स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित थपिए?

नेपालमा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित थपिए?

Featured, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ३९८ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ५८ पीसीआर र ३ हजार ९५४ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ। गत २४ घण्टामा २ हजार ७८ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख २३ हजार १०५ पुगेको छ। उक्त अवधिमा १२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ।...
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा थप १ हजार १३३ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण देखिएको जनाएको छ। योसँगै कोरोना संक्रमितको कुल संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ भने ६ लाख २१ हजार २७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । तीमध्ये हालसम्म ९ हजार ४०० जनाको मृत्यु भएको छ मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ७१२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २३ हजार ९४७ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७६५ संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५४९ जनाको आईसीयू र १६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । गत २...
नेपालमा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित निको भए?

नेपालमा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित निको भए?

स्वास्थ्य
काठमाडौं । गत २४ घण्टामा देशभर १ हजार १३३ जना कोरोना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा २ हजार ३७० कोरोना संक्रमित भेटिएका छन्। देशभर गरिएको ७ हजार ६८९ पीसीआर र ३ हजार ८९५ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ। उक्त अवधिमा १८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ।...
नेपालमा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित थपिए?

नेपालमा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित थपिए?

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ३७० कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ६८९ पीसीआर र ३ हजार ८९५ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ। गत २४ घण्टामा १ हजार १३३ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको छ। उक्त अवधिमा १८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ।...
अमेरिकाले दिएको १५ लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

अमेरिकाले दिएको १५ लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

स्वास्थ्य
काठमाडौं । अमेरिकी सरकारले राहत स्वरुप नेपाललाई दिएको एक डोज मात्र लगाए हुने जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख डोज कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय गरेको थियो । कतार एयरवेजको नियमित उडानमार्फत् ल्याइएको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा मन्त्री श्रेष्ठले अमेरिकी सरकारले उपहार स्वरुप दिएको खोप नेपाली नागरिकको जीवन रक्षाका लागि बरदान सावित हुने बताए । प्राप्त भएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको भन्दै उनले छिट्टै खोप अभियान चलाउने जानकारी दिए ।...
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५३५ पीसीआर परीक्षणमा १२३७ जना र ३६८३ एन्टिजेन परीक्षणमा ५९४ गरी १८३१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९१ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जना भेटिएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १५३३ रहेको छ र मृत्यु हुनेको संख्या २० रहेको छ । कोरोनाबाट नेपालमा हालसम्म ९ हजार ३ सय ८२ जनाको मृत्यु भइसकेको छ ।...
नेपालमा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित निको भए?

नेपालमा पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित निको भए?

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार २१८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ८३३ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ५३५ जना पिअिसार परीक्षण गर्दा १ हजार २३७ र ३ हजार ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा ५९४ जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा संक्रमित पत्ता लाग्नेदर २२ दशमलब ३ प्रतिशत रहेको छ। अर्थात नेपालमा ५ जनाको परीक्षण गर्दा एक जना संक्रमित पुष्टि भइरहेका छन्। नेपालमा हालसम्म ६ लाख ५५ हजार ४४९ जना संक्रमित पुष्टि भएका छन् भने तीमध्ये ६ लाख १९ हजार ८९४ जना संक्रमित निको भइसकेका छन्। आज देशभर एक हजार ५३३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २० घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार...

किन खतरा हुन्छ ३० वर्षपछि बच्चा जन्माउँदा?

किन खतरा हुन्छ ३० वर्षपछि बच्चा जन्माउँदा?

स्वास्थ्य
एजेन्सी । २५ वर्षको उमेरमा गर्भवती हुँदा सजिलो मात्र हुँदैन, आमा र शिशु दुबैका लागि सुरक्षित पनि हुन्छ। तर, आजभोली प्रायः महिला अध्ययन र करिअरको पछाडि लाग्दा ३५ वर्ष पुगेपछि मात्र बच्चा जन्माउने सोच बनाउँछन्। अर्थात् सन्तान भन्दा करिअर र रोजगारीलाई प्राथमिकतामा राख्ने प्रबृत्ति बढ्दो छ। काबु बाहिरको परिस्थितिका कारण पनि कतिपय दम्पत्तीको ढिलो सन्तान हुने गरेको हुन्छ। विज्ञहरुका अनुसार सन्तान जन्माउन ढिलाईको अर्थ आमा र शिशु दुबैको स्वास्थ्यमा थप समस्या र संकट ल्याउनु हो। बच्चा जन्माउदा ढिलाई गर्नु यसकारण अस्वथ छनौट होः उमेर बढ्दै जाँदा उर्वरता घट्छ तपाईँको उमेर बढ्दै जाँदा महिलाको ओभरीमा हुने अण्डा क्रमशः घट्दै जान्छ। यसको अर्थ तपाईँले गर्भाधारण गर्न जति ढिलाई गर्नुहुन्छ, त्यति नै तपाईले आफूलाई बाभोपन तर्फ धकेलिरहनु भएको छ। महिलाले ३० वर्ष पुगेपछि कम अण्डा निस्कासन गर्ने भएकोले गर्भधारण ...
स्याङजा र गोरखामा पाँच जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि

स्याङजा र गोरखामा पाँच जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि

स्वास्थ्य
काठमाडौं । स्याङजा र गोरखामा पाँच जनामा कोरोना भाइरसको डेल्टा भेरियन्ट पुष्टि भएको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार जेठ ३१ गते राष्ट्रीय जनस्वास्थ्य प्रयोगशालामा नयाँ भेरियन्ट जाँचका लागि पठाइएको पाँच जनामा डेल्टा (बि.१.६१७.२) भेरियन्ट पुष्टि भएको हो। यो भेरियन्ट पहिलो अल्फा भेरियन्ट भन्दा बढी संक्रामक हुने भएकाले व्यक्तिगत सुरक्षाका मापदण्ड अनाउन निर्देशनालयले अनुरोध गरेको छ। कालिगण्डकी गाउँपालिका स्याङजाका १४ र ६० वर्षका पुरुष र बारपाक मुलिकोट गाउँपालिकाका ७०,२२ र ४० वर्षिय महिलामा डेल्टा भेरियन्ट देखिएको हो।...