभर ७ हजार ९८९ जना संक्रमित निको भएका छन्। देशभर ८५४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।...
आज देशभर ६८९१ जनामा कोरोना संक्रमित निको भए

आज देशभर ६८९१ जनामा कोरोना संक्रमित निको भए

स्वास्थ्य
काठमाडौं । आज देशभर ८ हजार २०३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पिसिआर र ६९३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार २०३ जनालाई संक्रमण पुष्टि भएको छ। पिसिआर विधिबाट ८ हजार १३६ र एन्टीजेन विधिबाट ६७ जना संक्रमित पुष्टि भएका हुन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १४ हजार ५२९ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १९६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ५ हजार ४११ जना संक्रमितको मृत्यु भएको छ। आज देशभर ६ हजार ८९१ जना संक्रमित निको भएका छन्। देशभर ७५२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।...
पछिल्लो २४ घण्टामा ८२०३ जना संक्रमित थपिए, १९६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८२०३ जना संक्रमित थपिए, १९६ जनाको मृत्यु

Featured, स्वास्थ्य
काठमाडौं । आज देशभर ८ हजार २०३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पिसिआर र ६९३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार २०३ जनालाई संक्रमण पुष्टि भएको छ। पिसिआर विधिबाट ८ हजार १३६ र एन्टीजेन विधिबाट ६७ जना संक्रमित पुष्टि भएका हुन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १४ हजार ५२९ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १९६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ५ हजार ४११ जना संक्रमितको मृत्यु भएको छ। आज देशभर ६ हजार ८९१ जना संक्रमित निको भएका छन्। देशभर ७५२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।...