स्वास्थ्य

नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या साढे ३३ हजार नाघ्याे

नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या साढे ३३ हजार नाघ्याे

Featured, स्वास्थ्य
काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३३ हजार ५३३ जना पुगेको छ। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १९ हजार ११९ उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १६४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।...
नेपालमा थपिए एकैदिन ८५५ काेराेना संक्रमित

नेपालमा थपिए एकैदिन ८५५ काेराेना संक्रमित

स्वास्थ्य
काठमाडौं । नेपालमा आज मंगलबार थप ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लाे २४ घण्टामा २७१ महिला र ५८४ पुरूष गरी थप ८५५ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमण मुक्त भएका छन् । याेसँगै कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १९ हजार ११९  पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट १६४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे छ ।...
आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

आज काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २३२ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८६ पुगेको छ।  
सुदूरपश्चिममा निको भए चार हजार कोरोना संक्रमित

सुदूरपश्चिममा निको भए चार हजार कोरोना संक्रमित

Featured, स्वास्थ्य
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस ९कोभिड–१९० का चार हजारभन्दा बढी सङ्क्रमित निको भएका छन् । प्रदेशका नौ वटै जिल्लामा कोरोना भाइरसका चार हजार ४०० सङ्क्रमित निको भइसकेका छन् । अहिलेसम्म यो प्रदेशमा पाँच हजार ४०६ सङक्रमित रहेको र तीमध्ये ९ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक हजार ३०१ जना सङ्क्रमित उपचारपछि निको भएर घर फिर्किएका छन् । त्यस्तै अछामका ७१३, कञ्चनपुरका ५८१, बाजुराका ४४२, बैतडीका ३२२, डडेल्धुराका २९९, बझाङका ११०, दार्चुलाका ४१ तथा डोटीका ५७६ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुदूरपश्चिममा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ९२९ रहेका छन् । सङ्क्रमण पुष्टि भएका र लक्षण देखिएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भ...
सञ्चारकर्मीको निःशुल्क पिसीआर परीक्षण गराउन महासंघकाे आग्रह

सञ्चारकर्मीको निःशुल्क पिसीआर परीक्षण गराउन महासंघकाे आग्रह

स्वास्थ्य
काठमाडौं । नेपाल पत्रकार महासङ्घले कार्यस्थलमा गएर समाचार सङ्कलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड १९) को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै कोभिड १९ को सङ्क्रमणको उच्च जोखिमका बीच कार्यस्थलमा खटिने सञ्चारकर्मीको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका हुन् । महामारीको सङ्क्रमणबाट जोगिन आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न समेत महासङ्घले सबै सञ्चारकर्मीलाई अपिल समेत गरेको छ । सञ्चार प्रतिष्ठानले पनि अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा कार्यस्थलमा खटिने सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्रीको प्रयोगसंगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न महासङ्घले आग्रह गरेको छ । विश्वव्यापी रुपया फैलिएको कोभिड-१९ को सङ्क्रमण पछिल्ला दिन...
काठमाडाैं उपत्यकामा २२४ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडाैं उपत्यकामा २२४ जनामा काेराेना संक्रमण पुष्टि

स्वास्थ्य
काठमाडौं । पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना रहेका सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ भने संस्थागत आइसोलेसनमा ९ हजार १५४ र होम आइसोलेसनमा ४५६१ जना रहेका छन् ।...
नेपालमा काेराेना संक्रमित साढे ३२ हजार नाघ्याे

नेपालमा काेराेना संक्रमित साढे ३२ हजार नाघ्याे

Featured, स्वास्थ्य
काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२ हजार ७६८ जना पुगेको छ। काठमाडौं उपत्यकामा आज २२४ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार ८०६ उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।...
सोमबार काठमाडौं उपत्यकामा कति थपिए काेराेना संक्रमित?

सोमबार काठमाडौं उपत्यकामा कति थपिए काेराेना संक्रमित?

Featured, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यीमध्ये काठमाडौंमा मात्रै १ सय ७७ जना रहेका छन् ।  सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ रहेको छ भने संस्थागत आइसोलेशनमा ९ हजार १ सय ५४ र  होम आइसोलेशनमा ४ हजार ५ सय ६१ जना रहेका छन् । ...
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या कति पुग्याे?

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या कति पुग्याे?

स्वास्थ्य
काठमाडौं । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका एक ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो समय नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । त्यस्तै हिजो नेपालमा कोरोनाको कारण ९ जनाको मृत्यु भएको थियो । कुल संक्रमितको तुलनामा ०.४७ प्रतिशत संक्रमितको निधन भएको प्रवक्ता गौतमले बताए ।...
नेपालमा कोरोनाविरुद्धकाे भ्याक्सिन परीक्षण हुँदै:  कुन-कुन देशले पाए स्विकृति?

नेपालमा कोरोनाविरुद्धकाे भ्याक्सिन परीक्षण हुँदै: कुन-कुन देशले पाए स्विकृति?

स्वास्थ्य
काठमाडौं । कोरोनाविरुद्धका भ्याक्सिन परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्विकृति दिएको छ । चीन, रसिया र बेलायतले निर्माण गरेका र क्लिनिकल परीक्षणका क्रममा रहेका भ्याक्सिन परीक्षणका लागि कम्पनीहरु इच्छुक देखिएपछि मन्त्रालयले स्विकृति दिएको हो । नेपाल स्वास्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले मन्त्रालयको स्विकृतिमा भ्याक्सिन परीक्षण, अध्ययन र अनुसन्धानमा नेतृत्व लिएको बताए । ‘कोरोनाविरुद्धका क्लिनिकल परीक्षणमा रहेका चीन, रसिया र युकेमा बनेका भ्याक्सिन नेपाललमा परीक्षण, अध्यययन र अनुसन्धानका लागि परिषद्ले नेतृत्व लिएको छ,’ उनले भने, ‘कम्पनीहरु इच्छुक देखिएका छन् । त्यसका लागि प्रक्रिया अघि बढाइसकेका छौं ।’...